Shilapatra
@Shilapatra
Shilapatra - making its news a brand in itself !! https://linktr.ee/shilapatranews
गपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । shilapatra.com/detail/164962
प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा स्थायी बसोबास गर्ने नागरिकका निजी आवसको बीमा गर्ने कार्यक्रम अघि बढाइएको हो । shilapatra.com/detail/164942
उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेला पारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए । shilapatra.com/detail/164961
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुर सिंह लामाविरुद्धको अविश्वास प्रस्तावको आज टुंगो लाग्दै छ । shilapatra.com/detail/164960
नेपालमा मात्र होइन, पछिल्लो समय हलिउड र बलिउडमा समेत फिल्म मार्केटिङ र प्रचारका लागि पोस्टरलाई नै सबैभन्दा सशक्त कडीका रूपमा लिने गरिएको सुनाउँछन् राकेश दाहाल । shilapatra.com/detail/164938
संघीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक आज बस्दै छ । shilapatra.com/detail/164958
नेपालमा बाघको संख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । shilapatra.com/detail/164957
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । shilapatra.com/detail/164956
उनीहरू खोरमा बाख्रा बाँधेर तथा कुकुर घरमा छाडेर वरपर कसैलाई पनि जानकारी नदिएर पोखरा घुम्न निस्केका घटनाले पुष्टि गरेको छ । shilapatra.com/detail/164955
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका एकै परिवारका १६ जना पोखरा महानगरपालिका–३० गगनगाैँडामा भेटिएका छन् । shilapatra.com/detail/164953
न्यायको सिद्धान्तले भन्छ, ‘न्यायमा ढिलाइ हुनु भनेको न्याय नहुनुसरह हो ।’ तर धनुषाका मिटरब्याजपीडितहरूका हकमा भने यो सिद्धान्त लागू हुन सकिरहेको छैन । shilapatra.com/detail/164950
सिन्धुलीबाट सम्पर्कविहीन भएकाहरू पोखरामा ! shilapatra.com/detail/164952
शिलापत्र दिनभर : प्रचण्डसँग दूरी घटाउँदै उपेन्द्र, एकै परिवारका १६ जना रहस्यमय ढंगले बेपत्ता (भिडियो) shilapatra.com/detail/164951
एमाले नेताहरूको बुझाइमा भण्डारीको सन्दर्भमा अध्यक्ष दुईवटा लाइनमा प्रस्ट देखिएका छन् । एक, भण्डारीको पक्षमा लाग्ने नेता कार्यकर्तालाई फकाउने । दुई, थर्काउने । shilapatra.com/detail/164946
‘भविष्यमा के हुन्छ, थाहा छैन । अहिले पनि प्रचण्डसँग विश्वास छैन ।’ shilapatra.com/detail/164921
तोलाको १ लाख १० हजारमा सुन पाइएपछि... shilapatra.com/detail/164947
वाइड बडी खरिदको निर्णय प्रक्रियामा विभिन्न चरणमध्ये एक चरणमा राई जोडिएको विशेष अदालतको फैसलाले व्याख्या गरेको छ । shilapatra.com/detail/164932
एक वर्षीय बालकदेखि ५२ वर्षीया महिलासम्म, यी हुन् सिन्धुलीबाट हराएका एकै परिवारका १६ जना (सूची) shilapatra.com/detail/164941
हेटाैँडामा बस्न सकेन कांग्रेस संसदीय दलको बैठक : बहादुरले भने– भोलि प्रक्रिया सुरु हुन्छ shilapatra.com/detail/164940
विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार गरेको छ । shilapatra.com/detail/164936