BBC News Nepali
@bbcnepali
नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत (बीबीसी नेपाली सेवा । BBC News Nepali)
भारतका पुरुष ‘बेली डान्सर’ #BBCNepali #BellyDancer #IndianDancer
भोकमरीको चपेटामा परेका गाजाका बासिन्दालाई तत्काल सहायताको मागका माझ केही देशहरूले त्यहाँ आकाशबाट सहायता सामग्री खसाल्ने योजना बनाइरहेका छन्। #BBCNepali #gazawar #humanitariancrisis bbc.in/4mye7KP
अन्तर्राष्ट्रिय अदालतसम्म पुगेर टुङ्गिएको प्राचीन शिव मन्दिरको विवाद कसरी क्याम्बोडिया-थाईल्यान्डबीचको पछिल्लो द्वन्द्वको कारण बन्यो #BBCNepali #Thailand #Cambodia #PreahVihearTemple bbc.in/3UxSIoM
पानीमुनि एउटा प्राचीन बस्तीको अवशेष, सिकार र खेतीपाती गर्ने मानिसहरूको समुदाय ८,००० वर्षअघि बस्ने गरेको सङ्केत #BBCNepali #Archeology #History bbc.in/3UxuLho
थाईल्यान्डसँग नि:सर्त युद्धविरामका लागि क्याम्बोडिया तयार, ब्याङ्ककको प्रतिक्रिया के छ? #BBCNepali #Thailand #Cambodia bbc.in/4my0z1V
राहत लिन जाँदा ज्यान गुमाइरहेका गाजाबासीहरूको कथा #BBCNepali #GazaCrisis #IsraelGazaWar bbc.in/46nfhns
सार्वजनिक पदाधिकारीले पदीय हैसियतमा लिएको उपहार सरकारलाई बुझाउनुपर्ने कानुन बन्दै #BBCNepali #ConflictOfInterest #Corruption bbc.in/3GJ4CsZ
जापानमा भालुको आक्रमणबाट बच्न पूर्वाभ्यास #BBCNepali #AnimalAttacks #Japan
अख्तियार दुरुपयोग आयोगको वर्तमान नेतृत्वप्रति "गम्भीर नैतिक प्रश्न", तपाईँको भनाइ के छ? सम्बन्धित समाचार : bbc.in/3H49adk #BBCNepali #PremKumarRai #Corruption

मर्मत खर्चबारे फेडरल रिजर्भका अध्यक्षसँग ट्रम्पको विवाद #BBCNepali #DonaldTrump #JeromePowell
चीनले बाँध बनाउँदा भारत किन त्रसित? भिडिओ : कमल परियार #BBCNepali #YarlungTsangpo #IndiaChina
'अख्तियार' प्रमुख राईले राजीनामा दिनुपर्ने माग किन? नदिए महाभियोगको सम्भावना कति? #BBCNepali #PremKumarRai #Corruption bbc.in/4l1oHsu
एमालेमा आफ्नो 'सदस्यता कसैले खान नसक्ने' दाबी गर्दै विद्या भण्डारीले दिएका ४ मुख्य सन्देश #BBCNepali #NepalPolitics #BidyaBhandari bbc.in/3J46Ljm
थाई-क्याम्बोडिया सीमामा सङ्घर्ष जारी, युद्ध हुन सक्ने थाई नेताको चेतावनी #BBCNepali #Thailand #Cambodia bbc.in/45cRCEa
दुई महिनासम्म नसुल्झिएको मुद्दाले रास्वपा र राप्रपा एकैठाउँ #BBCNepali #NepalPolitics #RPP #RSP bbc.in/3H5kt55
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशमा विद्यमान सुक्खाको समस्याले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन नपाएको भन्दै ‘स्थानीय किसानका कुरा सुन्न’ बारा र महोत्तरी जिल्ला भ्रमण गर्ने आफ्नो फेसबुक पेजमा लेखेका छन्। यस विषयमा तपाईँलाई मनमा लागेको कुरा कृपया तल कमेन्टमा…

गाजा युद्धविराम वार्ताबाट इजरेल र अमेरिका बाहिरिए, फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिने #BBCNepali #Gaza #Israel bbc.in/44Lzr9t
अमेरिकाका लागि लुगा बनाउने मजदुरहरू यसकारण समस्यामा परे #BBCNepali #TrumpTariffs #Garments bbc.in/4mfk5Qw
रसुवागढीमा 'भदौ ३० सम्म मितेरी पुल बनिसक्ने' कस्तो बन्न लागेको छ बेलिब्रिज? #BBCNepali #NepalChina #RasuwaFlood bbc.in/4lVc835