Bimarsha Kandel
@KBmarsha
Intrest in journalism. Past : kantipur daily । http://nepallive.com । http://swasthyakhabar.com । http://synergyfm.com.np। http://narayanionline.com ।
घाटमा व्यापार गरेर बस्नेहरुलाई मान्छे नमरेको दिन नरमाइलो लाग्छ । - दिग्गज धौराली यसपाला @padachap मा घाटका कुरा गरौं है त। मध्य असोजमा उर्लिएको बाढीले देवघाटस्थित किनारी क्षेत्रमा के-कति क्षति पुर्यायो? youtu.be/KU8RL9KC0C8
आखिर, प्रकृतिले यसपाली हाम्रा पदाधिकारीहरुलाई पनि अवसर दिईहाल्यो- सुखाग्रस्त क्षेत्रको हवाई निरीक्षण, स्थलगत अनुगमन, आपतकालीन खर्च-वर्च र खरिद आदि कामका लागि !!
सुन्दै कानमा पानी तताएर हालुम् जस्तो? यो कस्तो मजाक हो? 😡😡
नेपालको नीति : पौने ५ करोड खर्चेर आयोजना भएको सगरमाथा संवाद कार्यक्रमको २५ बुँदे नीति कार्यान्वयन गर्न १८ लाख बजेट ukeraa.com/news/detail/16…
In Nepal, the head of the top anti-corruption agency is facing allegations… of corruption! 🫤 अख्तियारका प्रमुख नै शंकाको घेरामा, संसद्मा उठ्यो महाभियोगको विषय nepalviews.com/2025/07/27/408…
कृषिप्रधान देशमा किसानलाई प्रतियुनिट बिजुलीको रु. २ मात्रै लिने प्रधिकरण धान रोप्ने बेला लोडसेडिङ गर्छ। यसैलाई त भन्ने होला द्वेध चरित्र।😡 खपतका हिसाबले पूर्वतयारी गर्नु कता हो कता, उही आपत् परेपछि मात्रै हस्याङ-फस्याङ गर्ने सरकारी संयन्त्र कुलमान/शाक्य जो आए पनि फेरिएन बरै।😢😡
मिडिया साहुजीहरू दश दुनियां ठेक्का हानेर करोडौं कमाए पनि आफ्ना रिपोर्टरलाई समयमा तलब दिन जान्दैनन्।
पासपोर्ट छपाइको ठेक्का आफू निकट कम्पनीले पाएन भन्दै एउटा पत्रिकाका साउजीको रूवाबासी चलिरहेको छ।तर, सही हिसाब गर्दा त कुरा अर्कै छ नि!सेंटिग गरेर करिब एक दशकसम्म एकलौटी ठेक्का लिने,छवि सरको सरकार मिलाएर VO गरेरै महँगो दरमा ठेक्का हत्याउने र यसपालि पनि आफैं खान दुईवटा प्याकेज बनाएर…
पासपोर्ट छपाइको ठेक्का आफू निकट कम्पनीले पाएन भन्दै एउटा पत्रिकाका साउजीको रूवाबासी चलिरहेको छ।तर, सही हिसाब गर्दा त कुरा अर्कै छ नि!सेंटिग गरेर करिब एक दशकसम्म एकलौटी ठेक्का लिने,छवि सरको सरकार मिलाएर VO गरेरै महँगो दरमा ठेक्का हत्याउने र यसपालि पनि आफैं खान दुईवटा प्याकेज बनाएर…
कृषी प्रधान भन्ने देशमा विगत दुइ दशक जति पुरै शक्ति र स्राेत कृषी मास्न खर्च गरिएकाे छ। सिंचाइ सुविधा बढाउने भन्दा अनुत्पादक भ्यूटावर, स्वागतद्वार, डाँडा काेतार्ने, पर्या पर्यटनकाे नाममा सिमेन्टका थुप्राे ठड्याउनेमा खर्च गरिएकाे छ। सुख्खाले सताएपछि डिप बाेरिङ खन्ने जाने ?
England 🏴 were 528/7 and then English Tail-enders added 141 runs with Dawson - 26, Brydon - 47 along with Ben Stokes brilliant 141👏🏻 ~ Sorry to say, but Indian 🇮🇳 tail-enders can't do this, as they are worst when their team needs some runs 🤐 #INDvsENG
ड्राइभरलाई थुनामै पठाउने अदालतले बण्डलका बण्डल युरोका धनीलाई ३५ लाख धरौटीमा छाड्दिदा पनि भकै छ, अरूले चयनमुखी भने अवहेलना हान्दे भैगो !!
म चैं फाल्दिन हरहालमा । विकल्पको खोजी गर्छु/ गर्दैछु/ गर्नेछु । यो दाजुलाई लेमन जुस बनाउने संग डिल गराइदिन पाए तत्कालको लागी समाधान हुन्थ्यो । हो थाकिन्छ । कहिलेकाहिँ वाक्क दिक्क लाग्छ । सब छाडेर हिडौं झैं हुन्छ । तर जिन्दगीमा सजिलो संसारमा कहिंपनि रैन्छ एत्ति बुझें ।
Could the deep boring, proposed as a populist solution to the water crisis in the Terai, eventually turn out to be a time bomb buried underground? #watercrisis #Terai #Madhesh #climatecrisis nagariknews.nagariknetwork.com/politics/the-p…
चितवनमा चाहिॅ लोडसेडिङको घोषणा भयो है । आधिकारिक रुपमा, समय तोकेरै ! 😢😡🌧️ जय होस् #NEA !

किसानको समस्या बुझ्न हिँडेका कम्निस्ट शाशकहरु:- 😱 चाइनाको कम्निस्ट _खेतमा 😱 कोरियाको कम्निस्ट _बारीमा 😡 नेपालको कम्निस्ट _हेलिकप्टरमा ....😡😡 अनि उँभो लाग्छ.!?
तराईमा पानी संकट ( विपद)सरकारका लागि उत्सव, नेताहरूका लागि पर्यटन र कर्मचारीहरूका लागि लाभांश हो ।
सर्वहारा वर्गको उत्थानको लागि उहॅाहरु लागि पर्नुभएको छ। यस्तो मिहिनेतलाई त लालसलाम कमरेड भन्नुपर्छ। 😂😡😡
एक भुपु कम्युनिष्ट मंत्रिको ग्यारेजमा गाडिको लस्कर। एक जनालाई कति गाडि चाहिन्छ होला!! @mailalama @tikaramyatri @RONBupdates @belakoboli @brb1954 @drckraut @MahabirPun #Nepal #nepali #governance #ethical #socialmedia
दुइ दिन अगाडी "मधेश प्रदेश विपत् संकटग्रस्त क्षेत्र घोषणा" भयो। २दिन देखि यसो समाचार हेर्यो सरकार र सत्तारुढ दलको प्रथामिकता चाइ गफ ठेल्ने मात्र जस्तो लाग्छ। बाढीग्रस्त क्षेत्र हेर्न जाँदा ५००० फुटबाट झरेर बाँचेका त्यो बेलाका गृहमन्त्री जनताको दुःखमा हेलिकप्टर चढ्न कसरी सकेका!!!!
देश त हरितन्नम बनाएरै छाड्ने भए, थैत ! 😡😡
सत्तामा साझेदारी, ठेक्कामा भागबन्डा - पासपोर्टकोे आठ अर्बको टेन्डर टुक्र्याएर प्याकेज १ एमाले र प्याकेज २ कांग्रेसलाई - ‘प्रिन्टर’को संख्यामा पनि छलछाम, पासपोर्टको अभाव हुने जोखिम nayapatrikadaily.com/news-details/1…
एमालेका बागी साथीहरू सक्छौं भने `झोले अध्यक्ष´ सँग भिड्न विकल्प खोज। एजेन्डा सहितका युवालाई अगाडि सार। तर पूर्वराष्ट्रपतिलाई पत्रकार सम्मेलनगर्न लगाएर, मदनको नाम भजाएर, रुवाबासी गराएर, गल्ली चोकमा कुदाएर त्यो पदको प्रतिष्ठा र इज्जतलाई माटोमा नमिलाउ। यो हुँदैन, हुँदै हुँदैन।
वसन्त दाइलाई असिमित बधाई एवम् शुभकामना! 🎉😍🙏
राणाशासन र पञ्चायतविरुद्धको लडाइँमा दुई जवान छोरा गुमाएका, चितवनमा बस्ती विकास गर्नेदेखि नेपालकै पहिलो सहकारीका संस्थापक बखानसिंह गुरुङको दुःखदायी जीवनी हो- ‘बखान’ । कुमाता, मोम्चो र Dreamy eyes पछि प्रिय लेखक वसन्त पराजुलीको चौथो कृति बखान भदौको पहिलो साता देशैभर उपलब्ध हुँदैछ ।