शुभाषचन्द्र(shuvas)
@SShuvas
Freelance, लेखन-पठन : दुबैमा अलिकति रूचि
आज कान्तिपुर दैनकमा यो लेख मार्फत छापिएको छु है 🙏 राजनीतिमा उमेर होइन, निष्ठाको खोजी ekantipur.com/opinion/2022/0…
‘विद्यमान निराशा ठूलो समस्या होइन। निराशा पोखिरहने तर त्यसलाई चिर्न केही नगर्ने नागरिक निष्क्रियता बरु ठूलो समस्या हो’! @ukaalonews वाला एकाघरका भाइहरूले फेरि 'निराशाको नाडी' छाम्न पर्ने भो क्या हो ? @mahatsujit
यो लेखमार्फत @indradhojले एकाघर सगोलका भाइसमक्ष चुनौती पेश गरेका छन् 😀 ति भाइले चुनौती स्वीकार गरी @ukaalonews का लागि घच्चिको लेख लेखून 😂 ukaalo.com/opinion/202507…
अब यत्ति बुझौ : ‘राजनीतिले समाज बदल्ने बेला नेपालमा सकिएको छ । अब समाजले राजनीति बदल्नुपर्ने बेला भएको छ । नेपालको अबको ‘दि कमिङ वेभ’ सुरुवात गर्न सकिने ठाउँ त्यही एक हो ‘। strong analysis always @Bishnusapkota 🙏 नेपाली सोच’ को जीर्ण संरचना ekantipur.com/opinion/2025/0…
'वि•श्रे•मा बढुवा हुनासाथ उसले शाखा अ•, नासु तहका कर्मचारीका साथै का सहायक र चालकको सुविधाको स्वतः हकदार हुन्छ। प्रदेश मन्त्रालयको सचिवको रूपमा अतिरिक्त सचिव पठाउने भनेर दरबन्दी सिर्जना गर्न लागिएको भए पनि कार्यान्वयन हुन्छ नै भन्ने छैन ' @mahatsujit ukaalo.com/opinion/202607…
मदन पुरस्कार २०८१ का लागि श्रेष्ठ सूचीमा पर्न सफल@sudheerktm @ChudenKabimo लगायत सबै लेखकलाइ बधाई तथा शुभकामना 🙏

मपुको श्रेष्ठ सूचीमा पर्न सफल सबै लेखकलाइ बधाइ तथा शुभकामना 🙏
मदन पुरस्कार गुठीले मंगलबार ७ वटा पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको हो। ukaalo.com/news/28124/
पाका मान्छे र सामुहिक संवादको मिठो दस्तावेज 😍🙏@tikaramyatri
youtu.be/YF5PDZAzQlk?si…कुरा सुन्नु पाकाको । झापामा सम्धी सम्धिनीको भेट र भलाकुसारी !
थोरै लेखेर धेरै भन्नु भो मिठो गरि 😍@gaunkomanchhey
गाउँबाट जूनकिरी मासिएको रहेनछ।विजुली जानु र जूनकिरी पिलपिलाउनु एकैपटक जस्तो भयो। मन कति पुलकित भयो भने-अँध्यारोसँग पनि प्रेम भएको जस्तो भयो।एकछिन जूनकिरीको पछिपछि कुदेँ र बाल्यकालका स्मृति -दंशलाई सुम्सुम्याएर मनलाई शीतल बनाएँ। जीवन भनेको आखिर सम्झनै सम्झनाको लामो माला त हो।
नेपालबाट संसारका अन्य विकसित देश पुग्दासमेत महिनावारी र छाउपडीको विभेदकारी अभ्यास सँगै लिएर गएका छन् कतिपय नेपालीले। उहाँहरूलाई के भन्नुहुन्छ ? @PrakashAjaat का प्रश्नामा सुन्न / मनन गर्न लायक जवाफ छन 🙏 'सतिप्रथा हटाउनजत्तिकै मेहनत छाउपडी हटाउन लाग्ने छ' ukaalo.com/news/28100/?fb…
सरकार/ सरकारी मान्छेले यस्तो रिपोर्ट आफै जाँगर लगाएर त के पढ्लान ? प्रीन्ट गरेर सिंहदरवार कार्यकारि मुकाममा यो फेहरिस्त पठाउन पाए हुने @ukalo एउटा ठूलो सहकारी ‘स्क्याम’: प्रभु को–अपरेटिभका बचतकर्ताको १ अर्ब सञ्चालकबाटै अपचलन ukaalo.com/news/28095/
भक्तपुर दरबार स्क्वायरमा : ‘प्रयोगबाट कसरी त्यस्ता समृद्ध मूर्ति कुँदे होला? कसरी ‘प्रोपोर्सन’ मिलाए होला? तेत्रा चट्टान कहाँबाट ल्याए होला? कसरी ल्याए होला?’ @ukaalonews @AmPyakuryal 🙏 Source URL: ukaalo.com/news/28071/?fb…
भुक्तमान एक व्यक्तिको कथासँगै साझा अनुभव पनि हो। हामी पनि बेलाबेला अस्पतालको चक्कर लगाउँछौँ। अस्पताल नभए कुनै न कुनै सरकारी कार्यालय त जानै पर्छ। त्यो बेला बिरलैले सहजताको अनुभूति गर्छन्। @ukaalonews Source URL: ukaalo.com/news/28073/?fb…
'न्युजिल्यान्डरहरू माइल्ड म्यानरका रिल्याक्स्ड देखिने, एयरपोर्ट वा अन्य कुनै लाइनमा कसैले कसैलाई ओभरटेक गर्न नखोज्ने, हतार नगर्ने, अरुको सम्मान गर्ने खालका हुँदा रहेछन् ।’ मन पर्ने देश न्युजिल्याण्ड उपरको नियात्रा पढ्दा आनन्द आयो 😍
ओख्खो अंकलको घुमघाम @bhimkark shilapatra.com/detail/164273
श्रावण १, आज आमाको ८५औं जन्म दिन ! स्वस्थ र दीर्घ जीवनको मंगल कामना सहित आमालाइ जन्म दिनको भब्य शुभकामना 🙏🙏, आमाको काख र आशिर्वाद छ र त 'धनी' छौ 😍🙏



'डाक्टर सरोज गौतम'को परिचय बोकेर हालसालै नेपाल झरेका मित्र सरोज गौतम, राससका वरिष्ठ सम्पादक महेन्द्र सुवेदी जी, अनि 'communication studies` मा विद्यावारिधिरत मित्र तेज वाग्ले जी ! यी विद्वान ब्यक्तिसँग बौद्धिक बिमर्श र व्यापार गर्न पाउनु सुखद अवसर हो ! @gautam_sarose @Tejwagle




खुरापाति दिमागका 'आजिम -नाजिम ' : जुगलबन्दी हुँदै जेल @ukaalonews @mahatsujit ukaalo.com/news/20250713-…
ग्राह्य न्युजरूम @ukaalonews 🙏
त्यसो त एनपिएल आयोजनाका क्रममा देखिएका कमीकमजोरीबारे रिपोर्टिङका क्रममा @Aaditya_Nepal1 ले विस्तृत कुराकानी गरेकै थिए, तैपनि @paras77 ले न्यूजरुममै आएर आफ्नो पक्ष राख्न चाहनुभयो, हामीले स्वागत ग¥यौ। पारदर्शी एनपिएल, जवाफदेही क्यान हाम्रो मिसन । youtube.com/watch?v=weHn-I…
"विश्वसनीयता कमाउन जत्ती समय लाग्छ, यदि गल्ती भयो भने त्यो गुम्न क्षणभर पनि लाग्दैन " लामो पडकाष्टमा @AmPyakuryal दाइको छोटो उवाच साभार ❤️🙏 youtu.be/rBrgurc19jU?si…