रमेश वाग्ले
@Rameshpost
Journalist: @12khari past: @sagarmathatv, @Mountaintv @Pahilopost, @bizmandu , @onsnews, @puleso @Souryadaily : Tweets are personal
मुलुकी अपराध–संहिताको दफा २९५ खारेजी माग, संविधान र विशेष कानुनमा निरपेक्ष प्रतिबन्ध लगाएको दाबी सार्वजनिक ठाउँमा फोटो खिच्न ‘अनुमति माग्नुपर्ने’ प्रावधानविरुद्ध सर्वाेच्चमा रिट baahrakhari.com/detail/458398
सभापति र मन्त्रीबाहेक कांग्रेस अधिकांश सरकारसँग असन्तुष्ट कांग्रेसभित्रको असन्तुष्टिले कमजोर बन्दैछ ‘दुई तिहाइ’ सरकारको जग baahrakhari.com/detail/458364
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी विधेयक baahrakhari.com/detail/458337
किन मिल्दैन पानी पर्ने पूर्वानुमान ? baahrakhari.com/detail/458319
“नैतिक हिसाबले अव उहाँ (प्रेमकुमार राई) अख्तियार प्रमुखका रुपमा अयोग्य भइसक्नुभयो,” केसीले भने, “न्यायिक टिप्पणीविरुद्ध कानुनले नै दिन्छ भने उहाँले पुनरावेदन गर्नुभए हुन्छ । होइन भने पदबाट राजीनामा दिएर जानुपर्ने हुन्छ ।” baahrakhari.com/detail/458322
अख्तियार प्रमुख राईविरुद्ध विशेष अदालतले उठायो भ्रष्टाचार सम्बन्धी गम्भीर प्रश्न baahrakhari.com/detail/458283
एमाले महासचिवले गरे विद्या भण्डारीले सर्त पालना नगर्दा सदस्यता रोकिएको खुलासा baahrakhari.com/detail/458239
विद्यापुत्रीको भावुक स्ट्यटस – पार्टीलाई नैतिक समर्थन पनि गर्न नसकिने अवस्थामा पुर्याउने रहेछन् baahrakhari.com/detail/458231
अहिले नैतिकतालाई पनि रवि लामिछानेसँग जोडेर हेर्न सकिन्छ अरुमाथि नैतिक प्रश्न उठाउँदै राजनीतिमा आएरआफू अदालतको आदेशलाई पूर्वाग्रह भनेर हस्ताक्षर संकलन गर्दैछन् अव विद्याले पनि ओलीलाई नैतिकताको पाठ सिकाउँदै मदन भण्डारी फाउण्डेसनमार्फत एमालेभित्र आफ्नो फाउण्डेसन निर्माण गर्नेछिन
देशको राष्ट्रपति भै सकेको ब्यक्ति दलको सक्रिय राजनीतिमा फर्किएर प्रधानमन्त्रीबन्ने चाहना राख्नु अस्वाभाविक होइन । नैतिक रूपले यो कुरा ठीक नहोला । के नैतिक हो र के अनैतिक ? यो ब्यक्ति आफैले ठहर्याउने कुरा हो !
संघीय सरकारले गर्यो मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा baahrakhari.com/detail/458220
मंत्री न हुंदा त यो ताल, मंत्री हुंदा के गरेकी होलान आफै अनुमान गरौं🤑🤑 @Dahalmatrika4
नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ ‘बिचौलिया’ को भूमिकामा मन्त्री हुँदा गिरोहको योजना फत्ते नभएपछि मन्त्रीबाट हटेपछि श्रेष्ठ आफै बिचौलिया बनेर गिरोहलाई राज्य संयन्त्रमा पहुँच स्थापित गरेर नाजायज लाभ लिने भूमिकामा सक्रिय रहेको अनुसन्धान स्रोतको भनाई छ ekantipur.com/news/2025/07/2…
विद्या भण्डारीलाई रोक्ने होइन 'आग्रह गर्ने' निर्णय गर्यो नेकपा एमालेले 'पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा नफर्कन, आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने’ यो निर्णयले रोक्ने होइन आग्रह गर्छ आग्रह नमान्न भण्डारी स्वतन्त्र छन
दुई जर्मन कम्पनीसँग ई–पासपोर्टको ठेक्का सम्झौता गर्ने बाटो खुल्यो baahrakhari.com/detail/458164
कानुनविद् भन्छन्– राष्ट्रपति संविधानको संरक्षक हो, संसदले बनाएको कानुन संविधानसँग बाझिन्छ भने राष्ट्रपतिले पुनर्विचारका लागि पठाउनुपर्छ संवैधानिक परिषद् विधेयक : राष्ट्रपतिले जारी गर्ने कि फिर्ता ? baahrakhari.com/detail/458109
नागरिक स्वतन्त्रताको सफना देखाउने मात्र होइन स्वतन्त्रताको स्वाद नागरिकलाई चखाएर स्वतन्त्र समाजको महत्व र देश निर्माणमा नागरिक सहभागिता सुनिश्चिन गर्ने आदरणीय व्यक्तित्व नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसमा भावपूर्ण श्रद्धा र सम्मान

पार्टी फुटको स्मरण गराउँदै देउवालाई कांग्रेसका पाँच नेताले भने– अब धोका हुन भएन... baahrakhari.com/detail/458120