Bipin
@bipindhungana95
एक स्वतन्त्र नेपाली नागरिक🇳🇵(trying to be honest person)
हामीलाई देशमा सुशासन र विकास जसले गरेनी हुन्छ तर जसरी नि हुनु पर्यो भन्ने हो ! चाहे त्यो ओली,गगन, देउवा, प्रचण्ड हुन् वा रवि, बालेन नै | यहि पात्रले मात्र नै गर्नुपर्छ भन्ने छैन तर २०-३० वर्षसम्म पटक पटक सत्ता गएकाहरुले अब चाहिँ मुखले मात्र होइन, काम नगरी चाहिँ विश्वास गर्ने…
नेपाली क्रिकेटलाई यो स्थानसम्म पुर्याउन पसिना मात्र नभएर धेरैको आँसु पनि बगेको छ | पारस खड्का एक व्यक्ति मात्र होइनन् आसाको दियो हुन् र खेलप्रेमीहरुको प्रतिनिधि पात्र पनि हुन् | २-४ जनाले बदनाम गरेर आफ्नो रोटि सेक्न खोजे पनि असल नियतका साथ सही बाटोमा रहुन्जेल हामी खेलप्रेमी चाहिँ…
रबि लामिछानेलाई सिध्याउने उदेश्यले बाहिरै बसेर समेत मुद्दा लड्न नदिने प्रपन्च एमाले र कांग्रेसहरुले गरेका थिए |अहिले उल्टै सहानुभूति बढेको छ |नतिजा ठिक विपरित बढ्दै गएको छ भने यदि जानीनजानी गल्ति नै गरेका थिए भने पनि जनताको नजरमा क्लिन भएका छन् |आफ्नो खाल्टो आफै खन्नेहरुलाई अब…

क्रिकेट संघको नेतृत्वमा पारस भन्दा योग्य कोही छ ? त्यहिँ पनि धेरैले देखिसहेका छैनन् | असल नियतका साथ राम्रा काम गरिरहेकाहरुलाई किन खेद्ने गरिन्छ ? अहिलेसम्म हामीले देखेको चिनेको पारसले कुनियत राखेर कुनै गलत काम गर्न सक्दैनन् | हामीलाई थाहा छ जोकोहिबाट कमीकमजोरी पनि हुनसक्ला र…
चितामा नपुन्जेल छोड्दिन भने भै हाल्यो नि सिधै
केपी ओलीसँगको विवादकै कारण एमाले छोडेका नेता रावलले राजनीतिमा आउनुअघि बाल्यकाल र बिरामी भई काम नगरेको समयावधिसमेत घटाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन् । #onlinekhabar onlinekhabar.com/2025/07/172691…
जोसुकैले पनि गल्ति गरेको छ भने कारबाही हुनुपर्छ त्यसमा दुईमत छैन तर गल्ति हो भने पनि त्यसै अनुसारको सजाय हुनुपर्ने होला नि | त्यहि कानुन त्यहिँ आरोपमा कसैलाई काखा कसैलाई पाखा गर्न त मिल्दैन होला नि | यति छुट्टाउन नसक्नेलाई कसरी शिक्षित भन्न मिल्ला र खै ? किताब पढ्न सक्नु मात्र…
यो अन्तरबार्ताको मूल सार नै यहि हो | धेरैले नबुज्लान् तर हाँसी हाँसी शिष्ट भाषामा बास्तबिकता देखाईदिनु भएकोमा धन्यवाद | @Vijaykumarko अरु त आफ्नो आफ्नो शैली हुन्छ र को कति र कसरी बोल्ने भन्ने कुरा आफ्नो आफ्नो व्यक्तित्वमा पनि भर पर्छ | #Nepal #kpoli #vijaykumar
अब ८४ को चुनाबमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट गगन vs सुमना हुनैपर्छ | वार कि पार हुनुपर्छ | जसलाई जनताले बिश्वास गर्लान हामी पनि त्यसमा बिश्वास गरौंला | व्यक्तिगत रुपमा चाहिं कुनै दलमा नलागे पनि गगन जतिको नेता चाहिन्छ भन्ने लाग्थ्यो तर यसमा चाहिँ गलत भईएछ | देउवा भन्दा चर्को…

एउटा राजा हटाएर अर्कोलाई यसरी राजा बनाउन हामीले गणतन्त्र ल्याएको होइन | केपी ओलीका कार्यकर्ताहरुलाई प्रश्न छ | के त्यो एम्बुलेन्समा तपाईहरुको बुवा आमा वा छोराछोरी हुन्थे भने पनि यसरी ताली बजाउदै पछि लाग्नु हुन्थ्यो त ?अहिलेको केपी शर्मा ओलीको ठाउँमा पछि रबि बालेनहरु पनि पुगेछन्…
नोट चल्ने भोट नचल्ने कहिलेसम्म ? करिब देशको एक तिहाई जनसंख्या देश बाहिर छ | जुन देशको सबैभन्दा महत्वपूर्ण र बलियो शक्ति हो | सर्वोच्च अदालतले वि.सं. २०७४ साल फागुन १५ गते विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदान अधिकार सुनिश्चित गर्न आदेश दिएको थियो | जहाँ निश्चित मिति भित्र आदेश…
एमाले कांग्रेसको सरकारले रबि लामिछाने भन्ने एक जना व्यक्तिलाई सक्ने उद्देश्य राखेर नै जेल पठाउन तालमेल मिलाएका थिए तर अहिले सोचेको भन्दा ठिक बिपरित जन समर्थन बढ्दै गएको छ र उल्टै जानी नजानी भएका गल्तिहरु थिए भने पनि सबै क्लिन हुदै छ | रबि लामिछानेले अहिलेका नेताहरुले जस्तै जनताको…
अहिले सरकारमा रहेका मन्त्री र दलका नेताहरुको आफुलाई बचाऊ गर्ने भनाई ; प्रमाणित भयो भने राजनीति छोड्छु,देश छोड्छु अनि प्रमाणित चाहिँ कसले गर्ने ? सजिलो छ यति भने पछि सबै काण्ड सकियो |

शुशासन र समृद्धिको कुरा त कहिले सुन्न पाउने अवस्था नै छैन |त्यहि एउटा हामीले ल्याएको गणतन्त्रले बोल्न र विचार राख्न पाएका होइनौ ? भन्ने शासकहरुले त्यो हैसियत नि गुमाउदै गएका छन् | हामीले राजतन्त्र फालेर नेतातन्त्र ल्याएका रहेछौँ र श्री ५ फालेर श्री ३ ल्याएका रहेछौँ | #Nepal…

गृहमन्त्री ज्युको तर्क अनुसार त पढ्न गएकाहरुले Student visa बाट working visa मा change गर्नु पनि अबैध त होला नि 🤦♂️@lekhak_ramesh आ-आफ्नो देशको छुट्टै कानुन हुन्छ जहाँ कानुनी रुपमा परिबर्तन गर्न मिल्ने नमिल्ने हुन्छ | कानुनी रुपमा नभएको भए उनीहरुले भिसा नै दिदैनन् तपाईहरुको सरकार…
भिजिट भिजा भनेको के हो ? यो कसरी पाइन्छ ? यसबाट कुन कुन भिजामा परिबर्तन गर्न मिल्छ मिल्दैन र कुन देशमा कुन कानुन हुन्छ भन्ने थाहा नभए अध्ययन गर्नु नि बरु यस्तो के खालको बुझाई भएका अहिले हाम्रो गृह मन्त्री हुनुहुन्छ | अनि हामीले के आश राख्न सक्छौँ ?सायद भिजिट भिजामा पैसा नबुझाउने…
हाम्रो देशको गृहमन्त्रीको चित्त दुख्दैन त ? रबि लामिछानेले भिजिट भिसामा पैसा नबुझाई जान मिल्थ्यो त ? त्यस बेला खुरुक्क कमिसन खुवाउनु पर्थेन त ?🫣 Anyway, रमेश लेखक अहिले आफु शुद्ध थिए भने छानबिन गरौँ जसले गरेनी तयार छु,जोसुकै भएनी दोषीलाई कारबाही गरौँ भन्न सक्नुपर्थ्यो तर यहाँ…

भिजिट भिजा भनेको के हो ? यो कसरी पाइन्छ ? यसबाट कुन कुन भिजामा परिबर्तन गर्न मिल्छ मिल्दैन र कुन देशमा कुन कानुन हुन्छ भन्ने थाहा नभए अध्ययन गर्नु नि बरु यस्तो के खालको बुझाई भएका अहिले हाम्रो गृह मन्त्री हुनुहुन्छ | अनि हामीले के आश राख्न सक्छौँ ?सायद भिजिट भिजामा पैसा नबुझाउने…
कहिलै इमान नगुमाउनुस् | कोहीसँग डराउनुपर्दैन | असल जनता सधैँ साथमा हुनेछन | #GoodLuck
** फिल्ड रुपन्देहीबाट सबैलाई अनुरोध ** चुनाव लड्ने मोडेल ** हात धोएर खुट्टा तान्नेहरुलाई उत्तर पनि **
यो देशद्रोहीलाई कि जन्म कैद नै गरियोस् कि त नेपाली नागरिकता खारेज गरेर त्यतै बिहारतिर लखेटियोस् | यस्तै व्यक्तिले गर्दा मधेसमा रहेका सच्चा नेपाली धर्ती पुत्रमाथि भेदभाव गरिन्छ र उनीहरुले समेत अपमान भोगिरहेका हुन्छन | तत्काल पक्राउ गरियोस् | @NepalPoliceHQ @PM_nepal_ @drckraut…
मुखले शुभकामना हामी जनताले दिने हो | प्रधानमन्त्री भएर कामले शुभकामना दिने होला नि | ४ पटक प्रधानमन्त्री हुदा झापा बनाएको टावरको लगानी यता लगाएको भए हाम्रो स्थर कहाँ हुन्थ्यो होला ?
उज्वेकिस्तानसँग जितका लागि नेपाली महिला फुटबल टोलीलाई प्रधानमन्त्रीको शुभकामना