Bibash Dharel
@blinkbibash
Dream, but don't let it just be dreams, Act on your dream. 🔔
राष्ट्रिय स्वतन्त्र पार्टि को ऐतिहासिक प्रथम राष्ट्रिय भेलाको अबसरमा सार्बजानिक गरिएको ' रास्वपा थिम सङ ' '' हिमालको पनि आशा रास्वपा, पहाडको पनि आशा रास्वपा, मधेसको पनि आशा रास्व्पा, सिङ्गो देशको आशा रास्वपा '' 🔔
३ करोडले हस्ताक्षर गरेनि अदालत प्रभावित हुन्न भनेर आत्मविश्वासका साथ लेख्छन् ,फेरि अदालतमा विचाराधिन मुद्दालाई यसरी गिजोल्न मिल्दैन भनेर उनिहरुनै रुन्छन्। मान्नुस् नमान्नुस् रविका लागि हस्ताक्षर अभियानले केहि टुईटे, झोले, पत्रकार, कथित वौद्धिक भनिने पाण्डुहरू डिप्रेशनमा पुगिसके।
आज बिहान जनकपुरमा मधेस प्रदेशको मुख्यमन्त्री माननीय श्री सतिस सिंह ज्यू सँग भेटघाट भयो। मधेसमा खडेरी, किसानको लागि आवश्यक मल सहितका चुनौतीका बारे छलफल गर्यौ। मैले, एक सङ्घीय सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गर्ने सहयोग बारे कुरा राखेको छु। जय देश, जय मधेस।
गभर्नरको शैक्षिक योग्यतामा गम्भीर प्रश्न, छैन कानूनले तोकेको विषयमा स्नातकोत्तर !!👇 lokaantar.com/story/294440/2…
नदीनाला दोहन गर्न गुन्डागर्दी मच्चाइरहेका कांग्रेस एमालेका जनप्रतिनिधि ukaalo.com/news/28168/
Well Said! 👏
ओेलीलाई विद्याकाे चेतावनी: मदनले शपथ खुवाएर एमाले सदस्य बनेको ४५ वर्ष भयो,कसैलाई मन लाग्दैमा मेरो सदस्यता खारेज हुन सक्दैन ।
विद्या भन्डारी ज्यु ओलीले रोकेर रोकिनु हुँदैन है। अदालत धाएर हुन्छ कि पार्टी फुटाएर हुन्छ राष्ट्रिय राजनितिमा आउनुपर्छ। मदन भन्डारीको ब्याजले मोटाइरको ओली ले आज भन्डारी पत्नि (तपाँई)लाइनै पार्टीमा बन्देज गर्नु अस्वभाविक हो। तपाईं देशलाइ चाहिने मान्छे हो। मुर्ती बनेर बस्नु हुन्न।
बिबादको टाकुरामा बसेर यो देशको गृह मंत्रालय लतारिरहेका मानब तस्कर गृहमंत्री @lekhak_ramesh ले के मात्र गरेनन ? @Sidhakura_
भूमिसम्बन्धी विधेयक विगतका संशोधनहरूको निरन्तरता हो, जसले हदबन्दीभन्दा बढी अधिग्रहण गरिएका भूमिलाई अब कानुनी रूपमा बिक्री गर्न मिल्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रक्रिया, भाषा र समय सन्दर्भले यसका पछाडि गहिरो स्वार्थ र रणनीति लुकेको प्रस्ट देखिन्छ। विधेयक सतही रूपमा हेर्दा…
मागेर खाने अनुहार परेको ले ठुलो कुरो गर्यो। कुन ब्वाँसो रैछ यो?😃
राष्ट्रिय सभाका एक सदस्यद्वारा प्रतिनिधी सभाका सदस्यप्रति प्रयोग गरिएका अभिव्यक्तिहरूको स्तर कति उचित हो भन्ने प्रश्न उठ्छ । के यस्ता व्यवहारले लोकतान्त्रिक संस्कृतिलाई सुदृढ गर्छ, वा उल्टै छाडातन्त्रको अभ्यासलाई प्रश्रय दिन्छ?
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका रवि लामिछाने थुनामा नपुग्दासम्म ससंद्को हरेकजसो बैठकमा सहकारी ठगी प्रकरणबारे चर्को बहस हुन्थ्यो । रवि लामिछाने थुनामा पुगेपछि जीबी राईबारे सरकारको अस्वाभाविक मौनता baahrakhari.com/detail/458288
रवि लामिछानेको पक्षमा एक महिनामा २७ लाख ५० हजारले गरे हस्ताक्षर, कुन प्रदेशबाट कति ? sidhakura.com/detail/15624
रवि लामिछानेको पक्षमा २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ। #RabiLamichhane #NagarikNews nagariknews.nagariknetwork.com/politics/more-…
तिमिहरु को लागि सदन भनेकै रास्व्पा कै प्रचार गर्न रहेछ । धन्यवाद छ तिमिहरुलाइ। 😃
सन्दुक रूइत, भगवान कोइराला र कुलमान जस्ता व्यक्तिको नाम लिएर रास्वपाले भ्रम छर्योः शान्ति विक
निर्मला हत्या प्रकरणमा झुठो बोल्ने प्रधानमन्त्री ओली र प्रचण्डले माफी माग्नुपर्छ – रमेश लेखक hamrakura.com/news-details/4…
लाजको पसारो गृहमन्त्री आफै धर्नामा। 😂 निर्मला हत्या प्रतिवेदन सार्वजनिकको माग गर्दै काँग्रेस नेता तथा गृहमन्त्री लेखक धर्नामा kharibot.com/news-details/2…
हैन जि बि राइ कता छन? उनलाइ पक्राउ गर्न सरकार ले के कस्तो प्रकृया अगाडि बढारहेको छ? कि रबि लामिछाने लाइ डामेर पुग्यो? हेल्लो@lekhak_ramesh जानकारी पाम त। प्रतिपक्ष मा हुँदा खुब चम्केको तपाईं अहिले त आफै गृहमन्त्री हुनुहुन्छ। सुनसान छ सदन अनि कार्बाहि प्रकृया।
७८ लाख घुस डिल प्रकरण : भूमिमन्त्री अधिकारी अझै अनुसन्धानबाहिरै - ३२ लाख घुस खाइसकेको भनेर पोलिएका भूमि व्यवस्थामन्त्री अधिकारीलाई किन तानिएन अनुसन्धानमा ? - दुई पूर्वमन्त्री र बिचौलिया छानबिनमा nayapatrikadaily.com/news-details/1…
संरक्षण गर्ने को रहेछ त @lekhak_ramesh ज्यु? निर्मला पन्तको हत्यााराले संरक्षण पाइरहेको छ : रमेश लेखक ratopati.com/story/63623