............
@BraajN
यत्र , तेयत्र , सर्बत्र !! 😉😉😉#ManchesterUnited ,
AB Positive फ्रेस ब्लडको आवश्कता छ बीर हस्पिटलमा बिरामीलागि । कसैले सहयोग गर्न सक्नु हुन्छ कृपया सहयोग गरीदिनु होला । बिनिता खड्का ९८४१३८५८०२
क्रिकेट प्रेमी र खेल्न ईच्छुक साथीहरूले अक्सनको लागि नाम दर्ता गराउनु होला ।

यस बारे धारण केही छ त @paras77 दादा ;))
एक्कासी “Danny Morrison “ को याद आयो, सम्भब होला त ??? # NpL2 ;))
डिभोर्स भएको ६ महिना पछि नील डाम भको फोटो हालेर डोमेस्टिक भाईलेन्स भयो भन्छन , यो के निन्जा टेक्निक हो बे ;))
Meet the Nepalese women's captain, Sabitra (Samba) Bhandari 🇳🇵 Sabitra, a national icon and Nepal's all-time leading goal scorer. Her leadership, experience, and on-field excellence will be invaluable both on and off the pitch. Signed until the end of the 26/27 season ✍️ We…
खेल खेलाउन मेहिनत गर्नु छैन मुजीहरू क्याप्टेन यो र त्यो भन्दै रमिता देखाएर बस्या छन । @theanfaofficial #WomensFootball
Heartbreak for Nepal 💔 Uzbekistan defeat Nepal 4-2 on penalties. #ANFA #TeamNepal #WomensFootball
अब चना अन्डा खाएर यति खेल्नु गज्जब हो भन्दै आउने होला फुटबल पण्डितहरू 😂😂😂
U-16 देखि दर्शकलाई प्रेसरमा राखेर खेला जित्न पर्च भनेर ट्रेनिङ्ग दिन्छन कि क्या हो 😂 #Congratulations #TeamNepalu_16
Fucking yes ! It’s real !!! RIP #Champ #DiegoJota you will be missed for sure !!!
W.TF !!!!! #DiogoJota , Is it real ????