Manavi Paudel
@ManaviPaudel
Realist, idealist, optimist, traveller & juggler. Interested in photography, social justice & sports.
My attempt on @kathmandupost on why crediable alternative political force is needed to clean up the political mess! kathmandupost.ekantipur.com/news/2017-03-1…
कठै! देशको संघिय संसदको हालत😡 अनि ति खाली कुर्सीहरु र बोलिरहनुभएकी जनप्रतिनिधि महोदया😡😡
लेखिदिएको नेपाली अक्षरसम्म प्रष्टसँग पढ्न नसक्ने देश चलाउने नीति बनाउने कुर्सीमा छन्। देशको सार्वभौम संसदको यो भन्दा घोर अपमान अरु के हुनसक्छ?
मज्जासँग नेता कार्यकर्ताको साथ बिधा भण्डारीमा रहदैगर्दा पनि एमालेको पोलिटिक्समा “ओलिटिक्स” हावी भएछ।
सेन्डिकेट बाहिरको मिडियाले भएकाले होला र नियोइलाइट ग्याङ बाहिरको मिडियाले उठान गरेका मुद्दा भएकाले होला, १५ अर्ब ६० करोड रुपैयाँ करछलीको प्रमाणिक खबरले पनि आज पनि शून्य माइलेज पाएको देख्दा कहिलेकाहीँ त एक्लै लडाइँ कति लड्नु भन्ने लाग्छ? तर, थाक्ने छुट मलाई छैन।
बहुराष्ट्रिय कार्बनयुक्त पेय पदार्थ कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट बोटलर्स नेपाल लिमिटेडले नेपाल सरकारलाई तिर्नुपर्ने कर दायित्व १५ अर्ब ६० करोड रुपैयाँ नाघेको छ ।
हेल्लो @ktm_metro तिहारका बेला पसल सजावटमा प्रयोग गरेका प्लास्टिकका फुल च्यात्दै हिड्ने तपाईहरुको नजर यतिखेर पशुपतिनाथ परिसरमा कोटी होम, यज्ञ आदीका गेटमा राखेका प्लास्टिकै प्लास्टिकका फुलले कुरुप देखिएका एरियामा पुगेको छ कि छैन? @ShahBalen
मुल्य रु मात्र ५००/-
भोली बिहान गोरखा बाट @optician_uttam दाजूको चस्मा शो-रुम मैतिदेवीमा हाम्रो @MullaNasaruddin ले फलाएकोअकबरे खुर्सानी आउंदैछ । काठमाडौं एरियामा चाहिने साथीहरुले सम्पर्क गरौं । त्यहाँ बाट लिन सकिनेछ । या तपाईंको घर सम्मै पठाओ पार्सल पनि हुनेछ । 😊🤗
लाजको पसारो! घुस सम्बाद गर्ने मन्त्री राखेरै मन्त्रिपरिषद बैठक रे! बर्खास्त गरेर बैठक बस्न त हुती हुनुपर्यो नि! यस्सो सहानुभुती टक्राएर भोली सम्म राजिनामाको ढोङ पिटाउने काईदा त होला नी😡😡
मैतिदेवि मन्दिरमा अचानक प्रकट हुनुभयो @ManaviPaudel ।
मन्त्रीले घुस डिल गरेको अडियो! दुई झोला नोट मन्त्रीलाई घुस। तैपनी कुनै कारवाही हुदैन, हेर्दै जानोस् अनेक बहाना गरेर अडियोलाई नै नक्कली बनाईदिन्छन्।
लाजको पसारो! धन्य यो देशमा राष्ट्रीय स्वतन्त्र पार्टी भन्ने दल छ र सदनदेखी संञ्जालसम्म, सरकारदेखी शिर्ष कहलिएका दलहरुसम्मकाले केही बोल्ने लेख्ने कन्टेन्ट पाएका छन्। नत्र यतिखेर ठुला दलका भनौदाहरु सडकको दुरावस्थाका कारण जनताले भोगेका दुख, मल अभावका कारण किसानले भोगेका मर्म,…
करोडौमा भ्रष्टाचार गर्नेहरुलाई भटाभट १-२ लाख धरौटी लिदै छोड्दै गर्ने त भ्रष्टाचारलाई प्रश्रय दिन कि त बाहिर बसेर मुद्धाको सेटिङ मिलाएर चोख्याउनका लागि त होला नी होईन?
हुनत यि ठुला दल एक अर्कासँग जुधेरै सकिने मेलोमा छन्। आज सदनमा संवैधानिक परिषद सम्बन्धि बिषयमा छलफल हुदै थियो। सत्तासिन दल त्यसमा पनि कांग्रेसकै सासंदले नै प्रस्ताव गलत रहेको गाईगुई गर्न थालेसँगै, सत्तारुढ दुई दल बिच सदनमा बबंडर हुने संभावनालाई मध्यनजर राखेर अप्रत्याशित रूपमा…
कस कसले यो समय देखीसक्नु भएको छ । त्यो बेला मट्टीतेल ५ रुपैया लिटर, सलेदो २ रुपैया प्याकेट, सलाई ५० पैसा पर्ने गर्थ्यो ।
हरिशयनी एकादशीको शुभकामना! भगवान विष्णुको कृपा सदा तपाईंमाथि रहोस्🙏
देशैभरीकाले हस्ताक्षर गरेपनि केही उखाड्दैन भनेर सञ्जालबाजी पनि गरेकै छ, फेरी यसले हस्ताक्षर गर्यो यसलाई हस्ताक्षर गराईयो भन्दै रुवाबासी गर्न पनि भ्याएकै छ😂 भित्रि मनले रवीमाथी राज्यले ज्यादती गरेको भान पनि भईरहेछ, तर देखाउन मिल्दैन😋 मान्नोस् नमान्नोस् तपाईको मुटु र मस्तिष्कमा…
👑 𝗥𝗼𝗮𝗿𝗲𝗱. 𝗥𝘂𝗹𝗲𝗱. 𝗥𝗲𝗶𝗴𝗻𝗲𝗱. 🏆 Countless 5️⃣0️⃣, couple of 💯and wicket hauls as Young #Rhinos are UNDEFEATED Champions! 🏆 #NepalCricket | #FutureStars