डाँडाघरे~रबि को परिवार
@Daadaghare
रबिबादी,शुभचिन्तक-राष्ट्रिय स्वतन्त्र पार्टी @party_swatantra http://www.rspnepal.org
रबि लामिछाने एउटा व्यक्तिको नाम मात्रै होइन I रबि लामिछाने आफैमा एउटा महान आन्दोलन हो I रबि लामिछाने दिन दुखि,गरिब,असहाय हरुको सहारा हो I रबि लामिछाने यो देश र जनताको अबस्था परिबर्तन गर्ने महान संकल्प हो I रबि लामिछाने नेपाली जनताको आसा,भरोशा र बिश्वासको अन्तिम र एकमात्र धरोहर…

रबि लामिछानेलाई सिध्याउने उदेश्यले बाहिरै बसेर समेत मुद्दा लड्न नदिने प्रपन्च एमाले र कांग्रेसहरुले गरेका थिए |अहिले उल्टै सहानुभूति बढेको छ |नतिजा ठिक विपरित बढ्दै गएको छ भने यदि जानीनजानी गल्ति नै गरेका थिए भने पनि जनताको नजरमा क्लिन भएका छन् |आफ्नो खाल्टो आफै खन्नेहरुलाई अब…
"शासकहरू डराएका छन्, सत्य बोल्ने आवाजबाट। रवि लामिछाने अब नाम मात्र होइन — यो आन्दोलन हो, प्रतिरोध हो, परिवर्तनको आगो हो। कोठरी बन्द गरेर आवाज बन्द गर्न खोज्नेहरू कान खोलेर सुन, अबको हर नारा भ्रष्ट हरु बिरुद्ध हुनेछ!
साढे २७ लाख बढी जनताले हस्ताक्षर गरिसकेका छन् र यो क्रम बढिरहेको छ...यसको चर्को राजनीतिक प्रभाव देखिने अवश्यंभावी छ।
२०७५ सालामा निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्ने लेखक अहिले गृहमन्त्री छन तर त्यो बिषयमा एक शब्द बोल्दैनन । ratopati.com/story/63623
गृहमन्त्रीकाे एक वर्षे कार्यकाल समिक्षा #sidhakura youtu.be/2yQ2ukhB39E?si…
बझाङ बुंगल न पा का ने का बाट निर्वाचित मेयर जय ब धामीले चरेश सहित वरामत गाडी छुटाईदिने भनी गोपाल धामी बाट खाएको घुस प्रमाण सहित हेर्नुस एक बर्षसम्म नि गाडी नछुटेसी गोपाल धामी आफैले फेसबुकमा यो कुरा पोष्ट्याएका छन उक्त मेयरले मेयरको टिकट २ करोडमा किनेका हुन् रे @NepaliCongress
रास्वपाको डर👇😂 तरपनि अन्यले लखेटेछ भ्रष्ट कांग्रेसलाई😂😂
रुपन्देही-३ मा हुन गईरहेको चुनाव कसले जित्ला ??
मैले ग्रोकलाई बिस्वास गर्दिनथे तर @TheBiddhut दाजुले एसो👇भनेपछि अलि अलि विश्वास अर्चु😂 “ग्रोकले फ्याक्ट खोज्छ, पुर्वाग्रह हैन”:-@TheBiddhut (Copied: @Daadaghare )
नमस्ते! रुपन्देही-३ को उपनिर्वाचनमा RSP को सागर ढकाल बलियो उम्मेदवार देखिन्छन्। विगतको ट्रेन्ड र युवा मतदाताको झुकावले उनी जित्न सक्छन्, तर RPP ले पनि सहानुभूति मत पाउन सक्छ। अनिश्चित छ! 😊
रुपन्देही-३ मा हुन गईरहेको चुनाव कसले जित्ला ? आफ्नो मत जहेर गर्नुहोस् ।
बिबादको टाकुरामा बसेर यो देशको गृह मंत्रालय लतारिरहेका मानब तस्कर गृहमंत्री @lekhak_ramesh ले के मात्र गरेनन ? @Sidhakura_
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट ठ्याक्कै १.९ किलोमिटर दुरीमा रहेको कम्पनी रजिस्ट्रारको कार्यालयमा भ्रष्टाचार र सेवाग्राहीलाई दु:ख दिने मामलामा जे गरिरहेको छ, त्यसले प्रधानमन्त्रीको यो साप्ताहिक रटानलाई गिज्याइरहेको छ । BY : @JanardanBaral onlinekhabar.com/2025/07/172941…
मलाई त यो ठिक लागेन आरजु देउबाको बारेमा यस्तो बोल्न हुदैन थियो !
प्रधानमन्त्री र अख्तियारले लाज पचाएर हेरिरहेको कम्पनी रजिस्ट्रारको असुली onlinekhabar.com/2025/07/172941…
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका रवि लामिछाने थुनामा नपुग्दासम्म ससंद्को हरेकजसो बैठकमा सहकारी ठगी प्रकरणबारे चर्को बहस हुन्थ्यो । रवि लामिछाने थुनामा पुगेपछि जीबी राईबारे सरकारको अस्वाभाविक मौनता baahrakhari.com/detail/458288
रमेश लेखकः नेतृत्व र इमानमा भिजिविलिटी हराएको वर्ष sidhakura.com/detail/15625
यो सरकार मान्छे र सरकारी जग्गा बेच्नमा केन्द्रित छ, यो सरकारको औचित्य समाप्त भइसक्यो। - डा. तोशिमा कार्की (रास्वपा)
रवि लामिछानेको पक्षमा एक महिनामा २७ लाख ५० हजारले गरे हस्ताक्षर, कुन प्रदेशबाट कति ? sidhakura.com/detail/15624
रुपन्देही-३ मा हुन गईरहेको चुनाव कसले जित्ला ? आफ्नो मत जहेर गर्नुहोस् ।
हालसम्म संकलित हस्ताक्षरकाे विवरण: १. काेशी प्रदेश: २,१३,१०६ २. मधेस प्रदेश: १,०४,३६० ३. वागमती प्रदेश: ७,१३,३३१ ४. गण्डकी प्रदेश: ५,१२,९१४ ५. लुम्बिनी प्रदेश: २,५२,४३१ ६. कर्णाली प्रदेस: ७२,१४२ ७. सुदूरपश्चिम प्रदेश: १,१०,५१२ ८. केन्द्रीय कार्यालय: ३६,५१० ९. काठमाडौंमा र्…