gaurav thapa
@imgauravthapa
नेपथ्यमा बसेर पनि जिन्दगीको मज्जा लिन सकिन्छ...
मलाई मन नपर्ने भाषा हुन्, जसले भावनालाई व्यक्त गर्नै सक्तैनन् । ( कम से कम भाषालाई त्यत्ति शक्तिवान बनाउन सकियोस् त्यो, त्यो, त्यो कार्बन पेपर बनिदियोस्।) - लामिछने शंकर
प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सार्वजनिक मञ्चबाट पदासीन राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भनेर होच्याउन नहच्किने राजनीतिकर्मी पदीय मर्यादाको कुरा गर्न अलिकति पनि अप्ठ्यारो मान्दैनन् । ekantipur.com/opinion/2025/0…
He may have lost on the grass this week, but Novak Djokovic is a role model for us all. nytimes.com/2025/07/11/opi…
राजनीतिले समाज बदल्ने बेला नेपालमा सकिएको छ । अब समाजले राजनीति बदल्नुपर्ने बेला भएको छ । नेपालको अबको ‘दि कमिङ वेभ’ सुरुवात गर्न सकिने ठाउँ त्यही एक हो । ekantipur.com/opinion/2025/0…
शीर्ष नेतृत्वपंक्तिको असफलता र अलोकप्रियताको सिकार लोकतन्त्र, संविधान र पार्टी हुनु हुँदैन। पार्टीको भविष्यका लागि भए पनि देउवा,ओली,दाहाललगायतका नेताहरूले अविलम्ब अवकाश लिएर नेतृत्व हस्तान्तरण गर्नुपर्छ।देश र जनताका नाममा उनीहरूले गर्ने यो अन्तिम योगदान हो ekantipur.com/opinion/2025/0…
विजय कुमार र ओलीको संवाद पुरै हेर्नसक्ने पनि कोही छ होला र ? मान्नै पर्छ । ;))
It's been a pleasure to watch your tennis at #Wimbledon this year, Novak 👏 Congratulations on your run at The Championships 2025 ✨
कसैले दर्शनढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो । ;)
Woh Lamhe Woh Baatein - Atif Aslam youtu.be/FLKxnL7KwHw?si…