बिद्रोहि दमन धादिङ्गे 🇳🇵
@damanbro66
-म कहिल्यै हार्दिन ।कि त जित्छु कि त सिक्छु -अध्यक्ष नेकपा एमाले लिम्पियाधुरा लिपुलेक https://damanbro66.wordpress.com(50/+ove) #✍️✍️✍️comingsoon
पत्रकार प्रदीप भट्टाराईमाथि भएको आक्रमणको पत्रकार महासंघद्वारा कडा भर्त्सना - Sara Times saratimes.com/main-news/1667…
यदि तपाई सुन्न चाहनु हुन्न भने अवश्य नै पढ्न तयार हुनु पर्छ।र,केही स्वादका लागि, केही चपाउनका लागि र केही सम्झिरहनका लागि पढिन्छ भनिन्छ।
प्रधानमन्त्रीको दिल्ली भ्रमण नै तय भएको रहेनछ, सेप्टेम्बर १६-१७ भनेर यसै हल्ला मच्चाईयो। प्रधानमन्त्रीका सचिवालयका एकजना सदस्य नै उनलाई डुबाउँन लागे पछि सकिन्न !! कुटनीति जस्तो संबेदनशिल मामिलामा यस्तो `हल्का प्रतिक्रिया´ र `मिस ईन्फरमेशन` किन दिईरहेका छन् ।
बिद्या भण्डारीले नेकपा एमालेको सदस्यता लिदा बाउआमाको डिम्बमा पनि नरहेका हुडारहरु बिद्या भण्डारीको बिरोध गरिराछन् अनि उल्टै बिद्या भण्डारीलाई नै जबज पढाईराछन् । ईन्द्रको अगाडि स्वर्गको बयान गरिराछन् ।घोर कलियुग 🤣
सरिता न्यौपाने सहित दुई दर्जन केन्दिय सदस्य आजको पत्रकार सम्मेलनमा देखिए !
माता जी लाई जन्मदिनको अथाहा शुभकामना 🙏🙏 श्राबण ९ ,२०१८

भुलेछौ तिमीले धेरै कुरा भाको, आफ्नै देशका दाजुभाइलाई माओवादीले मारेको, काङ्ग्रेस र एमालेले सगाएको, बालबालिकालाई फकाएको, कलिलो उमेरमा बन्दुक बोकाएको, विदेशबाट भत्ता लिएको, आफ्नै भविष्यलाई लालच संग साटेको, देश र समाजलाई बाडेको यो देश लाई कालो अँध्यारो गुफा जस्तो समयमा धकेलेको!!
मान्छे मारेर होईन मेरो गाउँ खाली भाको लडाई चलेर पनि होइन मेरो देश खाली भएको भेटिदैन युवा युबती खै कहाँ कहाँ गाको भन्न ए सरकार यो नेपालमा के भाको ???
एमालेका "किर्ते" महसचिव @shankarpokhrel8 मेराे प्रश्न "यदी विद्या भण्डारी एमालेकाे सदस्य हाेइन भने "सदस्यता खारेजी" कसरी हुन्छ?" किर्ते गरेर?
शुक्रबार ३ बजे विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी #nepalpress nepalpress.com/2025/07/24/620…
Huge Congratulations 📷नेपाली गणित क्षेत्रमा अर्को महत्त्वपूर्ण सफलता! 11th Annual International Mathematical Modeling Challenge (IMMC) -International Summit मा विश्वका विधार्थि विचमा भएको प्रतियोगितामा टप १० मा पर्न सफल भई Meritorious Award पाउन सफल प्यारो छोरा आर्यन लाई वधाई…
पूर्वराष्ट्रपति भण्डारीको भोलि कार्की व्याङ्गक्वेटमा दिनको ३ बजे पत्रकार सम्मेलन हुदैछ ।
राजाले एकपटक गद्दीमा बसे पछि आजिवन राजा हुन्छ। २ बर्षे कार्यकाल र ७० बर्षे उमेरकाे हदबन्दी लागू गरेर प्रजातान्त्रिक हुन खाेज्ने पार्टीले कसैकाे गद्दीमा आँच आउँदा विशेष व्यक्तिको लागि छुट दिने नीति लिने प्रणाली त "राजतन्त्र हट्याे तर म गणतन्त्रको राजा हुँ" भन्नू हाेइन र?
प्रधानमन्त्री र अख्तियारले लाज पचाएर हेरिरहेको कम्पनी रजिस्ट्रारको असुली राज्य सञ्चालक राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व र कर्मचारीले यी सबै गतिविधिबाट के प्रमाणित गरेका छन् भने नेपालमा अन्य सबै उद्यम बन्द गर्ने हो, भ्रष्टाचारको उद्यम मात्रै हराभरा बनाउने हो ।…
Former President @BidyaDevi2018 is currently addressing the @Nepalkhabar Rising Nepal Summit at The Soaltee.
निरङ्कुशता जहिले पनि डराएकै हुन्छ।। राष्ट्रपति भईसकेको मान्छेलाई राजनीतिमा आउन न मार्क्स,न लेनिनको सिद्धान्तले नै,न त संविधानले नै,छोक्यो त केबल एक व्यक्तिको आजीवन अध्यक्ष हुने स्वार्थले।।