गुरिल्ला
@msapkota00043
#इश्वर एक बिस्वास अनेक# हरि ॐ #यो देश बन्दैन ,देशको बारेमा बोलेर सत्रु कमाउनु भन्दा चुपचाप देश छोड्न राजी भएको मान्छे # #पार्टिको नमक नखाएको मान्छे #
आगामी निर्बाचनमा मतदाताले उम्मेद्वारलाई एउटा प्रश्न सोधौ "मैले तपाईंलाई किन भोट दिने ? "
घन्टेहरु नजान्ने होलान तर भ्रष्ट चै छैनन कि झै लाग्छ ,एक जना घन्टे जनतासँग भला कुसारी गर्दै ,यिनै ब्यक्ती रुखमा हुँदा अर्थमन्त्री हुन लायक थिए भने घन्टिमा हुँदा उन्को बिज्ञातामा ह्रास आएको छैन होला ?आउनुस ८४ मा सोचेर मतदान गरौ ,देश परिवर्तन गर्न मत परिवर्तन गरौँ । @SwarnimWagle
रुपन्देहीका चोक चौतारोमा घण्टी बजाउँदै रास्वपा उपसभापति डा.स्वर्णिम वाग्ले
ताली पिट्ने भएपछी जस्तो गफ हान्दिए पनि हुने ,कसरी आय श्रोत बढाउने त्यता कहिल्यै छलफल हुन्न तर प्रतिब्यक्ती आय कती पो बनाउने रे @PradeepgyawaliK कमरेड ?
यस्तो हावा भाषाण गर्ने जिउदै भ्रष्ट भ्रष्टाचारिलाई आफ्नु भाषाण सुन्दा कस्तो लाग्छ होला है । यस्तो पागल नेताको भाषण सुन्ने साच्चिकै मान्छे होइन पशु हुन्न ।
पानी नपरेको पिडामा डिप बोरिङ्गगले केहि मात्रामा मल्हम लगाउने निश्चित छ ,धन्यबाद प्रम ज्यु तपाईंको यो निर्णयको लागी । कार्यान्वयन नभए पनि निर्देशनले नै तपाइले जनताको मन जित्नु भएको छ ।
आमाबाउको सरकारले छोरालाई ठेक्का दिए रे पासपोर्ट बनाउनको लागी ,कुरो के हो ? राजाको पालामा पनि यस्तै हुन्थ्यो भन्दै अराजतक तत्वहरु निस्किए कि नाईँ ?
राहदानी छप्दै आएको फ्रेन्च कम्पनी IDEMIA को प्रविधि देखि मेसिन सप्पै सम्झौता बमोजिम नेपाल सरकारको सम्पत्ति भइसकेको अवस्था हो। राहदानी नेपाल सरकार आफैले छापेर दिन नसक्ने थिएन/होइन। जर्मन र फ्रान्च कन्पनीका बिचौलियाको कमिसन खाने भोक बाहेक नयाँ ठेक्काको औचित्य पुष्टी कसरी हुन्छ??😂
नवराज कुँवरले नबुझेको कि मैले नबुझेको हो ,रास्वपा धनाड्यको नभै जनताको पार्टी भएर निस्कियो । बालक देखी बृद्द सम्मको आशाको केन्द्र भएर निस्कियो ,साग बेचेर पनि पार्टिलाई सहयोग गर्नेको जमात थुप्रै छ ,रास्वपाले असुली धन्दा सुरु गरिसकेको छैन होला । shilapatra.com/detail/164712
पैसाको कमाल ,मालिक थुना मुक्त हुँदा सानो रकम लिएर काम गर्ने भरिया थुनामा ,कानुन सबैलाई बराबरी हुन्छ हैन र ? onlinekhabar.com/2025/07/172934…
दाजुको छटपटी बेग्लै लेभलको छ 😂😂😂😂
एमालेका "किर्ते" महसचिव @shankarpokhrel8 मेराे प्रश्न "यदी विद्या भण्डारी एमालेकाे सदस्य हाेइन भने "सदस्यता खारेजी" कसरी हुन्छ?" किर्ते गरेर?
बालाई छोडेर आमाको पक्षमा बोलियो ,अब न बाको हुन सकियो न आमाको पार्टी भयो ,साह्रै अनपेक्षित स्थिती सृजना भयो है दाई 😂😂😂
पत्रकार , सम्पादक , बालेन र रवीलाई गालि गरेको जस्तो विद्या भण्डारीलाई गालि गर्ने एमालेमा निकै कम छ्न! तपाईहरूको यो प्रयास झोले अभियान जस्तै उठन सक्तैन! भुईको भुईमै बिलाउछ! नदुखेको टाउको डोरी लगाएर नदुखाउनु होला!
२०७५ सालामा निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्ने लेखक अहिले गृहमन्त्री छन तर त्यो बिषयमा एक शब्द बोल्दैनन । ratopati.com/story/63623
न जिबिलाई खोज्न थ्यो ,न सहकारी पिडितलाई न्याय दिन थ्यो ,एउटै मात्र उदेश्य भनेको रास्वपालाई कमजोर बनाउन रबिलाई जेल चलान गर्न थ्यो ,जुन कुरा पुरा भएको छ । जनता सचेत भएर ८४ मा ८४ बर्ष पुग्नै लागेका बृद्दहरुलाई बिदा गर्ने बर्ष बनाउनुपर्छ ।
नेपाल सरकारको यस्तै यस्तै उदारतालाई नेपाली माझ पुर्याउनु भएकोमा धन्यबाद @gbudhathoki दाजु ,नेता चुन्नु पहिले पार्टीको बिगत हेरौँ ,अबको चुनाबबाट नेता फेरौँ । taksarnews.com/2025/07/57758/
भारतिय प्रम र हाम्रा प्रमको बिदेश भ्रमणको तात्विक फरक हेर्न अहिले भैरहेको बेलायतको भ्रमणलाई हेरे पुग्छ ,छिमेकी गएर केहि आफ्नो पक्षमा सम्झौता गर्छन ,हाम्राको घुमफिर मात्रैलाई भ्रमण सफल भएको मानेर फर्किन्छन ।
यो तस्बिर हेर्दा जस्तो लाग्छ काँग्रेसिलाई ,कसैको बलत्कार पछी निर्मम हत्या भयो ,त्यो कुरामा पनि राजनिती गर्ने तिमीहरुले कस्तो राजनिती गर्छौ (तस्बिरमा अहिलेका गृहमन्त्री तत्कालिन गृहमन्त्रीसँग निर्मलाको न्यायका लागी माग गर्दै ।)

भो अव अति भो-👇 सव बन्द गर वि पी ,पुष्पलाल ,मदन भण्डारी र मन मोहन स्मृती दिवशका नाटकहरु , जसले आज उनिहरुले छोडेका विचार र सैद्धान्तिक आदर्श आचि पुछ्ने टालो नठानेर मुलुक र जनताको हित विपरित सुसासनविहिन समाजमा अनि कुर्सि प्राप्तिको द्वन्द अनि लुट र भ्रष्टाचारमय कालरात्री ..?
निशुल्क शिक्षा हुनु हुन्न भन्ने एमाले शिक्षक ,गएको SEE मा बिद्यालयबाट ४०% बिद्यार्थी उतृण गराउन सफल हेडसरको स्वाँङ्ग नै बेग्लै फेरी 😂😂
निशुल्क शिक्षा
१५/२० हजार तलब खाने निजी बिद्यालयका शिक्षकलाई ठाउँ छोड्दिनुस सर ,तपाईंहरु जस्तो पार्टिको कारिन्दाले बिद्यार्थीको भबिष्य खासै सुनौलो बनाउन सक्नुहोला जस्तो छैन ,सरकारी जागिर छाडेर निजिमा जानुस अनि बुझ्नु हुनेछ पढाउने कसरी ?
एउटा माध्यमिक विद्यालय सञ्चालन गर्न सरकारले वार्षिक २५ हजार रुपैया मात्र दिन्छ भन्दा तपाई पत्याउनु हुन्छ ?
क देखी ज्ञ: सम्म अनि A देखी Z सम्म जान्ने सांसद राखेर संसद चलाउने ब्यबस्था गरौँ ,औँठा छापले कस्तो कानुन निर्माण गर्छन ?
लेखिदिएको नेपाली अक्षरसम्म प्रष्टसँग पढ्न नसक्ने देश चलाउने नीति बनाउने कुर्सीमा छन्। देशको सार्वभौम संसदको यो भन्दा घोर अपमान अरु के हुनसक्छ?