Milan Jagari Kshetri
@jagarimilan5
निष्पक्ष, अनि स्वतन्त्र एक नेपाली युवा !!🇳🇵🇳🇵
Sep14 तारिख राति ११:३० वजे नेपाल देखि दुबई उड्ने विमान cancel गरि 16तारिख Boring pass लिएर waiting बसेकालाई फेरि विमान रद्द गर्दा , Airport भित्र नारा लगाउँदा तै नायक होस् भन्दै नियन्त्रण गर्दै !! हिजोको संबिधान दिवसले दिएको उपहार,, @NepalPoliceHQ @PM_nepal_ @kpsharmaoli
बझाङ बुंगल न पा का ने का बाट निर्वाचित मेयर जय ब धामीले चरेश सहित वरामत गाडी छुटाईदिने भनी गोपाल धामी बाट खाएको घुस प्रमाण सहित हेर्नुस एक बर्षसम्म नि गाडी नछुटेसी गोपाल धामी आफैले फेसबुकमा यो कुरा पोष्ट्याएका छन उक्त मेयरले मेयरको टिकट २ करोडमा किनेका हुन् रे @NepaliCongress


कुन विषय सदनमा उठाउने हो कुन विषय होइन भन्ने कुरा कांग्रेसले आफ्ना सांसदलाई प्रशिक्षण दिनुपर्ने भयो। कति तर्सिएका हुन ?

साचिकै कति खुसि मिल्छ र तिमिलाइ तिम्रो लागि सोचेका कामहरु जब तिम्रै अगाडी लाश बन्छन्...!!

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा छाेरीलाई पढाउन सामान्य निजी कम्पनीमा काम गर्छन् । नेपालकी पूर्वराष्ट्रपति विद्या भण्डारीले स्वेच्छाले राजनीति गर्छु भन्दा किन राेकताेक !?

माझ किराँतीकी #छोरी र कुमाई #बाहुनको झगडाले दोस्रो दासढुङ्गा काण्ड नहोला भन्न सकिन्न राजनीति गर्नेहरूलाई मान्छे मार्ने कुरा ठूलो होइन..!! @umlnepal

बिध्या भण्डारिले ओलिलाई चेतावनि दिंदै भनिन, "मेरो पक्षमा बोल्ने नेतालाई तर्साउने काम बन्द गर। नत्र तह लगाइदिन्छु।"
ल पढौं नयाँ लेख। बिपिको आदर्शमा चलेको काँग्रेसको .? गिरिजाप्रसाद कोइराला सत्तामा हुँदा गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या प्रयास भएको थियो रे ..? @NepaliCongress @nepaliCongress8

'फेक अडियो फेक अडियो' भन्थे। 'AI ले यस्तो अडियो दुरुस्तै बनाउँछ' भन्थे।

दुःख पर्दा र एक्लो हुँदा धेरैले सम्झिन्छन्, तर रमाइलो र खुसीमा पनि सम्झने त्यो मान्छे नै साँचो मायालु हो..!!
मिल्छ भने एकपटक आँखा साटेर हेरौन, प्रिय तिम्रो नजरमा म को हुँ स्पष्ट हुन मन छ..!!

"बा" ले टपक्क टिपेर ल्याएर प्रदेश प्रमुख बनाएका ब्यक्ती। बानेश्वरमा एक युवतीमाथि ब'ला'त्कार गरेको आरोपमा मधेसका पूर्व प्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ परेका छन्।

सर्वोच्च अदालतले वैदेशिक रोजगारमा रहेका नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने यसअघिको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ । निर्वाचन आयोग भने पार्टीको हकहितमा मात्र काम गर्ने भएकोले होला यो कार्यान्वयन गर्नतिर अगाडि बढेकै छैन।
उनी यस्ता रे। बामालेमा अरू कस्ता होलान्? बुद्धि त झोलामा छ काम हुने पनि त्यस्तै त हो कर।

बोका पनि यति साह्रो गन्हाउन्न होला जति सरकारका मन्त्रीहरू यति गन्हाएका छन्। सुन्दामै भोमिट आएर आन्द्राभूँडी निस्केला जस्तो भइरहेको होला नेपाली मतदाताहरूलाई हय!

माननीय Bhagabati Neupane मन्त्री हुनुभएछ बधाई छ युवा हुन एकपटक पालो पाउनुपर्छ धेरै एमाले खराब छन तर सबै एमाले खराब छैनन् भनेर राम्रो काम गरेर देखाउनुहोला बाले किस्तीमा राखेर मन्त्री त दिनु भयो बा को कुरा सुनेर त्यही अनुसार काम गरे सबै बिग्रिन्छ आफ्नै बुद्धिले काम गर्नुहोला

मन्त्रिपरिषद्को बैठक सकियो घुस डिल गर्ने मन्त्रीबारे कुरै उठेन।

कसरी भ्रष्टको मुख हेर्ने भनेर प्रधानमन्त्रीज्यूले नबोलाउनु भएको होला 😃

`सुशासन´ शब्दको अर्थ परिवर्तन भएको हाे कि !?😀 महाभ्रष्ट्र @kpsharmaoli
