Janak Nepal
@NepalJanak
Former Editor http://www.shilapatra.com
समस्या यो छ कि, भण्डारी पार्टी 'जोगाउन' एमालेको नेतृत्व गर्न चाहन्छिन्। र, ओली पार्टी 'जोगाउन' यसको नेतृत्व छाड्न चाहँदैनन्! @ameetdhakal देउवाले ओलीलाई नभनेको कुरा! setopati.com/opinion/364558
नेपाली ‘सचेत’ समाज राजनीतिक शब्दावलीको प्रयोगमा विषाक्त भइसकेको छ, उसले आफ्नै आँखा अगाडिको पनि देख्न छोडेको छ, यस्ता प्राचीन शब्दभण्डारले बनेको दिमागी संरचनाले अहिलेको समयलाई चाहिने क्षमता के हो भन्ने सोच्ने–बुझ्ने क्षमता नै राख्दैन @Bishnusapkota ekantipur.com/opinion/2025/0…
आजको कान्तिपुर पठनीय ।
आजको कोसेली जितको कथा लेख्दै छोरीहरू ekantipur.com/koseli/2025/07… धारिलो बल, साहसी ब्याट ekantipur.com/koseli/2025/07… गोल लडाकु ekantipur.com/koseli/2025/07… भलिबलका तारा ekantipur.com/koseli/2025/07… दौडमा ‘गोल्डेन गर्ल्स’ ekantipur.com/koseli/2025/07… मार्सल आर्ट्सका रोलमोडल ekantipur.com/koseli/2025/07…
Congratulations @NepaliTimes for its 25year's journey🎉 @SoniaAwale @KanakManiDixit @kundadixit

केपी-विद्या शक्ति संघर्षमा बालुवाटार र भङगालको मिडिया ट्रायल 'हेर्न लायक' पनि थिएन । #Cross_check_the_information
राजनीतिको रङ्ग खैरो हुन्छ, त्यसै भनिएको हैन। ईश्वर पोखरेलको भूमिका बुझिएन । अरु, विद्या लाइनका भनिएका नेताहरुले संकेत बुझेरै चुप बसे होलान् त ! एमालेले पूर्व राष्ट्रपतिलाई 'उच्च सम्मान'को पो निर्णय गरेको रहेछ त !

एमालेमा नेतृत्व लडाइँ। माझ किराँतकी छोरीविरुद्ध सिंगो कमिटी ? ईश्वर पोखरेल पनि यु टर्न भनेपछि ११ औँ महाधिवेशनमा केपी ओलीसंग भिड्ने सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली कि कर्ण थापा ?
घुस अडियोले राजीनामा दिने वा बर्खास्त हुनेहरु बढ्दैैछन् । तर, छानबिन र कारबाही ? राजकुमार गुप्ता, संघिय मामिला मन्त्री लक्ष्मणकिशोर चौधरी, सुदूरपश्चिम मन्त्री राजनारायण पाठक, अख्तियार आयुक्त ढाकाप्रसाद श्रेष्ठ, सांसद गोकुल बास्कोटा, सन्चार मन्त्री ...
सरकारको भिजिविलिटी खुल्दा जोगिएकाहरु । @KaushalKaphle त्रिशूलीमा फसेकी महिला अस्पतालमै बर्बराइन्- मलाई बाढीले लग्छ, बगाउँछ onlinekhabar.com/2025/07/171868…
भावी प्रधानमन्त्रीको रूपमा आफूलाई दावी गरिरहेका गगन थापाले हिजो आज 'नलेज इकोनोमी' अबको युग भएको बताएका छन् । विश्वविद्यालयमा भातृ संगठनको तालाबन्दी गराएर गगनको ज्ञानमा आधारित अर्थतन्त्रको ‘गफ’ ukeraa.com/news/detail/16…
यो स्तरको अपराधमा सफाई दिने न्यायाधीश कति फोहरी होलान् ?
रौतहट बम बिस्फोटमा घाइते भएका गौरीशंकर भन्छन्- आफताब आलमले घरमा धम्की दिएको छ
आलम छुटेपछि बम विस्फोटका जिउँदो प्रमाण गौरीशंकरलाई छटपटी - शरीरमा खतैखत बोकेर घटनाको फेहरिस्त बताउन भारतबाट आइपुगे काठमाडौं nayapatrikadaily.com/news-details/1…
राष्ट्रपति भइसकेकाबाट गणतन्त्र, न्यायाधीशबाट अदालत, प्रमुख नेताबाट आन्तरिक लोकतन्त्र अनि सभापतिबाट संसदीय समिति । जोगाउने पनि के मात्रै ।
२७५ सांसदको बहुमतले नपढी सहमति जनाए त? विरोधमा हुन् वा अनुपस्थित हुन् मतलब भएन, तर मलाई यस्ता सांसदले मेरो चैँ प्रतिनिधित्व गर्दैनन् भन्नमा समस्या छैन। पानीमाथिको ओभानो सुहाउन्न र स्वभाविक हो, सुहाएन। नपढी 'हुन्छ र हुन्न' भन्ने यस्तो 'समावेसी' तोरी जमात मलाई त चाहिन्न। सिम्पल!🙏
सटिक विश्लेषण ।
मान बढ्यो त श्रीमान् ? My piece : के प्रमुख कार्यकारी ओलीको मनमा यति बेला के चलिरहेको होला भन्ने पक्षलाई पूर्णतः बिर्सेर संविधानका धारा-धाराप्रति जवाफदेही रहेर न्यायसम्पादन गर्न हाम्रो सर्वोच्च न्यायालय सक्षम छ ? onlinekhabar.com/2025/07/171530…
राम शाहपथमा के पाक्दै हो र? १० घण्टामा पनि पाक्दैन त ! एक महिना सार्दा पनि निसु टुङ्ग्याउन किन सकस भो !?
नाम राम र हरि भए पनि दुःख अनेक आइलाग्ने के ! कहिले ट्रयाक सुटमा घडी हाल्दिन्छन, कहिले विधियकमा 'बाहेक' ।
"जबर्जस्ती करणीमा जिल्ला अदालतले दोषी ठहर गरेका अधिकांशलाई उच्च अदालतले सफाइ दिने प्रवृत्ति बढेको तथ्य देखिएपछि हिमालखबरले गत वैशाख २६ मा रिपोर्ट छापेको थियो। त्यस्तै, सिद्धबाबा भनिनेलाई उच्च अदालत, विराटनगरले जबर्जस्ती करणीकै कसूरमा सफाइ दिएकोबारे,,," himalkhabar.com/144510/contemp…
सरकारको हेलचेक्राइँ, जनताको विजोगको कथा ।
Field Report : सरकार के हेरेर बसेको छ ? चार दिनसम्म बर्दघाटमा सयौं ट्रक सडकमै रोकिँदा चालकहरु डेंगु लागेर अस्पताल जान बाध्य भए। यतिका दिनसम्म एउटा डाइभर्सनको विकल्प दिन नसकेकोमा चालक र यात्रु राज्यप्रति आक्रोशित हुँदै सोध्छन्- सरकार के हेरेर बसेको छ? onlinekhabar.com/2025/06/171056…?
एभरेष्ट म्याराथनको कथा । गुड गुड, विराट।
‘हेलिकप्टर स्ट्याण्डबाई राखिने विश्वको यो मात्रै म्याराथन हो’, पाँडेकाजी नेपाल टेलिभभिजनसँग बोल्दै भन्नुहुन्छ, ‘त्यहि भएर त होला खुट्टा नभएका, गर्भवति भएका, क्यान्सर लागेकादेखि आँखा नदेख्नेसम्मले ढुक्क भएर सहभागिता जनाउनु भएको छ ।’ nepaltvonline.com/2025/06/151991/