अमृत TheBackbencher
@oops_u
#ट्वीट_लेखक #छुच्चो_ट्वीटे #सदाबहार_प्रतिपक्ष #Backbencher #🤣🤣
भित्तामा भएका तुलसीलाल बाहेक सप्पैलाई था छ ओली सँग विमति राख्दा के हुन्छ भनेर 🤣🤣🤣🤣🤣🤣

बस हिम्मत हार्नु भएन ! दु:ख त सबैलाई छ कसैलाई धेरै, कसैलाई थोरै ! लभ यु जिन्दगी 💕
राज्यकोषमा मन्त्रीका स्वकीयको ‘रजगज’ - प्रधानमन्त्री र मन्त्रीका ‘स्वकीय’को तलबमै मासिक ६३ लाख खर्च - प्रधानमन्त्री र मन्त्रीका दुई सय स्वकीय, नियमविनै नियुक्ति, सवारी सुविधाका लागि विभिन्न निकायका गाडी दुरुपयोग nayapatrikadaily.com/news-details/1…
कृषी प्रधान भन्ने देशमा विगत दुइ दशक जति पुरै शक्ति र स्राेत कृषी मास्न खर्च गरिएकाे छ। सिंचाइ सुविधा बढाउने भन्दा अनुत्पादक भ्यूटावर, स्वागतद्वार, डाँडा काेतार्ने, पर्या पर्यटनकाे नाममा सिमेन्टका थुप्राे ठड्याउनेमा खर्च गरिएकाे छ। सुख्खाले सताएपछि डिप बाेरिङ खन्ने जाने ?
आम्नुस, आफ्नै बारिका मुन्टा केलाम @oops_u दाजुलाइ सम्झँदै! 😂😂
छोटी छोटी गैया, छोटे छोटे ग्वाल । छोटो सो मेरो मदन गोपाल ॥🙏
यो हो बार्षिक करिब सवा अर्ब रुपैयाँ राजश्व असुली गर्ने मालपोत कार्यालय सुर्खेतको पुरुष सौचालय! 'सेवाग्राहीहरु दास हुन् र दासका लागि न सफा पिउनेपानी चाहिन्छ न त सौचालय नै!' भन्ने मानसिकताबाट धेरै राजश्व असुली गर्ने कार्यालयहरु झन् ग्रसित छन्। यो कार्यालयमा अन्य पर्यटक त पक्कै…
शुभ विहानी ! भेट हुने सवैसँग घुलमिल गर्नैपर्छ भन्ने हुँदैन तर कुनै व्यक्ति स्नेहपूर्ण सम्पर्कमा आउन इच्छुक छ भन्ने लागेमा निरादर नगरौँ। जीवनमा यस्ता पल सितिमिति आउँदैनन् जसले हाम्रो जीवनलाई सकारात्मक मोडतिर उन्मुख गराउन प्रेरित गरिरहेका हुन्छन्। शुभ दिन !
नमस्कार तथा शुभ-प्रभात, श्री पशुपतिनाथले हामी सबैलाई कल्याण गरून् । #जय_भद्रकाली✊
लोडसेडिङ तालिका निकालेकोमा हितेन्द्र देव शाक्य धेरै धन्यवादको पात्र भएका छन्। यो जस लिनबाट श्री केपी ओलीलाइ बञ्चित गर्नुहुन्न। रवि लामिछानेलाइ भोटहाल्नेहरुलाइ सजाय दिनैपर्छ।
दुर्गामा पनि न्याय पाउने झिनो आश बांकी छ, अहिलेका गृहमन्त्री रमेशलेखक निर्मलाको न्यायिक आन्दोलनमा अग्रमोर्चामा थिए। पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन राज्यलाई दबाब दिएका, गृहमन्त्री ले भन्नु पर्यो कारवाही कहां पुग्यो ? shilapatra.com/detail/164821
नेपाल प्रहरि @NepalPoliceHQ ! बौद्द चौकिमा दर्ता न २६ र जिल्ला प्रशासन कार्यालयमा चलानि न ३० ! अझै किन कार्वाहि भएको छैन!
फरक विचार राख्दैमा ज्यान नै लिन्छु भन्ने धम्कि दिने एमाले सम्वन्ध युवा सघ नेपालका केन्दिय सदस्य लाई कार्वाहि होस ! जिल्ला प्रशासन कार्यलय काठमाडौं र नेपाल प्रहरी बौद्द लाई लिखित उजुरी दर्ता गरिएको छ! कार्वाहि होस @NepalPoliceHQ @kpsharmaoli @BishnuRimal
फरक विचार राख्दैमा ज्यान नै लिन्छु भन्ने धम्कि दिने एमाले सम्वन्ध युवा सघ नेपालका केन्दिय सदस्य लाई कार्वाहि होस ! जिल्ला प्रशासन कार्यलय काठमाडौं र नेपाल प्रहरी बौद्द लाई लिखित उजुरी दर्ता गरिएको छ! कार्वाहि होस @NepalPoliceHQ @kpsharmaoli @BishnuRimal
प्रदीप भट्टराईलाई ज्यान मार्ने धम्की - Dainik Nepal dainiknepal.com/2025/07/761565…
नगद बोक्नुपर्ने झन्झट पनि नहुने, खुद्रा पैसा को समस्या पनि नहुने तथा छिटो छरितो माध्यमका रूपमा डिजिटल भुक्तानीले नेपालमा छिट्टै गति समायो। — @pujamajhi9742 को रिपोर्ट। nepalviews.com/2025/07/26/408…
AB Positive फ्रेस ब्लडको आवश्कता छ बीर हस्पिटलमा बिरामीलागि । कसैले सहयोग गर्न सक्नु हुन्छ कृपया सहयोग गरीदिनु होला । बिनिता खड्का ९८४१३८५८०२
किर्तिपुरमा ४ लाख, काठमाडौंमा २ लाख । भाउ त घटेको घट्यै छ त । 😋
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरूले बिना जागिर घरबाटै महिनाको २ लाख भन्दा धेरै कमाउने गरेको दाबी गरेका छन्। #ukeraa #LatestNews ukeraa.com/news/detail/16…
यी नाउँको सट्टामा सिंहदरबार आउनु पर्छ भन्ने हाम्लाई लाइराछ ✊✊
च्यासल, बालकोट, बालुवाटार, बूढानीलकण्ठ, खुमलटार वा भंगालको आफैँमा के अर्थ थियो ? तर, अहिले हेर्नुहोस् त यी ठाउँहरूको मेटोनिमिक टोपोनिमले आर्जेको सान, तुजुक र तागत । @Sagarchanda1995 को स्टोरी - #nepalviews #nepalipolitics nepalviews.com/2025/07/26/408…