Dr. Man Bk
@bk_man2
Writing, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.
थारु र सिमान्तकृत समुदायको उन्मुक्तिका लागि स्थापित दल पनि वर्चश्वशालि कै कब्जामा!समुदाय हेरेको हेरै!उपनिवेषिक मनोदशा र दमित मनोविज्ञान @mailalama @brb1954 @mingasherpa @bunu_tharu @drckraut @KumarYatru @RMukarung @chamlingbhogi #indigenous #Nepali #nepali ekantipur.com/news/2025/07/2…
२०० ६ साल आजैका दिन केही ब्राह्मणहरुले दुराडाँडाबाट ब्राह्मणवाद,जातीय भेदभाव,हलीप्रथाको अन्त्यका लागि ‘हलो क्रान्ति’को सुरुवात गरेका रहेछन्।तर लोकतंत्रमा भने यो नयाँ स्वरुपमा झन झाङ्गिएको देखिन्छ।तथापि ‘हलो क्रान्ति’का तत्कालिन पण्डितहरुलाई सम्वेदना। @d_rasali @adhikaricm1 #Nepal
एक भुपु कम्युनिष्ट मंत्रिको ग्यारेजमा गाडिको लस्कर। एक जनालाई कति गाडि चाहिन्छ होला!! @mailalama @tikaramyatri @RONBupdates @belakoboli @brb1954 @drckraut @MahabirPun #Nepal #nepali #governance #ethical #socialmedia

संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)ले बुधबार एक ऐतिहासिक फैसला दिँदै देशहरूले जलवायु परिवर्तनबाट पृथ्वीलाई संरक्षण गर्ने उपायहरू पालना नगरेको फैसला गरेको छ । baahrakhari.com/detail/458387
समावेशिताको यो खाडल भर्न केही वर्ष संवैधानिक तथा राजनीतिक पदमा लक्षित समुदायबाट मात्रै नियुक्ति गर्ने व्यवस्था g कसो होला!@PM_nepal_ @mailalama @belakoboli @hello_sarkar @brb1954 @drckraut @grpokharel @mofaganepal @tikaramyatri @KumarYatru @d_rasali #nepal prasashan.com/2024/01/19/515…
सामन्त ठाकुरहरुको निर्मम यातनाका विरुध्द डाकु बनेर एक्लै प्रतिक्रियात्मक बनेकि Bandit Queen फुलनदेवि जो पछि आत्मसमर्पण गरी भारतको सांसद र मंत्रि वनिन। विभेद विरुध्द यस्ता जुझारु महिला विश्व मै विरलै होलान। #banditqueen #caste @surajyengde @mailalama @belakoboli #discrimination


उध्यमी युवासंग उध्यमका कुरा! कुरा सुन्दै आन्नद आउने! @MahabirPun @RONBupdates @butwalmun @tikaramyatri #Nepal #nepali #enterprise #Economy #business #youthenterprenuers #SocialJustice




२००६ सालमा पुष्पलाल र ४ जना नेवार समुदायका सदस्य मिली कम्युनिस्ट पार्टी गठन भयो। पार्टि राणा शासनको विरूद्ध त छदै थियो साथै सामन्तवाद (पुरातन ब्रम्हाणवाद)को विरुध्द पनि थियो।तर गणतंत्रसम्म आउदा कम्युनिष्ठ भनेको पुरातन ब्रम्हाणवाद जस्तो पो भएको छ।पुष्पलालप्रति श्रध्दासुमन ! #Nepal

नेपालको पानि भारतले दिनुपर्ने, कस्तो संधि रहेछ? मधेशमा खडेरी पानि भारतलाई! संदर्भ गण्डक नहर। #खडेरी #drought2025 @hello_sarkar @PM_nepal_ @mofaganepal @MofaNepal @mailalama @grpokharel @tikaramyatri @belakoboli #Nepal #gandak #madhesh #nepali
हरितविकास प्रवर्धनका क्रममा आफ्नै जन्मस्थानमा सुन्तलाका विरुवा लगाउदै। @NativeAcademy22 @mailalama @RONBupdates @UNEP @tikaramyatri @KumarYatru @EU_ENV @Ribdikotmun @Palpa @sagarb1996 @d_rasali @Karna29741321 #Nepal #climateaction #environment #greengrowth #GOGREEN #greenjob @ilo
निर्वाचन हारेकोलाई मंत्री जितेकोलाई कारवाही; वल्ल वल्ल पास टेकाएको वेइमान राज्यको जिम्मेवारीमा उच्च शिक्षामा अव्वल इमानदार किनाराकृत; वस आफ्नो नश्लको झोले भए भो। वा रे तिम्रो Meritocracy!? @RONBupdates @brb1954 @mailalama @grpokharel @tikaramyatri @KumarYatru @PM_nepal_ #Nepal
आफुले SLC दिदा भैरव जन्ता माविका प्रअ आदरणीय तिलकराम पौडेल सरलाई वहाँकै निवासमा भेट्ने मौका प्राप्त भो। खुसी लाग्यो। सरलाई दीर्घायुको कामना! #Nepal #nepali #teacher #education




अर्थव्यवस्थामा उदारता पुरानो भैसक्यो।हाम्रो जस्तो मुलुकमा त यसले दलाल पुजिवादलाई मात्रै प्रवर्धन गर्छ।पूजिवादी मुलुकहरुले पनि संरक्षणकारी नीति अपनाइसके।हामि पनि सामाजिक न्याय सहितको संरक्षणकारी अर्थव्यवस्थामा जान जरुरी भैसक्यो। @NepalRastraBank @mofnepal spotlightnepal.com/2024/02/13/pro…
मौद्रिक नीति त आयो तर स्थानीय उत्पादन बढाउने र आम नागरिकलाई कर्जाको पहुचमा पुर्याउने भन्दा पनि घरजग्गा,शेयर कारोवार र बैदेशिक रोजगारी जस्ता प्रतिउत्पादक क्षेत्रलाई जोड दिएको देखियो। @NepalRastraBank @mofnepal @mailalama @PM_nepal_ @brb1954 @grpokharel @MahabirPun #economy #nepal
हामिले हाम्रा राज्य संरचनाहरु जन्ताको बनाउनै सकियन, दलाल पुजिवादको संरक्षक/पृष्ठपोषक मात्रै भए! खै दोष कस्को?नीतिको वा नेतृत्वको? @NepalRastraBank @brb1954 @SumanaShrestha @MahabirPun @PM_nepal_ @mofnepal @mofaganepal #Nepal #justice #people @RONBupdates
बैंक, सेयर, घरजग्गा दलाल, ब्यापारीलाई लचिलो र सकारात्मक रे त। कुरा सकियो । जनताका भलो का बारेमा छैन । @bk_man2 @mofnepal @gbudhathoki @brb1954 @belakoboli @NativeAcademy22 @AnandaRamPoudel @sagarb1996 @kandelnirmal @WorshipNature @55Kthm @rmaharjan72 @taksarmag @r
मौद्रिक नीति त आयो तर स्थानीय उत्पादन बढाउने र आम नागरिकलाई कर्जाको पहुचमा पुर्याउने भन्दा पनि घरजग्गा,शेयर कारोवार र बैदेशिक रोजगारी जस्ता प्रतिउत्पादक क्षेत्रलाई जोड दिएको देखियो। @NepalRastraBank @mofnepal @mailalama @PM_nepal_ @brb1954 @grpokharel @MahabirPun #economy #nepal
मौद्रिक नीतिमा हजारको नोट निकाल्न बन्द,विधुतीय कारोवार निशुल्क,लघुवित्तको ऋण २०लाखसम्म,लघुवित्तकोष स्थापना गरी एकलविन्दु व्याज,लघुवित्त संस्थालाई Right share र Bond जारी,लवि संस्थालाई अन्य वर्गमा स्तोरन्नती,५ वर्षदेखि कारोवार गरेका समुहसदस्यलाई हकप्रद शेयर दिने कुरा हुनु जरुरी छ।
यो चित्रले देशको अर्थतंत्रमा रेमिट्यान्सको ठुलो योगदान देखाउछ। तर देशको राष्ट्रिय पुजी श्रमशक्ति पनि बाहिरिएको प्रवृत्ती पनि देखाएकोछ। यो श्रमशक्तिलाई देश भित्रै उत्पादनमा लगाउने कहिले होला, सरकार ! @PM_nepal_ @grpokharel @thapagk @mailalama @SumanaShrestha @MahabirPun #Nepal

आलेख: चेपुवामा समावेशीकरण। @MahabirPun @mailalama @d_rasali @ReetaPearl @tikaramyatri @KumarYatru @grpokharel @SumanaShrestha @thapagk @brb1954 @drckraut @PM_nepal_ @mofaganepal #nepali #Nepal #socialjustice #discrimination #Equity #HumanRights lokaantar.com/story/292772/
मौद्रिक नीतिमा हजारको नोट निकाल्न बन्द,विधुतीय कारोवार निशुल्क,लघुवित्तको ऋण २०लाखसम्म,लघुवित्तकोष स्थापना गरी एकलविन्दु व्याज,लघुवित्त संस्थालाई Right share र Bond जारी,लवि संस्थालाई अन्य वर्गमा स्तोरन्नती,५ वर्षदेखि कारोवार गरेका समुहसदस्यलाई हकप्रद शेयर दिने कुरा हुनु जरुरी छ।
रैथाने विश्वविध्यालयको अभियान बारे, सुनौ है!@bk_man2 @mailalama @KumarYatru @tikaramyatri @brb1954 @drckraut @SumanaShrestha @anita_anurag @britishlibrary @UNESCO @USEmbassyNepal @ilo #nepal #nepali #SocialJustice #Education #SB19 @https://youtu.be/PVOhebmiyxs?si=nLZ1mwo-ffiN5wJ6
न्याय निरुपणमा पनि यस्तो तानातान!आधारभुत सिध्दान्त त एउटै हुनु पर्ने हो नि!न्यायका नौ सिङ्, यहि होला।यसले त संवैधानिक निकायहरु सरकारी निकाय बनाउन बाटो खोल्दियो। कानुन बनाउन/सच्चाउन/विगार्न संसद नचाहिने भो!वाह रे संसदीय सर्वोच्चता! #Nepal #nepali #kathmandu #SocialJustice #justice
