Anup Acharya
@AnupGaule
Teacher | Entrepreneur | IT Professional | Independent Traveler | Readers Hub | Tweets are Personal.
भट्टराई सर र दुलाल सरले एमाले छोडे पछि टुईटरको एमाले मोर्चा कसले सम्हाल्छ ?🤔
आजकलको समाचार बिलाईक: कुलिङ पिरियडमा दोष पाउने खतिवडा किर्ते गर्ने कालु रहेछ अर्कै ... पुरा समाचार पहिलो कमेन्टमा ...
Kids these days: Tralalero Tralala, Tung Tung Tung Sahur, Bombardiro Crocodilo.
एउटा हल्ला चल्यो शेखर प्रधानमन्त्री हुने । सबै भन्दा धेरै तनाब कांग्रेसीलाई खै किन हो 😂
लौ अवसर रहेछ यता !
📣 Calling youth-led orgs in Nepal! Join our new initiative to boost your impact on 🌱 bio diversity conservation, climate action & advocacy. ✅ Trainings ✅ Coaching ✅ Match funding ✅ National platform DM us or email [email protected] to apply! #ClimateJustice #Nepal #Youth
पुर्व ब्युरोक्रेट र पुर्व कर्मचारी हरुको नेतृत्व बदल्ने चाहना र देश बनाउने हुटहुटी पनी अनौठौ छ। राज्यसत्ताको स्वाद चाखे पछि यस्तो स्वभाविक हो !
अब नेतृत्व बदल्नु जरुरी : घिसिङ ekantipur.com/news/2025/07/1…
At current value, Bitcoin’s total market cap is over triple the size of Argentina’s entire GDP.
RESEARCH: Bitcoin mining uses up more electricity annually than the entirety of Argentina, according to a study by Cambridge University.
एक जना माईक्रो सफ्टमा काम गर्ने दाजु पनी आउने रे ! उनलाई भक्तपुर लेराउनु पर्ला!
भक्तपुर बनाउन पनि कुनै पात्र आइपुग्ने होला😅
अब देश बनाउन अमेरिका छोडेर आउनेको लाईन हुनेछ ! देश त बन्यो बन्यो !
टीपीएस खारेजी : १२ हजार ७ सय नेपालीले अमेरिका छाड्नुपर्ने ekantipur.com/diaspora/2025/…
आफ्नै मिडिया, आफ्नै टिम, आफ्नै समाचार ....
अनलाईन बेटिङको खुलेआम बिज्ञापान,अपारदर्शी खरिद सम्झौता र बिदेश मुद्राको भुक्तानी लगाय @ukeraanews र @ukaalonews ले उठाए? @ekantipur_com भावनामा बगेर देशको कानुन मान्नु पर्दैन भन्दैछ। अपारदर्शी हिसाब किताबको प्रश्नहरु खै ? के क्यान कानुन भन्दा माथि हो?
तिन बर्ष अत्तो पत्तो नभएको जनप्रतिनिधि हरूको एक्कासी चहल पहल सुरु भएको देख्दा चुनाब टाढा छैन जस्तो लाग्न थाल्यो !
आजकल बत्तिको भर पर्न सकिन्न ! ईभी किन्ने हरुको पो माया लाग्न थाल्यो !
बिश्व दाजुको राजनीति बाहेक पर्वतारोहण, नाटक, कलाकारिता, पत्रकारिता ........ सबै गर्ने छाटकाट देखिन्छ त ।