कुल कोइराला
@cooolsunil16
कोहि कसैलाई पनि कमजोर नसम्झिनु होला रू ५ रुपैयाँको कलम पनि..... रु ५ करोडको चेक लेख्नको लागी काम लाग्छ ।
#noNotAgain
अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै भोलि (साउन ११) का लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो । #onlinekhabar onlinekhabar.com/2025/07/173054…
विवाह जीवन किताब वा फिल्मजस्तो सजिलो हुँदैन।अविवाहितले अनुमान त गर्न सक्छन्,तर भोगाइ फरक कुरा हो।विवाह लगातार 'एड्जस्टमेण्ट', 'गिभ एण्ड टेक', 'फर्गिभ एण्ड फर्गेट', र 'रेस्पोन्स एण्ड रेस्पेक्ट'मा टिकेको सम्बन्ध हो। माई लाइफ माई च्वाइस’भन्नेहरुले विवाहको गहिरो अर्थ बुझ्न समय लाग्छ।
"शासकहरू डराएका छन्, सत्य बोल्ने आवाजबाट। रवि लामिछाने अब नाम मात्र होइन — यो आन्दोलन हो, प्रतिरोध हो, परिवर्तनको आगो हो। कोठरी बन्द गरेर आवाज बन्द गर्न खोज्नेहरू कान खोलेर सुन, अबको हर नारा भ्रष्ट हरु बिरुद्ध हुनेछ!

रुपन्देही-३ मा हुन गईरहेको चुनाव कसले जित्ला ??
रुपन्देही-३ मा हुन गईरहेको चुनाव कसले जित्ला ??
अहिले सम्म १०७ मत गणना गर्दा को ताज़ा अवस्था 👇
रुपन्देही-३ मा हुन गईरहेको चुनाव कसले जित्ला ? आफ्नो मत जहेर गर्नुहोस् ।
फुटपाथ ब्यापार र जनता हस्ताक्षर अभियान लाई तुलना गर्ने मनुवा हरु पनि छन् यो जगतमा।
बालेन- रास्वपा सहमति ? फुटपाथमा व्यापार गर्न बन्द तर हस्ताक्षर बुथ चलाउन खुला...
यस्ता भ्रष्ट, डन हरु को पार्टी मा रहनु हुन्न
एमाले "जबज" (जनताकाे बहुदलीय जनबाद" बाट"जबड" (जनताकाे बहुदलीय डनबाद" मा गएकाले म यहि ट्विट मार्फत एमालेकाे सदस्यता त्याग गरेकाे जनकारी गराउँदछु। @kpsharmaoli @shankarpokhrel8 @yogesbhattarai @bishnurijal1
एमाले को अर्काे नेता बलात्कारी ८४ अगावै एमाले सक्किने भो।।
पीडितकै डेरामा आश्रय लिएर पटक पटक बलात्कार ratopati.com/story/502111/r…
भण्डारी पार्टी कार्यालय सम्म आइपुग्दा एमाले को सदस्यता भै सकेको हाे कि प्रकृया मा हो?
केहिको मुटु भट्याक भट्याक गरेको होला! चिन्ता मान्नु पर्दैन गङालाल र मनमोहन अस्पताल नजिकै छ! 😂
गोकुल बास्कोटा को लाल किल्ला नीलो किल्लामा परिणत हुदै
कांभ्रेमा सयौं युवा रास्वपामा प्रवेश
क्षेत्र नं २ का सचेत नागरिक
काठमाडौं क्षेत्र नं. २ जनताको हस्ताक्षर अभियान!
एमाले सक्किन कसैले रोक्न सक्दैन।
रास्वपा प्रवेश गर्नेको लर्को, एमालेको सदस्यतापत्र नै च्यातेर डिपि अर्यालकै अघि डस्टविनमा फाले 😝
माया गर्ने मा परिएच
हेल्लो @grok, मलाई ट्वीटरमा माया गर्ने १० जना को को हुन्? अनि रिस गर्ने १० जना को को हुन्, खुलासा गर्नुस्।
बरिष्ठ पत्रकारको यो हद सम्म को चाकडी देखियो अन लाइन मा भनें अफ लाइन मा कस्तो होला?
धत्तेरिका ! प्रधानमन्त्री ओलीसंग यो एउटा पत्रकारको अन्तर्वार्ता हो कि आत्मालाप ? यो प्रम ओलीको ‘अहो गर्व महोध्वनि !‘ हो कि पत्रकारको आलाप ? @Vijaykumarko
यो परित्याग घाेषणा कार्यक्रम ढिलो चाँडो गगन थापा पनि अवश्य आउनेछन्।
यसरी नै ८४ अघि सम्म नेपाली कांग्रेस सक्किन्न पर्छ।🙏
एमाले त ८४ अगावै सकिन्छ कि क्या हो?
बिर्तामोडमा ठूलो परिमाणको लागुऔषध बरामद, कारोबारमा एमाले नेताको संलग्नता #NagarikNews #NepaliNews nagariknews.nagariknetwork.com/Aparadh/inclus…