Er.Bhishan Giri
@anjaanmaya
#सुदुरपश्चिम #gulmi
मेयर साब सङ्ग आगामी वर्षका निर्माण कार्यक्रम का बारे छलफल गरि बिदा भैयो! 🤣🤣

देश बिकास बारे घनिभुत छलफल चलिराछ! #बिकेसङ्ग्राम_निवास #धनगढी

आम्नुस, आफ्नै बारिका मुन्टा केलाम @oops_u दाजुलाइ सम्झँदै! 😂😂

तो एनारने हर्को रिजल्ट आएन अझै? गोडा २-४ हजार भोट, त्यो नि इलेक्ट्रोनिक गन्न कति बेर लाए हँ?? त्याँ नि उइ कुर्सी कै खेलो हैछ!
जे हुन्छ तेइ चितवनाँ हुन्छ! घन्टे हर्का सर्दार को ठाम न परो! 🤣🤣
एक दिन को लागि बत्ती जान्छ भनेर ५ घन्टे तालिका निकाल्दा रडाको छ फुलिहरुको! पहाड तिर झैँ बुश कटिङ भनेर दिनभर बत्ती आउन्न भनेर सुचना निस्कँदा क्यार्थे होलान?
मेघ गर्जन, चट्याङ का साथ भयंकर वर्षा @ बेदकोट नपा-७, कन्चनपुर 😍😍😍
actually, the alphabetical order of the letters in the alphabet is:

तिम्रो कैले, घैँटामा घाम लाग्छ तेल निचोर्या, ओइ पिना नि काम लाग्छ! लाइछौ बेसन, लाइछौ बेसन, चिन्न नि नसक्ने आइछ फेसन!!
तपाईंँले नै राखेको देख्छु त सँधै! 😂😂
राम्रो देखियो नि हैन्त ? तर पनि अझै यि ब्यापारिले बाटोमा सामान राख्न छोड्दैनन ।
बिहानै बाट सात सुर्य उदाएझैँ छ यताको हालत! सबैभन्दा धेरै पानी पर्ने वर्ष भन्थे त! 😂🤣🤣 साउन को मध्य हुन लाइसको अहँ, चालचुल छैन त!