Dipesh Shahi
@DipeshShahi
Foreign Affairs | Politics | Journalist | Executive-Editor @NepalViewsnv
| एक्सप्लेनर | सुपुर्दगी सन्धि भनेको के हो ? नेपाल र भारतबीच अहिले भएको सुपुर्दगी सन्धिमा कस्तो व्यवस्था छ ? र, किन त्यसको पुनरावलोकन आवश्यक देखिएको हो ? By @bahab9817 nepalviews.com/2025/07/29/409…
बाघ पौडिन सिपालु हुन्छन् । पौडिन सिपालु भए पनि बाघ आफ्नो क्षेत्रभन्दा बाहिर विरलै जाने गर्छन् ।अनुसन्धान दस्तावेजअनुसार बागमती नदी तरेर बाघ पूर्व नलागेको निकै वर्ष भइसक्यो। बाघबारे @bahab9817 को स्टोरी nepalviews.com/2025/03/04/367…
| विश्लेषण | @nepalviewsnv — बिहार चुनावमा प्रशान्त किशोरको जबर्जस्त प्रवेश पछिल्ला कोही दिनयता प्रशान्त किशोर उपस्थित रहेका जनसुराज पार्टीका कार्यक्रममा हजारौँको भिड देखिन थालेपछि पुराना राजनीतिक दल र शक्तिले नयाँ चुनौती सामना गर्नुपर्ने संकेत देखिएको छ। nepalviews.com/2025/07/29/409…
चरम घामले लागेको सुक्खामा (कु)शासनको रुखमुनि थिचिएका जनता nepalviews.com/2025/07/29/409…
गरिब, किसान र भूइँ मान्छेहरू राजनीतिक दल र नेताहरूका लागि मात्र भोट भएका छन् । नेपाली नेताहरू भ्रष्ट भए भन्ने मात्रै अब चिन्ताको विषय रहेन, उनीहरूको असंवेदनशीलता झनै डरलाग्दो छ । आमनागरिकको पीडाले उनीहरूलाई छुँदैन by:- @SanjeevSatgainy nepalviews.com/2025/07/29/409…
यत्रतत्र-सर्वत्र जामूनका पेडहरु : के उसोभए घरघरमा (खिटिक्क) ग्याँस, पोखरा हुँदै कुश्मा जाने चुच्चे रेल, पानीजहाजको टिकट झैं हो त ५०० वटा डिप बोरिङ ? हाम्रो सरकारलाई किन यति सारै असहयोग @SanjeevSatgainy जी ? @Prashant68 @sharankchhetri @talk2bogeyman1 * nepalviews.com/2025/07/29/409…
नेपाली जनताको आवाज र अधिकार पनि यो कुशासनले दबाइरहेको छ। उद्धारको आशा त छ, तर त्यसको गति र स्वरूप हेर्दा — जनताले साँच्चै उठ्न पाउने हुन् कि होइनन् भन्ने चिन्ता रहिरहन्छ। @SanjeevSatgainy @nepalviewsnv nepalviews.com/2025/07/29/409…
वर्षा याममा तराई क्षेत्र भीषण सुक्खाको चपेटामा परेको छ। प्रधानमन्त्रीको हवाई सवारमार्फत हुकुम जारी भएको छ। र, सुरु भएको छ सरकारी अड्डाहरूको प्रक्रिया पे प्रक्रिया! - अनि @SanjeevSatgainy writes - चरम घामले लागेको सुक्खामा (कु)शासनको रुखमुनि थिचिएका जनता 🙏 nepalviews.com/2025/07/29/409…
धेरै दिनपछि लेख्ने प्रयास गरियो — कृष्ण चन्दरको 'जामुनका पेड', चरम घाम, सुख्खा अनि रुखमुनि थिचिएका नेपाली जनता मेरो छोटो टिप्पणी 👇 nepalviews.com/2025/07/29/409…
गरिब, किसान र भूइँ मान्छेहरू राजनीतिक दल र नेताका लागि मात्र भोट भएका छन् । नेपाली नेता भ्रष्ट भए भन्ने मात्रै अब चिन्ताको विषय रहेन, उनीहरूको असंवेदनशीलता झनै डरलाग्दो छ । आमनागरिकको पीडाले उनीहरूलाई छुँदैन । @SanjeevSatgainy को टिप्पणी - #nepalviews nepalviews.com/2025/07/29/409…
📢 WE’RE HIRING! @nepalviewsnv is seeking storytellers who bring ideas to life — 🖋️ A sharp copy editor who crafts narratives, not just corrects grammar 💼 A business reporter who sees beyond the numbers and tells the real story DM us or email: [email protected]
📣 Calling all storytellers! NepalViews is hiring👇
📢 WE’RE HIRING! NepalViews is seeking storytellers who bring ideas to life — 🖋️ A sharp copy editor who crafts narratives, not just corrects grammar 💼 A business reporter who sees beyond the numbers and tells the real story DM us or email: [email protected]
📢 WE’RE HIRING! NepalViews is seeking storytellers who bring ideas to life — 🖋️ A sharp copy editor who crafts narratives, not just corrects grammar 💼 A business reporter who sees beyond the numbers and tells the real story DM us or email: [email protected]
| टिप्पणी | पुरानाभन्दा फरक र उन्नत संस्कार दिन सक्नुपर्ने दलहरू नै यसरी अनेक नैतिक आरोपमा फसेपछि देशमा राजनीतिक विकल्पको सम्भावना झनै कमजोर भएको छ । - @nepalviewsnv nepalviews.com/2025/07/28/409…
पुरानाभन्दा फरक र उन्नत संस्कार दिन सक्नुपर्ने दलहरू नै यसरी अनेक नैतिक आरोपमा फसेपछि देशमा राजनीतिक विकल्पको सम्भावना झनै कमजोर भएको छ । - नेपालभ्युज टिप्पणी nepalviews.com/2025/07/28/409…
अधिनायकवाद भन्दा लोकतन्त्रको ‘आवरण’ सजिलो हुन्छ, भ्रस्टाचार लाई ‘गभर्नेन्स’ पुगेन भन्न पनि मिल्छ, अरु दलहरूलाई दोष दिन पनि मिल्छ… हैन त @akhanal @khetaarey @nepalviewsnv टिप्पणी👇 ओली, अधिनायकवाद र नेपाली राजनीतिक प्रवृत्ति nepalviews.com/2025/07/28/409…
ओलीको चरित्र र कार्यशैलीमा अधिनायकवादको गन्ध आए पनि ओली अधिनायकवादी चाहिँ बन्दैनन्, बन्न चाहन्नन् नै होला । - नेपालभ्युज टिप्पणी nepalviews.com/2025/07/28/409…
नेपालमा घरेलु श्रमिक : थोरै अधिकार, कम पारिश्रमिक, खुम्चिएको स्वतन्त्रता — by अम्बिका परियार nepalviews.com/2025/07/28/409…
घरायसी कामहरूमा सहयोग गर्ने कामदारहरू अझै अनौपचारिक क्षेत्रका मानिन्छन् र उनीहरूका हक हितका लागि कानुन भए पनि कार्यान्वयन फितलो छ । @Ambikapari3 को स्टोरी — नेपालमा घरेलु श्रमिक : थोरै अधिकार, कम पारिश्रमिक, खुम्चिएको स्वतन्त्रता nepalviews.com/2025/07/28/409…
त्रिविले अब गुणस्तर, नवप्रवर्तन, प्रविधिमैत्री पद्धतिमा जोड दिन जरुरी छ । जेड पुस्ताका लागि रोजगारमूलक, उत्तरदायित्वपूर्ण र विद्यार्थी-केन्द्रित शिक्षामार्फत शिक्षालाई समयसापेक्ष बनाउनुपर्छ । भीम रेग्मीको विचार - #nepalviews #genz nepalviews.com/2025/07/28/408…