कौटिल्याः))
@KautilYaNepal
नेपालको क्रान्तिकारी आवाज ✊ | भ्रष्टाचारमाथि कटाक्ष 🤪 | चाणक्यको नीतिमा, नयाँ नेपालको सपना 🇳🇵 🙏
देश कति बनायौ त 🤪 कि त्यै २ थाल ब्यान र २ थाल बेलुका मात्रै हो?
@manishjhanepal @SwarnimWagle @SumanaShrestha @sobita465 @Himalayabiraj @ToshimaKarkiDr @shisir @ganesskarki
सोचेका छौ घण्टेहरु, तिमीहरूको सभापति र उनको टिमले गरेको सहकारी ठगी विरुद्ध जनताले हस्ताक्षर अभियान चलाए भने के हुन्छ?
माओवादीका लागि जमिनमा हिड्नु पर्छ भनेर विगतको समिक्षा गर्ने र सङ्गठनलाइ व्यवस्थित गर्ने लामो समय पछिको अवसर हो! सङ्गै ठुला भनिएका सत्ता समीकरणमा सामेल दलहरुले निरन्तर माओवादी मुल नेतृत्व प्रती लगाइएको आरोप (क्यान्टोनमेन्ट घोटाला) प्रमाणित गर्ने र जेल हाल्ने अवसर हो, देखाउनुस!
माओवादीका लागि जमिनमा हिड्नु पर्छ भनेर विगतको समिक्षा गर्ने र सङ्गठनलाइ व्यवस्थित गर्ने लामो समय पछिको अवसर हो! सङ्गै ठुला भनिएका सत्ता समीकरणमा सामेल दलहरुले निरन्तर माओवादी मुल नेतृत्व प्रती लगाइएको आरोप (क्यान्टोनमेन्ट घोटाला) प्रमाणित गर्ने र जेल हाल्ने अवसर हो, देखाउनुस!
गौरव दादा @gaurabjung9 र ओमविकास दा @bikasdai दादाको झगडा हेर्न मजा आइरहेको छ है। 🙏🙏🤪😂
चप्पलहरु साक्षी छन मैले हिडेका बाटोहरुका अध्यारो कोठाहरु साक्षी छन मैले काटेका सकसपुर्ण रातका खुल्ला आकाश र यी प्रकृति साक्षी छन म हृदयदेखी तल झर्दा उर्जा लिएको बेला मौन छु म यसको अर्थ म बोल्न नसक्ने होईन मलाई सहानुभूति बटुल्नु छैन यो गुमगाम गुपचाप नै ठिक छ यतिबेला ! 💝🌸
कुरा त सही हो यिनीहरूले जानेको नै सत्ता र सत्ता गठबन्धन जोगाउने बाहेक अरु गरेनन्। तर रास्वपाले पनि भावनाको व्यापार सत्ता संसद र सडकमा त्यही ठग रवि लामिछाने जोगाउने भन्दा अरु गरेन गर्न पनि नसक्ने रहेछ। 😂😂
एक वर्षमा सरकारले रवि लामिछानेलाई खेदेर एमांग्रेसी भ्रस्टहरुलाई जोगाएर यो ठग(गठ)बन्धन बचाइराख्नुबाहेक अर्को काम केही गरेन...योचाहिँ गज्जब काम गर्यो है भनेर देखाउनलायक केही छैन I
सही हो, तर आजभोलि भ्रष्टाचारको पर्यायवाची शब्द एमाले हो भन्ने पनि छ दादा। 🙏🤪
हाम्रो तिर टोलटोलमा रास्वपा को पर्यायवाची शब्द ठग हो भन्ने बुजाई रहेछ । के भाएका हुन ? जति सम्झाए नि ठग नै हो भन्छन । 😪
८४ पछि सबभन्दा पहिला भ्रष्टाचारी को संरक्षक प्रेम कुमार राईलाई जेल हाल्नुपर्छ। को-को लाई बचायो १. गोकुल बास्कोटा (७० करोड काण्ड) २. अरु थप्नुस्
सोचेका छौ घण्टेहरु, तिमीहरूको सभापति र उनको टिमले गरेको सहकारी ठगी विरुद्ध जनताले हस्ताक्षर अभियान चलाए भने के हुन्छ?
८-१० वर्ष यी बुडाहरुलाई कालकोठरी हाल्दे देखि त मरिहाल्थे त्यतिबेलासम्म देश पनि बनिसक्थ्यो भनेको नि, के गर्नु र! 🙏🤪
देशको मेरूदंड भनेकै सेना हो। नेताहरू त चोर नै हो,अब सबै काम सेनाले नै गर्ने हो ,अनि किन चाहियो नेता? @NepaliArmyHQ चरिप्प पारौ के। न रहेगा बास ना बजेगा बासुरी। जे पर्छ टर्छ। मजाले पचाउला,खाउला हाजमोला।
राहत दिने आफ्नाहरुलाई हो जसले चुनाव खर्च दिन्छन् जनतालाई त चुनावमा मासुभात दिने पैसो चाहिएन? अहिलै राहत दिए भोलि आफै विस्थापित हुनुपर्ला भन्ने छ। अहिले लुट्न पाएको बेला सकेको लुट्छन नि ८४ पछि जति खर्च गरेनि मौका मिल्ला नमिल्ला। 🙏🤪
KP वलिको शेरबहादुरको काध चडेको सरकारले बिद्युत महासुल नतिर्ने ठग ब्यापारीसंग मिलेमतो गरेर तिनलाई उन्मुक्ति दिने र आफुले लाभ लिने नगरेर त्यो पैसा उठाएर मधेशमा जमिन मुनिको पानी निकाल्न र त्यसमा लाग्ने बिद्युत महसुलमा राहात दिएको भए सायद सुख्खामा किसान र देशले पनि राहात पाउने थ्यो।
अभियान्ता बनेर जनतालाई लुट्ने प्रश्न उठ्ने अवस्था आएपछि नेता बन्ने परम्परा चलुन्जेल यस्तै हो दादा। गर्नेलाई अनेक तिक्डम गरेर फसाउने लडाउने नगर्ने को देवत्वकरण गर्ने प्रवृत्तिले देश र जनताको हानि गरिरहेछ। 🙏🙏
बिरुवा हुर्कदै गर्दा मलजल,गोडमेल,काटछाट एवं रोग र किटाणु नियन्त्रणमा राखिने हेक्का कै कारण स्वास्थ्य वृक्ष बनाउदै त्यस बाट अपेक्षा राखिए अनुसारको फुल एवं फल प्राप्त गर्न सकिन्छ तर यहाँ हुर्कदै गरिएको गणतन्त्रमा चाहिँ मलजल,गोडमेल,काटछाट एवं रोग र किटाणु नियन्त्रणमा चासो नै देखिएन!
राजनेता ज्ञानेन्द्र बहादुर शाही हुदाहुदै अरुलाई नेता मान्नुपर्छ भन्ने छैन नि दादा। 🙏🤪
त्यो कुन नेता हो ? देशका लागी आहुती दिएको ? केपि शेरचण्ड जस्ता देशद्रोही अपराधी लाई कस्ले नेता मान्छ? देशका लागि तिमीहरु अपराधीहरुको योगदान के हो ?
कल सुक्यो घामले इनार खन्छु भन्छ उखान ले पानी पर्यो आज खन्ला कि नखन्ला! 🤪
तर ज्ञानेन्द्र शाहसँग सुन त छ के नत्र दादाहरु ज्ञानेन्द्रको नाम लिनेबित्तिकै किन भड्किनु त? हामीले जसरी छानबिन गर भएको लैजाउ के गर्न पर्छ गर भन्न किन डराएको के! 🤪
प्रचण्डले जेल हाल्छ भनेर काङ्ग्रेस र एमालेको सरकार बनेको हो। रवि लामिछाने पार्टी खोलेर जितेर आउनेबित्तिकै सरकारमा जानू पनि जेल जाने डरले हो। तर रवि जेल जानैपर्यो। काङ्ग्रेस एमालेका शीर्ष नेताहरु पनि पक्कै जेल जानेछन्। हाल्ने प्रचण्डले नै हो।