Krishna Gyawali
@ruru_krishna
a former public servant. loves to look into political economy of governance and development on merit and from non-partisan angle. spirituality is passion.
“राजनीतिले समाज बदल्ने बेला नेपालमा सकिएको छ । अब समाजले राजनीति बदल्नुपर्ने बेला भएको छ । नेपालको अबको ‘दि कमिङ वेभ’सुरुवात गर्न सकिने ठाउँ त्यही एक हो ।” @Bishnusapkota जीको लेखन भ्याएसम्म पढ्छु। एउटा बेग्लै नवीन सोचको एन्टि-करेण्ट प्रवाहित हुन्छ। ekantipur.com/opinion/2025/0…
Adieu, USAID on its last day. I join @BarackObama, GeorgeWBush & many others in lamenting the dismantling of this visionary project of JFK as an enlightened pillar of US soft power. History will curse its dismantlers. Hope it will rise from the ashes soon. cnn.com/2025/06/30/pol…
USAID will be closed forever on July 1, 2025, but most Americans won't notice. Quietly, America will abandon its global leadership on fight against famine, poverty, killer diseases & malnutrition. William Herkewitz explains why there is no pubic outrage nytimes.com/2025/06/29/opi…
राष्ट्रपतिको भूमिका (काम, कर्तव्य, अधिकार, जिम्मेवारी र जबाफदेही) र पदीय गरिमा र मर्यादाको निर्वहनसॅंगै चयनमुखी अभियोजन (Selective Prosecution) को चर्चा आजको प्रस्तुतिमा। fb.watch/B4CNv8fHtu/?mi…
The suffering and starvation unfolding in Gaza is unspeakable and indefensible.
भावनामा गरेको प्रशंसाले रेसिप्रोसिटी खोज्दोरहेछ र त्यो प्राप्त भएन भने अवचेतन मनलाई दुविधा हुंदो रहेछः अब प्रशंसा गर्दा निश्छल मनले गरौं कि तौलेर वस्तुनिष्ठ भएर गरौं? अर्थात् भावना कि बुद्धि? कुन ठूलो? #बसिबियांलो
राष्ट्रपति @RcPaudelNepal ज्यू र उहांको कार्यालयले सुशासनका क्षेत्रमा गर्न खोजेको संभवतः अहिलेसम्मको सबभन्दा राम्रो काम! संविधानको पालना मात्रै हैन, “संरक्षण”गर्नु समेत राष्ट्रपतिको “प्रमुख कर्तव्य” हो। संविधानको धारा ६१(४) ले यही भन्छ। सक्नुहोला खुट्टा नकमाउन? शुभकामना 🙏
विधेयक फिर्ता गर्दा राष्ट्रपतिले देखाएका पाँच आधार baahrakhari.com/detail/458340
विधेयक फिर्ता गर्दा राष्ट्रपतिले देखाएका पाँच आधार baahrakhari.com/detail/458340
It’s always a pleasure to have @KulCGautam with you in conversation. यसपटक चाहिं उहां अहिले बस्नुभएको शहर लस एन्जेलसमै भेट जुर्यो।यो सुखद संयोग एउटा पारिवारिक भेटघाटले मिलाइदियो । उच्च पदमा पुगेर पनि यत्तिका शालीन र मृदुभाषी व्यक्ति कमै भेटिन्छन् । विद्या ददाति विनयम्!



राजीनामा, नैतिकता र दण्डनीयताको चर्चा—मन्त्रीद्वयको घुस अडियो प्रकरणका पृष्ठभूमिमा । fb.watch/AXnhFvOn1D/?mi…
श्रम तथा वैदेशिक रोजगारीका क्षेत्रमा गणेश गुरुंग र अर्थ तथा वित्तका मामिलामा केशव आचार्य सरहरुकै विचार सुन्न बानी पार्यो @bbcnepali ले 😉 fb.watch/ATKlksIfkF/?mi…
One more death in Menstrual Hut in Nepal😡 छाउगोठ भत्काउने अभियान चलाइरहे पनि छाउगोठमा सुत्ने प्रथा अझै जारी छ। यस्ता घटना आखिर कहिले सम्म? @NepalPoliceHQ @PM_nepal_ onlinekhabar.com/2025/07/172148…
A Canadian doctor explains the difference between the universal health care system in Canada, where everyone is covered and there are no out-of-pocket costs, and the American system where people go bankrupt in order to receive cancer treatment.
संसदीय कारबाही (संसद र संसदीय समितिमा हुने छलफल,सिफारिश, आदि) लाई शु्द्ध,गुणस्तरीय,स्वार्थको द्वन्द्वबाट मुक्त,कार्यपालिकीय दबाबबाट स्वतन्त्र र परिणाममुखी नबनाई सुशासन सम्भव छैन भन्दै @Shekharnc को @ekantipur_com को लेख समेत रेफर गरियो आज। fb.watch/ANAvNovTOG/?mi…
मेराे भ्रष्टाचार र ठगी प्रमाणित गर-म सजाय भाेग्न,जेल जान तयार छु,झुण्डिन,फासी लाग्न, वलिदान हुन तयार छु,राजनीति छाेड्न,सन्यास लिन तयार छु-यस्ता पत्रु भाषण अब कसैले नगर्नु,नगराउनु।भावनादाेहन-मनाेवैज्ञानिक शाेषण काम लाग्दैन अब।जे हुन्छ, विधि-प्रक्रियाले हुन्छ, काेही झुण्डिन पर्दैन।
१. घटनामा प्रत्यक्ष संलग्नता नभएपनि नैतिक जबाफदेहिता जहिले पनि संस्थाप्रमुखले नै लिने हो। २. यो फैसलाले संविधानको स्पष्ट व्यवस्थालाई अध्यादेशबाट खण्डित गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नको जबाफ दिंदै संवैधानिक सर्वोच्चताको आलोकमा नजीर कायम गरिदिन सकेन । facebook.com/story.php?stor…
प्रधानमन्त्री नै किन जानुपर्ने? मुख्यमन्त्री सम्मले गरे हुने हो। खर्च पनि कम हुन्थ्यो । संघीयताको पनि सम्मान हुन्थ्यो । संघ सरकारको हैकम हटेन ।
कर्णाली करिडोर अन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिकास्थित खार्पुको निर्माणाधीन बेलिब्रिज उद्घाटन गर्न २२ गते प्रधानमन्त्री ओली पुग्ने भएका हुन् ।ekantipur.com/pradesh-6/2025…
प्रशंसायोग्य निर्णय! उहांलाई धन्यवाद छ। मेरो विचारमा ‘सेवा सुविधा’ अन्तर्गत उहांले पाएको पदीय मर्यादाक्रम र तज्जन्य मानमनितो पनि पर्छ।पक्कै पनि त्यसलाई समेत उहांले छोड्नुभएकै होला। अब उहांको हैसियत एमालेको अमुक पदको हुने भो, पूर्व राष्ट्रपतिको हैन । setopati.com/politics/362903
संविधानले वा कानुनले नै निषेध नगरेसम्म यस्ता काम ‘देश र जनताको हित’का नाममा भइराख्ने भए। राजनीतिक नैतिकता,संवैधानिक सर्वोच्चता,पदीय मर्यादा र विवादित नजीर—हर कोणबाट हेर्दा अनुपयुक्त र अशोभनीय कदम चाल्नुभयो पूर्व रापले। यसले गणतन्त्रको साख झन् गिराउॅंछ। onlinekhabar.com/2025/06/171190…
संवैधानिक राष्ट्रपति/उपराष्ट्रपति भएर सक्रिय राजनीतिमा फर्किन मिल्छ भने बनना रिपब्लिकलाई नेपालीमा लेख्या टि-शर्ट बेच्न बन्देज किन?
—“प्रत्यक्ष संरक्षण र परोक्ष संलग्नता” मा आरोपित पदाधिकारीको पहलको निरर्थक कार्यादेश र शक्तिहीन संरचनाको आयोग, र —नयां पुस्तासॅंग ‘कनेक्ट’ गर्न सक्ने इमान, प्यासन र कमिटमेण्ट बिनाका नेताका दिन गए—यस्तै केही फुटकर सन्दर्भ जोडेर बोलिएको आजको प्रस्तुति! facebook.com/story.php?stor…