Deepa Lem Gurung
@gurung_deepa
यस्ता रमाईलो पैदल हिड्दा टन्नै देखिन्छ सर, यो जेव्राक्रस पार गरे पछि पशु अस्पतालको पर्खाल उक्लनु पर्छ😅
हल्का रमाईलो । हेर्नु होला ।
आजको टिपाई, यता नदेखाई खाएको त मिठो नि हुदैन क्यारे🤭😜 #Homegrown #dragonfruits


कुइनोबाट पसिना चुहाउॅदै डॅाडा उक्लिए, एउटा रुखको पात हल्लेको हैन😕 #hotandhumidmorning




धन्यवाद @DonNewsnp!! लेकसाईडमा घर भाडामा लिई चिनियॅा र नेपाली दलालहरुले बिहेको नाममा गरेको मानव बेचविखनको धन्दालाई ढिलै भए नि बाहिर ल्याएकोमा🙏 ‘चिनियाँहरूले आर्थिक अवस्था कमजोर भएका युवतीहरूलाई प्रलोभनमा पारेर विवाह गर्ने र पछि यौन शोषण वा अलपत्र पार्ने प्रवृत्ति देखिएको छ।’
होशियार चेलीहरु !!! नेपाली भूमिमा चिनियाँ अपराधको जालो चिनियाँ अपराधीहरुको पोखरामा मानव बेचबिखन र अवैध धन्दाको डरलाग्दो सञ्जाल donnews.com/archives/26433
मेरो मामा मार्ने सक्कली माओवादी हो, पासांग लगायतले ३ घण्टा कुटपिट गरेर गोली हाने😡😡
सही हो, नक्कली ले लुटपाट मच्चाएका थिए त्यै सम्झेर दादाहरुले हल्ला गर्छन नि। 😂
बधाई तथा शुभकामना!! @TirthaGrg
मदन पुरस्कार -२०८१ को श्रेष्ठ सूचीमा पर्न सफल भएकोमा "हिउँको गीत" उपन्यासका लेखक तीर्थ गुरुङलाई धेरै धेरै बधाई तथा शुभकामना ! @TirthaGrg
मुद्दाको मुख्य प्रमाणका रूपमा पेश भएको अडियो रेकर्ड, जसमा गिरीले पीडितसँग “मबाट गल्ती भयो, माफ पाऊँ, अब त्यस्तो हुँदैन” भनेको सुनिन्छ, प्रहरीको विधिविज्ञान प्रयोगशालामा ७६.९ प्रतिशत मिलान भएको थियो। तर अदालतले विशेषज्ञको योग्यतामाथि प्रश्न उठाउँदै यो प्रमाण अस्वीकार गर्यो।😡😡
फेरि एकपटक समाजलाई झस्काएको छ सिद्धबाबा बलात्कार मुद्दा : “जे हुन्छ, विराटनगरमै हुन्छ” महान्यायाधिवक्ताको कार्यालय सिद्धबाबा गिरीको करणी मुद्दामा सर्वोच्च नजाने ! donnews.com/archives/26411
Green City Clean City परियोजना चलाउने महानगरको पर्यटकिय आकर्षण मध्ये एक, गुप्तेश्वर गुफा भित्र पातले छॅागोले बगाएर थुपारेको यि प्लास्टिकजन्य फोहरको डॅगुरमा महानगरको आंखा कहिले पुग्छ? त्यत्रा पर्यटक आउने ठाउॅ यस्तो छ, लाज लाग्यो, @pokharamun कसरी सफा गर्ने?



थन्काएको न्यानो लुगा निकाल्नु पर्ने बनायो नि यो लगातारको बर्षाले⛈️🌨️
कत्ति हॅास्नु, 😂😂😂 आफै गुडेर आएको त होला😂 गाडी फिर्ता आएको छ, कसले ल्याइदिएको हो भन्ने चाहिँ थाहा पाइएन,’ स्रोतले भन्यो ।
सिंहदरबारबाट ‘हराएको’ गाडीको कथाः कसरी जोडिइन् महन्थ ठाकुरकी छोरी ? #nepalpress nepalpress.com/2025/07/06/613…
ओहो, वहॅा दाइको सुरक्षामा बिशेष ध्यान दिनु पऱ्यो। अव नि पुनरावेदन गर्न महान्यायधिवक्ता कार्यालयलाई कसैले रोक्न सक्छ र?
आलम छुटेपछि बम विस्फोटका जिउँदो प्रमाण गौरीशंकरलाई छटपटी - शरीरमा खतैखत बोकेर घटनाको फेहरिस्त बताउन भारतबाट आइपुगे काठमाडौं nayapatrikadaily.com/news-details/1…
हो, मलाई पनि यस्ता सांसदले मेरो प्रतिनिधित्व गर्दैनन् भन्नमा समस्या छैन।
२७५ सांसदको बहुमतले नपढी सहमति जनाए त? विरोधमा हुन् वा अनुपस्थित हुन् मतलब भएन, तर मलाई यस्ता सांसदले मेरो चैँ प्रतिनिधित्व गर्दैनन् भन्नमा समस्या छैन। पानीमाथिको ओभानो सुहाउन्न र स्वभाविक हो, सुहाएन। नपढी 'हुन्छ र हुन्न' भन्ने यस्तो 'समावेसी' तोरी जमात मलाई त चाहिन्न। सिम्पल!🙏
लाजमर्दो, कर्मचारी संयन्त्र दोषि छन् नै, समितीमा बस्ने सबै माननियहरु पनि उति कै दोषि र गैर जिम्मेवार छन्। त्यत्रो सुविधा लिएर सभापति बन्ने अनि संसदमा पेश गर्नु अघि पढ्नु पर्दैन? निती बनाउने भन्दै जानेहरु कस्ता तोरीहरु रहेछन्। १० थरीका कार्यक्रममा जान्छन् ऐनमा के छ पढन समय छैन😡
कुलिङ पिरियडबारे कांग्रेस बैठकमा रामहरिको प्रस्टीकरण– १५ दिनसम्म पनि माननीयहरूले हेर्नु भएनछ shilapatra.com/detail/163397
‘कुलिंग पिरियड’ मा खत्यौडा माननिय फुलिंग भा’ हो कि, मान्नेहरु र निल्कोटे मिलेर जनतालाई फुलिंग बना’का हुन्? @bishodip