युफोरिक बाबू
@euphoria_pt
चार शब्द मलाइ चिन्न काफी छैन :))
कुलमानले नगरेकोले लोडसेडिङ गरेको, कुलमानले नगरेको भएर बाँझो पल्टेको। 😎 लगाइ देओ दोष जति कुलमानलाई। तिनी हुन्जेल बिजुली चाहिँ कताबाट आयो 😝
लोडसेडिङ तालिका निकालेकोमा हितेन्द्र देव शाक्य धेरै धन्यवादको पात्र भएका छन्। यो जस लिनबाट श्री केपी ओलीलाइ बञ्चित गर्नुहुन्न। रवि लामिछानेलाइ भोटहाल्नेहरुलाइ सजाय दिनैपर्छ।
खोजी खोजी आफुँ जस्तै मान्छेलाई मन्त्री बनाउने रहेछन् महा ज्ञानी ओलीले
ज्ञानी शिक्षामन्त्री ...! 😎
बल्ल बहस लाइनमा आउदैछ। भूमि ऐनमा गरिएको आठौँ संसोधन गर्ने नियत, त्यसलाई लटरपटर गरेर सदर गर्ने तात्कालिन संवैधानिक इजलासको न्यायिक निम्छरोपन, लगानी सम्बन्धी फास्टट्र्याकवाला अध्यादेश देखि अहिलेको विधेयक सबैमाथि संसदमा विस्तृत छलफल हुनपर्छ @sobita465 🙏🏻
विवादमा रहेको गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरण यही सट्टापट्टाको कानूनी व्यवस्थाबाट सुरु भएको हो । यो नीतिगत भ्रष्टाचारको स्पष्ट उदाहरण हो । सोविता गाैतमको विचार । onlinekhabar.com/2025/07/172920…
फ्रेस अकबरे भोली मैतिदेवी "Padma Optical"मा आउँदैछ है । आफ्नो अर्डर टिपाम् । payment को लागी 9804136282 मा ई-सेवा गर्न सक्नुहुनेछ । अनि स्क्रीन सट् DM गरि पाउँ है त । किसानको बारिबाट सिधै तपाईंको किचन सम्म । 😊😊🤗🤗 @optician_uttam @padma_optic
हेल्लो काठमाडौं ! आज आउंदैछौं है हामी "पद्मा अप्टिक्स" मैतिदेवी चोकमा । 😊😊
२-४ जनाले पुरै पढ्न नसक्लान्! तर अधिवक्ता सुलभ खरेलको कुरा मनन गर्नु लायक को छ! तपाइको बा र दाई/भाउजुलाई मन लाग्दा बोल्न, लेख्न, हस्ताक्षर गर्न पाउने अरु बेला नपाउने गणतन्त्र होइन! तपाईहरु त झन् तोडफोड र गुँडागर्दि गर्दै यहाँ सम्म आइपुग्नु भएको हो! Over prosecution at its best.
सहि हो ! तर गृहमन्त्रीले चै पर्दैन ।अरुका त्यसो गर्नुपर्छ उसो गर्नुपर्छ , आफ्नाले पर्दैन । आफ्नाहरुको त भ्रष्टहरुको शालिक बनाउने/माल्यार्पण सम्म गर्दै हिड्ने पो त ।
गगन थापाले अडिओ प्रकरणमा मुछिएका दुई मन्त्रीमाथि कारबाहीको माग गरेका छन्। #GaganThapa #Nagariknews nagariknews.nagariknetwork.com/politics/once-…
उनीहरूको प्रश्न छ- हस्ताक्षर गरेर रवि हिरासतबाट छुट्छन् ? उनीहरूले यो प्रश्न गर्दा हिजो पारस शाहको मोटरले हानेर प्रवीण गुरुङ मारिदा कारबाहीको माग गर्न चलाएको हस्ताक्षर अभियान बिर्सन मिल्छ ? जवाफदेहिता लोकतन्त्रको अनिवार्य सर्त हैन? ukeraa.com/news/detail/16…
केटकेटी २१ जनाले बाघले बाख्रा खेलाएजस्तो आच्छु खेलाछन । ८४ मा लुलो लंगडो कानो खोरंडो जस्तो भए पनि नयाँ घण्टी लाई नै चुनेर पठाऊने हो । द्याट्स इट ।
सुमना श्रेष्ठको प्रश्न- अडिओमा भनिएका बा को हुन्?
मान्छेलाई काम छैन, दिनमा १०००/१५०० बिदेश हिँड्छन् । बिश्वबिद्धालयको हालत त्यो छ, जनता सामान्य उपचार गर्न नसक्ने हैसियतमा छन् । न्यायमा आम मान्छेको पहुँच छैन तर यी पाखन्डीहरुको आफ्नै रटान छ-छ !
टियुमा तोडफोड गर्ने नेविसंघका गुण्डालाई सिडिओ कार्यालय लगेर २ दिनमै १०-१० हजार धरौटी लिएर छाडियो। सामाजिक सञ्जालमा नेतालाई गाली गर्यो भन्दै पक्रेर ठूलै फौजदारी मुद्दा लगाउदै अदालत लगेर तिर्न गारो पर्ने गरि ५० हजार धरौटी मागेर कारागार हालियो। व्यवस्था त कडै ल्याका हुन् गाँठे😂😂
टियुमा तोडफोड गर्ने नेविसंघका गुण्डालाई सिडिओ कार्यालय लगेर २ दिनमै १०-१० हजार धरौटी लिएर छाडियो। सामाजिक सञ्जालमा नेतालाई गाली गर्यो भन्दै पक्रेर ठूलै फौजदारी मुद्दा लगाउदै अदालत लगेर तिर्न गारो पर्ने गरि ५० हजार धरौटी मागेर कारागार हालियो। व्यवस्था त कडै ल्याका हुन् गाँठे😂😂
अब हाम्रो गगन दाइ कम्पनी रजिस्ट्रार अफिसमा यस्तो गर्नु पर्छ यो हुनु पर्छ भन्दै मिडियामा आउनु हुन्छ । म दाजु सहि हो भन्न कुरि बसेको छु ।
अलि अस्ति कता हो एकजना दाजुले कुन डाँडामा ल्यापटप लिएर बसेपछि महिनाको खै कति पो लाख आउँछ भनेर भाषण ठोक्नु भा'थ्यो । देशमा उहाँकै पार्टीको सरकार छ जस्तो लाग्छ । 🤔 दाजु, अनि यस्तै पाराले आउँछ त त्यो पैसा ? 🤔 भाषण गर्न सजिलो, देश बनाउन गाह्रो । 🤨 #जय नेपाल है दाजु 😎
हाकीमहरूको मुडमा चल्ने देश हो यो ।
सिस्टम विगारेर घुस खान मिल्ने हरेक सरकारी कार्यालयमा काम चोरहरूले यस्तै दु:ख दिन्छन !
अस्ति प्रमाण चाहियो भनेर उफ्रिने हरु लाई प्रमाण आएछ त ।
ताप्लेजुङकी शिक्षाको फेसबुक गतिविधि हेर्दा युएनको कार्यक्रममा सहभागी भएकी उनी त्यसपछि जर्मनी पुगिसकेको देखिन्छ। उनले सामाजिक सञ्जालमै तस्बिर राख्दै जर्मनीको ह्यामबर्ग पुगेको अपडेट गरेकी छन्। ukeraa.com/news/detail/16…
ताप्लेजुङकी शिक्षाको फेसबुक गतिविधि हेर्दा युएनको कार्यक्रममा सहभागी भएकी उनी त्यसपछि जर्मनी पुगिसकेको देखिन्छ। उनले सामाजिक सञ्जालमै तस्बिर राख्दै जर्मनीको ह्यामबर्ग पुगेको अपडेट गरेकी छन्। ukeraa.com/news/detail/16…
सिस्टम विगारेर घुस खान मिल्ने हरेक सरकारी कार्यालयमा काम चोरहरूले यस्तै दु:ख दिन्छन !
अचेल फलानोको पालामा नि भिजिट भिसामा बिदेश गएका थिए नि, फलानोसँग गएका नि उतै बसे नि भन्ने आरोप प्रत्यारोप सुनिन्छ । भिजिट भिसामा विदेश जानु नै समस्या होइन । सम्बन्धित देशको कानुनले दिएमा कोहि उतै बस्नु पनि उनि व्यक्तिगत च्वाइस हो, समस्या होइन। समस्या अध्यागमन विभागमा सक्रिय…