राम्रो म
@laxmanKarki1
कविता-भानुभक्त, कवि-श्रवण मुकारुङ, सन्दर्भ-भानु जयन्ती ।
बीपीको अन्तिम दावी गरिएको लेख- देवताकहाँ कहिल्यै प्रार्थना गरिनँ... धार्मिक परिवार, समाज, देशमा अनिश्वरवादी हुनु आफैमा `जोखिम´ हुने नै भयो । अपितु, `म मान्दिन मान्नेहरूको सम्मान गर्छु´ भन्ने काइदा सबैभन्दा सरल बाटो हो सायद । nagariknews.nagariknetwork.com/opinion/154912…
एक महिने गुँला पर्व आजदेखि शुरु है ! "गुँला" भन्ने शब्द नेपाल सम्बतको पाँचौँ महिनालाई जनाउने शब्द हो। यसको धार्मिक अर्थ बौद्ध धर्मसँग सम्बन्धित छ। गुँला महिनालाई धार्मिक अनुशासन, ध्यान, प्रार्थना र संगित साधनाको महिनाका रूपमा लिइन्छ।
यहाँ गोलमाल चाहिँ कहाँ भएछ? पाउनेले पाएको छ दिनेले दिएको!! फेरी @CricketNep ले सिम्रिकले सित्तैमा गरेको हो नि भन्या रैन्छ!! आफ्नो credibility नघटाउ, हो!! @ukaalonews #Cricket
#एनपीएल_अनियमितता नेपाल प्रिमियर लिगको ट्रफीमा राख्ने सगरमाथा आधारशिविरको पत्थर ल्याउन करिब आठ लाख रुपैयाँ गोलमाल गरिएको तथ्य फेला परेको छ। यसले अनियमितताको दलदलमा परेको एनपीएलमा केसम्म गरियो भन्ने देखाउँछ। @Aaditya_Nepal1 ukaalo.com/news/28150/
नेपाली भाषा मूल नहुनेका लागि बाेल्न कठिन नै हुन्छ, कति हेप्छन् हाै, मधेस वा अरु मातृभाषा हुनेलाई । याे देश निश्चित वर्गका लागिमात्र हाे र ?
मौका मिले फेरा संसद चलाईदिन्छु भन्नु हुन्छ त उहाँ । मा.. मा.. वालि सभामुख 😂😂
मेयर बालेनले शुरू गरेको ‘बूक फ्री फ्राइडे’ कार्यक्रमले काठमाडौंका सामुदायिक विद्यालयको पढाइमा परिवर्तन ल्याएको मात्रै छैन, विद्यार्थीलाई ‘खेलाउँदै, सिकाउँदै’ सिर्जनशील बनाइरहेको छ। ✍️ अनिता भेटवाल (@BhetwalAnita) को रिपोर्ट himalkhabar.com/144572/book-fr…
स्नातक/स्नातकोत्तर पास गरेको प्रमाणपत्र बुझाए पनि एसएलसीको खै ? भन्ने ब्यवस्था नेपाल बाहेक अन्त छ कि छैन होला ? (नभएकाहरूले सिके हुने😋) #खुल्दुली_नि ! 🤔
एक र दुईका नोट चाहिँ कहिले छाप्ने हो राष्ट्र ब्याङ्क सर ?
रू. ५० दरको नयाँ बैंकनोट छपाइ तथा आपुर्तिका लागि बोलपत्र आह्वान सम्बन्धी सूचना । (२०८२ साउन ९ गते) nrb.org.np/contents/uploa…
बिराटनगर मा हाट । #LocalMarketSystem ekantipur.com/news/2025/07/2…
देशमा ७६२ वटा सरकार छन् । ७५३ स्थानीय। सात प्रदेश। एक सङ्घीय । अनि एक नेपाल यातायात, जुन सङ्घीय सरकार भन्दा बलियो छ । 👁️
एमालेको उदाहरण दिँदै काङ्ग्रेसमा पनि दुईपल्ट मात्र सभापती हुन पाउने ब्यवस्था हटाउने लबिइङ सुरू भैसक्या त छैन नि ! 😋😎
विदेशमा यस्ता घटना भएको सुनेको हो, अब नेपालमा पनि डिजिटल सुरक्षाका आधारभूत कुराहरूबारे व्यापक रुपमा जनचेतना फैलाउने कार्य गर्न ढिलै भइसक्यो । #DigitalSafety
“तत्काल १० लाख रुपैयाँ जम्मा गर ! कतै फोन गरिस् वा कसैलाई भनिस् भने तेरो छोरो जिउँदो रहँदैन । तँसँग जम्मा आठ मिनेट छ ।” techpana.com/2025/152004
यसपटकबाट मदन पुरस्कार पाउने पुस्तकको प्रकाशक संस्थालाई पनि सम्मान गर्न थाल्ने कि ! @kundadixit सर ? @MadanPuraskar

यसबाजी कसले उछिन्ला त ? बधाई र शुभकामना @RameshBhushal @subedishreyaj @sudheerktm दुईटा पढी सकेका, एउटा पढ्दै गरेको, दुइटा सूचीमा रहेका पुस्तक परेछन् ।
मदन पुरस्कार-२०८१ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूचीः उरमाल- छुदेन काविमो, छालबाटो- रमेश भुसाल, दर्ज्यु संलाप- कुमारी लामा, पञ्चतत्त्वको पालाम- मनप्रसाद सुब्बा, बहुरुपी- श्रेयज सुवेदी, भिक्षु, व्यापार र विद्रोह- सुधीर शर्मा, हिउँको गीत- तीर्थ गुरुङ।
आफ्ना दललाई गतिलो बनाउ वा दलदल फसाउ । जस्तो बनाउछौ बनाओ । कसलाई नेतृत्त्व सुम्पन्छौ सुम्प । के के फेर्छौ वा थप्छौ त्यो तिमेर्को मर्जी...🤐 हामीले भन्ने त यति हो- चुनावमा चाखौला ! 🤔 (भन्न थाले है जन्ता) 🤩
एक्पल्ट हाम्रो गाउँमा `अलैँची त पटक्कै फलेन छ नि त´ भन्दै बोटको टुप्पामा हेर्ने कृषि अधिकृत आएको चर्चा थियो । 🤗
This!!!!! 🙏🙏🙏
हैट ! #shree_three_rocks !!
राणाकालमा श्री ३ ले पजनीअघि एक बडाहाकिमलाई सोधेछन्, “यो वर्ष के कति काम भयो?” उनले आफूले मुद्दा छिनेको, मालपोत उठाएको र कुलोपैनी घोडेटो बनाएको फेहरिस्त सुनाएछन्! पजनीमा उनी खोसिएछन्। उनको ठाउँमा एक बोका बाँधिदिन श्री३ले आदेश दिएछन्! वर्षदिनपछि उत्तिनै प्रगति भएछ! त्यस्तै हो!!
Reavealing! Worth watching!! @rabirajbaral Reconstructing The Death of Suresh Rajak | VISUAL INVESTIGATIONS | Media... youtu.be/8-BLZB5r0ag?fe… via @YouTube
यो लोभ भन्ने जिनिस नि ज्याद्रो के ! म मरेसी निमनुवाले यस्तरी सम्झिउन्, नाम सुवास फैलिरहोस् लाग्ने । आआआ...मैँ मरेसी जोसुकैले जसरीसुकै सम्झिउन् भन्न चाहन्छु´ भन्न नसकिने है !! 🤗 #नाइँ_नाइँ_एउटा_कुरो_नि !
हामीले कति धेरै किलोमिटर सडक बनायौ र कहाँ–कहाँसम्म पहुँच पुर्यायौं भन्ने कुरा ठूलो होइन। कति सुरक्षित सडक बनायौं र मान्छे हिँड्दा दुर्घटना हुने दर कतिसम्म घटाउने खाले सडक बनायौं भन्ने विषय प्रमुख हुन्छ। capitalnepal.com/detail/64116