Prava Basnet
@PravaBasnet9
“Honesty is the best policy’
"जो प्राप्त छ,त्यही नै पर्याप्त छ , धेरै पाउने ईच्छाले मान्छेलाई अन्धो बनाईदिन्छ । "
गलत कार्य गर्नेहरु,दुनियालाइ जित्लान तर आफै सग हार्नेछ्न,र सबै भन्दा ठुलो हार अनि अन्तिम हार र पिडा आफै सग आफै हार्नु हो , त्यो हार ले शिर मात्र झुक्दैन , आफ्नै आत्माले पनी थुक्नेछ !
जग्गा किन्ने राजा सुन किन्ने आधा लुगा किन्ने गधा रे आज पाको ज्ञान सासूमुवा बाट 🙏
जुत्ता को साइज मील्यो भने साथी बनाउनू रे !आमु छोरी साथी साथी ❤️ बाहिर जान साथी नचाहिने हामी लाई!

संन्सारमा सबै मान्छे आफू जस्तो हुनुपर्छ भन्ने छैन र हुदैनन् पनि फरक बिचार हुनेहरूलाई नि सम्मान गर्नू पर्छ,एउटा मात्रै रङ्ले बनेको भए इन्देणि पनि एति धेरै सुन्दर कहाँ देखीन्थियोर !🙏🙏
बरु जन्म नदेउ भ्रुण मै मार तर बाटोमा अलपत्र नपार आफ़नो सन्तानलाई 🙏🙏
मानिसको आधा सुन्दरता उसको बोलीमा र आधा मौनतामा हुन्छ । 🙏🙏
आहा ❤️
प्रेम माग्ने कुरा होइन, म त केवल मेरो उपस्थितिमा प्रेम बनोस् भनी चाहन्छु , जहाँ मौनतमा पनि स्पर्श चलोस्, आँखा जुध्दा पनि हृदय संवाद गरोस्, यो कुनै ऋण होइन, न त सम्पत्ति यो त एउटा मिठो महसुस हो जो तपाईं आफैं अनुभूति गर्न सक्नुहुन्छ , बिना आग्रह, बिना शर्त .................♥
समस्या कहाँ हुँदैन् समाधान निकाल्नु ज़रूरी छ जस्तों लाग्छ अरुलाई दोस दिएर पन्छिनु भन्दा जिम्बेवारी लिएर काम गर्नु उत्तम होला ।सोचमा भर पर्छ् 😃
तिमी प्रेममा आँसु बगाएको कुरा गर्छौ यहाँ मानिस ज्यान बगाएर पनि चुपचाप छन्।
गाडी एकै पटक मोड नपुगेर थोरै ब्याक गरि, सजिलै छिराएको जस्तै जीवनमा पनि कहिले काहीँ ब्याक हुदा धेरै सजिलो हुने रहेछ।
शुभप्रभात 🙏 बिहान को पूजापाठ सकियो, मीठो चिया बनाउछू , चिया को चुस्की सगै सुन्दर दिन को शुरुवात गरौ !

उपहार मा दिएको छू यो जीबन तिमिलाई , बिना शर्त, बिना प्रश्न बदला मा देऊ मलाई निस्वार्थ प्रेम र स्नेहयुक्त स्पर्श ❤️
