upen
@upen_singh_
रुपन्देहीका चोक चौतारोमा घण्टी बजाउँदै उपसभापति डा.स्वर्णिम वाग्ले sidhakura.com/detail/15652
आफैले गर्नुपर्ने र गर्न सक्ने कामसमेत परामर्शका नाममा अरूलाई दिएर मन्त्रालयदेखि मातहतका सरकारी निकायले राज्यकोषमा बर्सेनि अर्बौं खर्चको भार थोपरिरहेका छन्। @bpanmol ukaalo.com/news/28182/
दीपक भट्टका अर्का उम्मेदवारको योग्यता पनि विवादित, सन्तोषनारायण फेरि अख्तियारको राडारमा bizmandu.com/content/202507… #bizmandu
एउटा खुकुरी दलको सचेतकले आफ्नी दिदी बहिनिलाइ योन ब्यवसायमा लगाउन थाल्यो कि बाकी छन ।
भिजिट भिसा प्रकरणमा टालटुले समिति बनाएर झारा टार्न खोजिँदै छ: रास्वपा setopati.com/politics/365045
राहदानी छप्दै आएको फ्रेन्च कम्पनी IDEMIA को प्रविधि देखि मेसिन सप्पै सम्झौता बमोजिम नेपाल सरकारको सम्पत्ति भइसकेको अवस्था हो। राहदानी नेपाल सरकार आफैले छापेर दिन नसक्ने थिएन/होइन। जर्मन र फ्रान्च कन्पनीका बिचौलियाको कमिसन खाने भोक बाहेक नयाँ ठेक्काको औचित्य पुष्टी कसरी हुन्छ??😂
ल्या अहिलेको गोबर्नरको त डिग्री नै रहेनछ गोभर्नर हुने खालको कम्युटरमा मास्टर्स गरि एग्रोमा PHD.रछ फेरि गेजा सर्मा वाग्लेहरुलाइ काम थपिने भएछ। ककस्को डिफेन्ड गरेर बस्नु हुनु त कामै यहि होला झोलेहरुको भोलि खान्तिमा कुन बाइलाइनमा कलम चलाउने होला 😊 @GejaWagle
४ चैतमा टोखाबाट २५ करोडभन्दा बढी रकमसहित पक्राउ परेका भरिया कुसाङ लामालाई पुर्पक्षका लागि कारागार चलान गरियो। २५ करोडका मालिकलाई भने अदालतले ३५ लाख धरौटीमा रिहा गर्ने आदेश दियो । onlinekhabar.com/2025/07/172934…
‘अख्तियार स्वयमले आफ्नो प्रमुखमाथि छानबिन सुरू गर्नुपर्छ। उहाँले छानबिनका लागि मार्गप्रशस्त गरी पदबाट बाहिर बस्नुपर्ने हुनसक्छ।' by @unique_shres setopati.com/politics/365012
मालामाल छ! 😁 परराष्ट्रमन्त्रीद्धारा छोरा जयवीर संलग्न जर्मन कम्पनीलाई सेटिङमा ई–पासपोर्ट छपाईको ठेक्का corporatenepal.com/story/268715?f…
#वाइडबडी_घोटाला वाइडबडी घोटालामा अख्तियार प्रमुख प्रेमकुमार राई र नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध मुद्दा नचलाइनुलाई ‘चयनमुखी दृष्टिकोण’ भन्दै विशेष अदालतले अख्तियारमाथि नै गम्भीर प्रश्न उठाएको छ। @registandiary ukaalo.com/news/28171/
बल्ल बहस लाइनमा आउदैछ। भूमि ऐनमा गरिएको आठौँ संसोधन गर्ने नियत, त्यसलाई लटरपटर गरेर सदर गर्ने तात्कालिन संवैधानिक इजलासको न्यायिक निम्छरोपन, लगानी सम्बन्धी फास्टट्र्याकवाला अध्यादेश देखि अहिलेको विधेयक सबैमाथि संसदमा विस्तृत छलफल हुनपर्छ @sobita465 🙏🏻
विवादमा रहेको गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरण यही सट्टापट्टाको कानूनी व्यवस्थाबाट सुरु भएको हो । यो नीतिगत भ्रष्टाचारको स्पष्ट उदाहरण हो । सोविता गाैतमको विचार । onlinekhabar.com/2025/07/172920…
रमेश लेखकः नेतृत्व र इमानमा भिजिविलिटी हराएको वर्ष sidhakura.com/detail/15625
भूमिसम्बन्धी विधेयक विगतका संशोधनहरूको निरन्तरता हो, जसले हदबन्दीभन्दा बढी अधिग्रहण गरिएका भूमिलाई अब कानुनी रूपमा बिक्री गर्न मिल्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रक्रिया, भाषा र समय सन्दर्भले यसका पछाडि गहिरो स्वार्थ र रणनीति लुकेको प्रस्ट देखिन्छ। विधेयक सतही रूपमा हेर्दा…
विशेष अदालतको फैसलापछि अख्तियार प्रमुख राई नैतिक संकटमा onlinekhabar.com/2025/07/172931…
प्रधानमन्त्री र अख्तियारले लाज पचाएर हेरिरहेको कम्पनी रजिस्ट्रारको असुली onlinekhabar.com/2025/07/172941…
भूमिसम्बन्धी संशोधन विधेयक : कानुनको खोलमा लुकेको नीतिगत खेल - @sobita465 onlinekhabar.com/2025/07/172920…
७८ लाख घुस डिल प्रकरण : भूमिमन्त्री अधिकारी अझै अनुसन्धानबाहिरै - ३२ लाख घुस खाइसकेको भनेर पोलिएका भूमि व्यवस्थामन्त्री अधिकारीलाई किन तानिएन अनुसन्धानमा ? - दुई पूर्वमन्त्री र बिचौलिया छानबिनमा nayapatrikadaily.com/news-details/1…
वाइडबडी प्रकरणमा अख्तियारले आफ्नै प्रमुख राईलाई उन्मुक्ति दिएकामा विशेष अदालतको प्रश्न ekantipur.com/news/2025/07/2…