Ashish Gajurel
@ashish_gajurel
Transportation and Traffic Professional Author of Book: Performance-Based Contracts for Road Projects
खडेरी व्यहोरिरहेको मधेश को लागी सुनकोशी - मरिन Diversion परियोजना चाडै बनायौ । @DhakalSaurav @BhismaK62 @RoshanMjn @Samaya290
गाली समाधान हैन। राज्यले सार्वजनिक यातायातमा लगानी नगरी र पुर्ण नियन्त्रण मा नराखि सुधार हुने छैन। कत्ति भन्ने ? कोहि सुन्दैनन ?
सार्वजनिक यातायात सञ्चालकहरू सेवा प्रदायक होइनन्, अकुत पैसा असुलेर लाखौंलाख जनताको समय र जिन्दगी बर्बाद गरिदिने अपराधी हुन् । यी अपराधीलाई फुक्काफाल छोडिदिने सरकार अपराधीको संरक्षक हो । यस्तो खत्तम र गएगुज्रेको सार्वजनिक सेवाप्रणाली भएको देशमा कोही किन बसोस् ?
ठुलो उपलब्धि: दोधारा चादनी बन्दरगाहको निर्माणको प्रारम्भिक काम सुरु।@Samaya290 @DhakalSaurav @gbudhathoki
साहसी बुवा, सबक सिकाउनु भयो। Source: Neelo Pati @DhakalSaurav @BhismaK62 @Samaya290
रसुवागढीमा अस्थायी मितेरी पुल निर्माण सुरु! तर सवारीको लागी हो कि पैदल यात्रीको लागी मात्र हो, unclear ! आशिष गजुरेल @BhismaK62 @DhakalSaurav @gbudhathoki
नेपालमा खोलाको किनारा छाडेर पुर्वाधार बनाउन सम्भव होला ?
यो त भएन
बबरमहलको छेवैमा पैदलमार्ग घचक्क छेकेर जनतालाई दुख दिने महाजनहरूलाई तत्काल कारवाही गरियोस् ! @valleytraffic हामीलाई हिंड्न गाह्रो भो नि ! यो भर्खरैको फोटो हो !
बन्दरगाह आधुनिकिकरण गर्दैछौ । देखेका र सिकेका राम्रा प्रविधिहरु हामिले पनि प्रयोग गर्न पर्छ। (हाल जडान हुदै)आशिष गजुरेल
रंगीचंगी Block कि रंगिन इटा ? @DhakalSaurav @Samaya290