BIKASH MAGAR
@bikashh1997
Suffered, Learned, CHANGED |
कुनै विछोडको बिम्ब बोकेका दुई किनारदेखि नडराऊ। बरु एउटा किनारबाट नदी तर र अर्काे किनारमा गएर खबर पुर्याइदेऊ। बाटो काट्दै गर्दा पानीका छालसँग साउती मार छप्ल्याङछुप्लुङ आवाजसँग बातचित गर । तलाउलाई दुई किनारका प्रेम कहानी सुनाइदेऊ । .. आखिर किनार पनि त किनारकै प्रतीक्षामा छ।
COVER STORY : सरकारले घोषणा गर्यो, तुइन विस्थापित भएन - onlinekhabar.com/2025/07/172974… Expert Opinion: ‘झोलुंगे पुल नै उचित विकल्प हो’ - onlinekhabar.com/2025/07/172975… Supporting Opinions: ‘सरकार ! गर्भवती ३/४ घण्टा तुइनमा झुण्डिंदा कस्तो होला ? - onlinekhabar.com/2025/07/172975… @basantabasnet
अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईले नैतिकताका आधारमा राजीनामा दिनु देश र स्वयं उनका लागि सबैभन्दा उपयुक्त विकल्प देखिन्छ । उनले राजीनामा दिनुपर्ने तर्कलाई पुष्टि गर्ने ७ वटा आधार यी हुन् : khabarhub.com/2025/27/826995/
धन्न लोकान्तर निस्कियो । नत्र बाँकी त सबै गभर्नर सापको ‘डाई हार्ट फयान’ ! lokaantar.com/story/294527/2…
यो त सब भन्नुपऱ्यो नि ब्रोदर। खासमा पटक-पटकको झ्यापझ्यापबाट आजित जनताले माडीस्थित विधुत् प्राधिकरणको कार्यालय घेराउ र तालाबन्दी गरेपछि बाध्य भएर माडी नगरपालिकाको समन्वयमा तालिका सार्वजनिक गरिएको हो। 😢😡
अब दाङमा पनि यस्तै तालिका बनाम्न परो माननीय @DKhadka1975 ब्रो ! त्यसपछि एमाले-कांग्रेस नामक पार्टी सदाका लागि ‘चिलिम’ ! 😩🥹😭 ००० आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका onlinekhabar.com/2025/07/173059…
दादा @KBmarsha 🥹🫨
अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै भोलि (साउन ११) का लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो । #onlinekhabar onlinekhabar.com/2025/07/173054…
कृषी प्रधान भन्ने देशमा विगत दुइ दशक जति पुरै शक्ति र स्राेत कृषी मास्न खर्च गरिएकाे छ। सिंचाइ सुविधा बढाउने भन्दा अनुत्पादक भ्यूटावर, स्वागतद्वार, डाँडा काेतार्ने, पर्या पर्यटनकाे नाममा सिमेन्टका थुप्राे ठड्याउनेमा खर्च गरिएकाे छ। सुख्खाले सताएपछि डिप बाेरिङ खन्ने जाने ?
Heart Breaking: After drought due to lack of rain in the Terai, farmers are irrigating paddy fields using bottles. 🥹💔 #FewDaysAgo Pic. Ramesh Mandal
पानी समस्या सबै तिर आउँछ। हिजो पनि खडेरी पर्थ्यो, खण्डवृष्टि, अतिवृष्टि, अनावृष्टि हुन्थ्यो। त्यसैले जलाधार, सिमसार,पैनी-पोखरी र तिनलाई छायाँ दिने रूखको संरक्षण अपरिहार्य छ। हिजोको पुस्ताले अरु काम नपाएर पोखरी खनेको थिएन।
मचाहिं यो कुरामा खुशी भएँ कि राष्ट्रप्रमुख भइसकेका मुन्चेलाई फेरि दलीय राजनीतिमा ल्याउन देशदेशावरका उदाहरण पस्केर ‘मिल्छ/पाइन्छ’ भन्दै लेखनसीपको दुरूपयोग गरेकाहरु ठहरै परे ! कम्तीमा गणतन्त्रको एउटा मान त रह्यो ! 🥹😭
aabuiiii, dar laayo maaai lord ! 😩
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् । #onlinekhabar onlinekhabar.com/2025/07/172995…
एमालेका बागी साथीहरू सक्छौं भने `झोले अध्यक्ष´ सँग भिड्न विकल्प खोज। एजेन्डा सहितका युवालाई अगाडि सार। तर पूर्वराष्ट्रपतिलाई पत्रकार सम्मेलनगर्न लगाएर, मदनको नाम भजाएर, रुवाबासी गराएर, गल्ली चोकमा कुदाएर त्यो पदको प्रतिष्ठा र इज्जतलाई माटोमा नमिलाउ। यो हुँदैन, हुँदै हुँदैन।
त्यैत्यै 😆
साता दिनसम्म भुंग्रोमै तातियो, आज बल्ल शितल भयो। बर्खामा पानी पर्दा समेत खुशी हुनुपर्ने, क्या भयो मौसम पनि! 🌧️🌧️🌧️