भीष्म ( Bhismak1962)
@BhismaK62
ह्याप्पी हजुरबुबा तर असन्तुष्ट नागरिक !!
जुन देशका आधा भन्दा बढि पढे लेखेका जनतालाई फोहोर कहाँ फ्याक्ने र गाडी कहाँ पार्क गर्ने भन्ने ज्ञान हुँदैन वा भएर पनि जानि जानि नियम तोड्छ ति जनताले सहि व्यक्तिलाई भोट दिँदैन र सहि नेतृत्व चुन्दैन। हामीले जापानी हरू जसरी पहिलो ४ बर्ष अनुशासन, चरित्र र व्यवहार को ज्ञान दिन जरुरी छ।

सोमनाथ पौडेल दाजुको निधन भएछ - दुःख लाग्यो। भावपूर्ण श्रद्धाञ्जली दाजु! शोकसन्तप्त परिवारजनमा समवेदना!! सोमनाथ दाजु भरतमोहन अधिकारी मन्त्री हुँदा सधैंको PA हुनुहुन्थ्यो। बाँकी समय चौधरी ग्रुप ( CG Corp Global) को कर्मचारीको रुपमा काम गर्नुहुन्थ्यो। एकदिन दाजुलाई नेताजी कति…
Women are most beautiful species on this earth...Shakira is one of them!!😍
Shakira is beautiful and has a great body✨💃✨
सत्य यही रैछ। जति पनि मन्त्री र प्रधानमन्त्री भए र छन , ति सबैका सचिव, सल्लाहकार र आफन्तका नाम आउँछन्, जोडिन्छन् हरेक स्क्याम मा। अहिलेको पासपोर्ट काण्डमा त्यो मल्ल संग बज्राचार्य को नाम जोडिएको रैछ र यता फसलेडीको भाइ को नाम थापा संग। देखाउने र चपाउने दाँत, अलग अलग!!
कुरो गमेर ल्याउँदा स्वकिय भन्ने र अनावस्यक विषय वस्तुका ज्ञाता बाहेक हटाउँदा ३० प्रतिशत बढि मुलुकमा प्रशासनिक सुशासन कायम हुन्छ भन्ने कर्मचारी नै निस्किएँ। मन्त्री केही जान्दैनन्, साँठगाँठ गरी सेटिङ्, कमिशन, ठेक्का मिलाउने यिनै स्वकिय भन्ने हुन पाे भने। #मुलुक
कति सम्म तारिफ गरौँ यो सरकारको, यो व्यवस्थाले ल्याएको परिवर्तनको....!! यति खेर कोदो पनि आयात गरेको खान्छन गोर्खे... भगवान खड्ग प्रसाद र देवी आरजु को जय होस्!! प्रचण्ड, देउवा, बाबुराम हरूको जय होस्!! किसानलाई मजदुर मा रूपान्तरित गर्ने सबैको जय होस् !!

हे हजुर अरु बेला रोपनीको २ लाख नि नजाने जग्गा त्यतिमा बेच्न नि तयार ! अब ट्रान्समिसन लाइन लाई चाहियो भनेसी रोपनी को १५ लाख दिदा नि दुइ पटक मुवाब्जा चाहिन्छ ! एक पटक लिए पछि नि बखेडा ! नेपालीले मौका पाए गर्छ !
ज्ञानेन्द्रले अस्ति मात्र हो भने तपाईले चै दुई घण्टा अघि मात्र रवि, धवल शमशेर, रबिन्द्र मिश्र आदिलाई थुनेकै हो नि । हैन र ?
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली
गाली गर्नेहरु मानसिक रोगी हुन्, स्वस्थ मान्छेले स्वस्थ बहस गर्छ, तर्क प्रस्तुत गर्छ। साधारणतय गालीको जवाब दिन्न म, फोहोर चलाउदा आफैँ माथि उछिट्टिएर आउछ भन्ने थाहा छ तर कुनै कुनै रोगीहरु को रोग करेन्टको झड्का नखाई निको नहुने हुन्छन, झड्का दिनै पर्ने र बोल्नै पर्ने हुन्छ। जसले जसरी…
चापाकल, डीप बोरिङ, कुलाे, पानी तान्न आदि कार्यलाई यो मधेश प्रदेश भन्नेका मन्त्री, सचिव, स्थानिय तहका जनप्रतिनिधि भन्ने भूस तिघ्रे के हेरेर, के गरेर बस्छन्? न बुझेको कुरो? #मुलुक
यो गाउँघर तिर हैन भिआइपी र ठुला मान्छेहरू बसेको तिर बढि देखिन्छ। अच्चम र अचाक्ली पो छ त यो देश मा
यसमा त्यस्ता महानुभावहरू पनि पर्छन् कि जब प्राधिकरणले कम क्षमताको पोल, केवल, ट्रान्सर्फमर, कन्डक्टर फेरेर बढी क्षमताको राख्ने काम अघि बढाए मान्छे बटुलेर काम गर्न दिंदैनन्। गुणस्तरको विद्युत २४सै घण्टा चाहियो तर लाइन काटेर सिस्टम र इक्विपमेन्ट अपग्रेड गर्न पाइएन। सकिन्न यस्तालाई!
लोड शेडिङ्ग र सेड्युल मेन्टेनेन्स बीचको फरक "राजनीति" पसे पछि गोर्खेले बुझ्दैन। अझ यसपटक पानी नपरेर गर्मी बढ्दा कुलर एसी र फ्यानको लोड बढेको छ भनेर पनि बुझ्दैनन्। ४० मेगावट बङ्गलादेश जाँदै छ भनेर पनि बिर्सेछन्।
अफवाह नि कति फैलाउने हुन छ्या : १ ट्रान्समिटर पड्के पनि लोड सेडिङ्ग भयो रे । २ जम्पर को कारण आगो लागि भए नि लोडसेडिङ्ग भयो रे । ३ ओभर लोड भएर फ्युज फाले नि लोड सेडिङ्ग भयो रे । ४ अपग्रेड गर्न लागेर लाईन काट्दा नि लोडसेडिङ्ग भयो रे । ५ बिधुत बिस्तार को लागि लाईन काट्नु…
अमेरिकाबाट यहाको परिस्थिति माथि कमेन्ट गर्नु र ओलीले सुखाग्रस्त क्षेत्रको हवाई अवलोकन गर्नु एउटै हो। तपाई को सोल्यूसन ओलीले ट्युबवेल खन्छु भने जस्तो हो, जो अर्को सिजन सम्म पनि खन्ने छैनन्।
भीष्म सर, तथ्य तिख्खर हुन्छ तर त्यो सॅाचो हुन्छ। समर्थन देश बरबाद पार्नेहरुको गरेको होईन, तर देशको अबस्था सुहाउॅदो लीडर नहुनु चैं दुर्भाग्य नैं हो। एक जना गलत या सहि भएर बिग्रन्न या सप्रन्न… बिग्रन पनि समुह नैं लागेको हुन्छ र सप्रन समेत समुह नैं चाहिन्छ। हो, के..? भन्ने चाही…
म आफै चुरे दुन क्षेत्रमा हुर्केको हुँ र चुरे विनासबारे थोरै जानकार छु। मलाई ओल्यासुर सेनाले नसिकाए हुन्छ। Don't teach your father how to walk.
कति जना श्रीमान साइबर सेक्युरिटि एनालिस्ट ज्यू को भनाइ संग सहमत हुनुहुन्छ त मित्र हो ??👇
८ कक्षा, सात कक्षा या दश कक्षा भएपनि शानदार मन्त्रालयमा छन। यहॅाहरु २-४ कक्षा बढी नैं हुनुहोला …. तर खै..? यहि ट्विटर र फेसबुकमा गफ सॅाधेरै दिन बिताइरहनुभएको छ, यस अर्थमा त लो एजुकेशनवाला पो देशलाई सोच्नेमा परे त, हाई एजुकेशनवाला त ट्विटरमा तिकडम गरेर दिन व्यथित गरेको पाईयो नी ।
कमसेकम विदेश बसेर देशलाई बरबाद गर्न लागि परेका हरूको समर्थन त नगरे हुने। हुन त हो के फरक पर्छ र भोलि देश नै बेचे भने पनि
८ कक्षा, सात कक्षा या दश कक्षा भएपनि शानदार मन्त्रालयमा छन। यहॅाहरु २-४ कक्षा बढी नैं हुनुहोला …. तर खै..? यहि ट्विटर र फेसबुकमा गफ सॅाधेरै दिन बिताइरहनुभएको छ, यस अर्थमा त लो एजुकेशनवाला पो देशलाई सोच्नेमा परे त, हाई एजुकेशनवाला त ट्विटरमा तिकडम गरेर दिन व्यथित गरेको पाईयो नी ।
"ऐन बहादुर शाही" हैन "८८००० रुख काट् बहादुर शाही " नाम राखौँ - जलवायु परिवर्तन लाई सफल बनाउन योगदान दिएकोमा इनलाइ पुरस्कृत गर @Greenpeace @UNEP @nature_org

शिक्षा मन्त्रीको दाबीमा सत्यता छैन। काठमाडौंका युवाहरूको औसत मासिक तलब ३०,०००–५०,००० रुपैयाँ छ, रिमोट काम गर्नेहरूको पनि औसत १ लाखभन्दा कम। ८०% ले २ लाख कमाउने कुनै आधिकारिक तथ्यांक छैन; यो अतिरञ्जित छ। स्रोतहरू: नेपालको केन्द्रीय तथ्यांक विभाग र विश्व बैंक प्रतिवेदनहरू।
सुन र त्यो पनि टन मा ? हुदो हो त त्रिमूर्ति ले गठबन्धन बनाएर उनलाई कुनै आरोप लगाई आफुले हत्याइ सक्ने थिए होला।
ज्ञानेन्द्र शाहसँग कति टन हो सुन छ भन्थे, कति टन पो हो? थाहा हुनेले नडराई भनम है । 😂😂
उहाँ भाईले भनेको सत्य हो, यहाँ घुस कमिसन बिना कुनै पनि सेवाग्राही का काम हुँदैनन तैपनि प्रधानमन्त्री केपी ओली भन्छन् भ्रष्टाचार गर्दिन र गर्न दिन्न, आफैले आफैलाई ब्यंग्य गरेका हुन् कि कसो!