Basanta Basnet
@basantabasnet
Editor-in-chief @Online_khabar • Authored three books महाभारा, सिमसारा (fictions) & ७२को विस्मय : संविधान,मधेस,नाकाबन्दी (nonfiction, contemporary history)
COVER STORY : सरकारले घोषणा गर्यो, तुइन विस्थापित भएन - onlinekhabar.com/2025/07/172974… Expert Opinion: ‘झोलुंगे पुल नै उचित विकल्प हो’ - onlinekhabar.com/2025/07/172975… Supporting Opinions: ‘सरकार ! गर्भवती ३/४ घण्टा तुइनमा झुण्डिंदा कस्तो होला ? - onlinekhabar.com/2025/07/172975… @basantabasnet
Humla Update : साढे दुई महिनापछि हुम्लाको तिलगाउँमा अर्को पहिरो, हिल्सा जाने काठेपुल बगायो onlinekhabar.com/2025/07/173221…
हजारौं कम्पनीले विवरण हाल्दा कुनै गल्ती भएको रहेछ भने उसलाई कैफियत तलब गरी कम्पनीलाई पुन: विवरण र कागजात बनाउन लगाउने र त्यसो गर्दा पहिले पाएको छुट पनि नदिने किसिमले कम्पनी रजिस्ट्रारको कार्यालयले व्याख्या गरेको छ । Follow-up: onlinekhabar.com/2025/07/173179…
वाइडबडी प्रकरण विशेष अदालतको फैसलापछि अख्तियार प्रमुख राई नैतिक संकटमा onlinekhabar.com/2025/07/1729315
वाइडबडी भ्रष्टाचार प्रकरण : ‘जोमाथि मुद्दा चल्नुपर्ने हो, उसैले मुद्दा चलायो’ onlinekhabar.com/2025/07/172931…
सम्पादकीय : प्रधानमन्त्री ओलीको अवलोकनसँगै अब राष्ट्रिय गौरवको आयोजना मानिएको सुनकोशी मरिण डाइभर्सन, अनि थुप्रै साना ठूला आयोजनामार्फत कसरी सिंचाइ हुन्छ । @basantabasnet onlinekhabar.com/2025/07/173010…
सुक्खायामबारे अनलाइनखबर सम्पादकीय– प्रधानमन्त्री आज मधेश गए, प्रथम राष्ट्रपतिले १४ वर्षअघि चेतावनी दिएका थिए onlinekhabar.com/2025/07/173010…?
पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाएका हुन् । #onlinekhabar Read_more- onlinekhabar.com/2025/07/172823…
दोस्तोयेब्स्की र गोर्कीमध्ये को ठूला भन्ने लम्बेतान झगडा बिरामपछिको ऐतिहासिक शान्तिवार्ता :)
कुनै दिन, लेखक तीन, प्रसन्न मुद्रामा।
पछिल्ला दुई हप्तामा हाम्रा सहकर्मी @Raghunathsital ले क्रमशः भारत र नेपालका राष्ट्रपति कार्यालयका अन्तरकुन्तर नियाल्ने मौका पाएका थिए । उनको यो आलेख त्यही अवलोकन पश्चात लेखिएको हो । भारतको राष्ट्रपति कार्यालयबाट सिक्न सक्छ शीतलनिवासले onlinekhabar.com/2025/07/172680…
BREAKING : प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण भदौ ३१ मा onlinekhabar.com/2025/07/172620…
उम्दो पत्रकारिता र सम्पादकीय भूमिका त उनको खाईखेली गर्ने पेशागत क्षेत्र भैगयो। आज चैं सिर्जनात्मक अभ्यासमा खुल्ला मनले कुरा गरियो! लेख्ने तरिका, पठन अनुभव बांडियो!! हिंड्नु अघि अर्को एउटा यादगार भेट भयो🙏🏻 @basantabasnet
How did journalist Suresh Rajak die when the building he was shooting pro-monarchy protest was set on fire on March 28, 2025? A fine visual investigation using crowdsourced photos/videos & forensic analysis Kudos to @rabirajbaral @DayaDudraj @aroonkarki youtube.com/watch?v=8-BLZB…
नेकपा एमालेको सचिवालयबाट पारित भएको यो प्रस्ताव अब पोलिटब्यूरो र केन्द्रीय कमिटीबाट पनि निर्णय भएमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने देखिन्छ । केही दिन अगाडि मात्र पूर्वराष्ट्रपति भण्डारीले यसबारे सार्वजनिक चासो राखेकी थिइन् ।…
विधानको धारा ६४ मा रहेको यो व्यवस्थाबारे छलफल हुँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नोकझोंक नै भएको थियो । #onlinekhabar #UML #KPSharmaOli onlinekhabar.com/2025/07/172500…
पहिले भ्रष्टाचार् हुँदा करियर सकिन्थ्यो, आन्दोलन हुन्थ्यो, कतिपयको राजनीति नै अप्ठेरोमा पर्थ्यो। अहिले कुनै भ्रष्टाचार् मुद्दामा परेपछि यति धेरै निन्जा टेक्निक निकाले कि: राजीनामा दिएर सुटुक्क बाटो लाग्ने, ठुलाकुरा गर्ने, किताब लेख्ने, विद्यानष्ट/धरोधर्म भन्ने, फिर्ता गर्ने आदि।
श्री सञ्चालकज्यू, निजी, सामुदायिक एवं सरकारी बिद्यालय (सबै) विषयः चालक शिक्षा बारे उपरोक्त सम्बन्धमा कलिला बालबालिका बोकेका यहाँका अधिकाशं गाडीहरु अत्यन्तै लापरवाहिपूर्ण ढंगमा असुरक्षित तवरले गुडेका देखिन्छन्। बेलैमा चालकहरुलाई उचित निर्देशन, पथप्रदर्शन र शिक्षा दिनु होला।
Follow up : कम्पनी रजिष्ट्रारको बेथिति : करिब १९ हजार आवेदन पेन्डिङमा, भुक्तानीमा नयाँ समस्या @JanardanBaral onlinekhabar.com/2025/07/172299…