ShIvA DaHaL
@dahalshivaji
Tweets are personal and RTs / Likes are not endorsement.
प्रदेशको असफलताको एक कारण राजनीतिक दलहरुले अपरिपक्व प्रतिनिधिहरु प्रदेशको सरकार र दलको नेतृत्वमा पठाउनु हो। प्रदेश संरचनामा कुनैपनि दलहरुले सिनियर लिडरहरु पठाएनन,अझ मुख्यमन्त्री बनाउँदा पनि त्यसै गरे।पालिका र जिविसमा उफ्रने हैषियतकाहरु एकाएक मुख्य र मन्त्री भए। केही अपवाद छन !!
. @bhadrarukum & @lydiadepillis does an excellent job showing how global politics affects Nepal's EV story. While the US n Europe are blocking Chinese electric cars to protect their own car companies,China is finding new markets like Nepal. @PreetaTweets nytimes.com/2025/07/28/bus…
कानून बनाउन गएका सांसद्, तिनैले पढ्दैनन् विधेयक। कहिलेकाहीँ त विधेयकमा के पारित भयो, तिनले पत्तो नै पाउँदैनन्। अनि किन नहोस् त विधेयकमा छेडखानी? किन नगरुन् त अनेक स्वार्थ समूहले चलखेल! @kiran_ktm @ukaalonews ukaalo.com/news/28247/?sfa
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबारे एमाले केन्द्रीय समितिको निर्णय यस्तो रहेछ

वीपीका विचार मात्र हैन उनका नाममा रोपिएका एक प्रतिशत रूखपनि कांग्रेसले जोगाउन सकेको छैन होला !
आज बीपीलाई संझने, अनि भोलिदेखि पानी छम्कने 😆
आज बीपीलाई संझने, अनि भोलिदेखि पानी छम्कने 😆
नेकपा एमालेमा दुई पोखरेल दुई धारमा उभिएपछि रमाईलो हुँदै रहेछ


काभ्रेमा सरकारी अस्पताल छैन, सामुदायिक धुलिखेल अस्पतालले राम्रै सेवा दिएको थियो,अव 'दक्ष चिकित्सक, प्रयोगशाला र उपकरण नभएका नाममा अस्पताल अनि काममा स्वास्थ्य चौकी भन्दा माथिल्लो उपचार सेवा नभएका अस्पतालमा बीमा सुविधाका लागि जाउ'' भन्नु त लगभग यो सुविधा बन्द भयो भन्नु सरह भएन र !
स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम बिन्दु कायमै रहने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । #onlinekhabar onlinekhabar.com/2025/07/172405…
आज ( असार मसान्त) मा नालीमा ढल्ने गरी जाँड खाएर साउन बार्नेहरूका पनि छुट्टै स्वाङ हुन्छन 😂
राज्य एक दशकदेखि ''छाउ गोठ भत्काउने कि छाउ सोच'' भन्ने दुविधा मै छ, मारमा चाँही सुदुरका छोरी चेली र किसोरी छन !
छाउ गोठ मान्छेका दिमागमा छ, हामी संरचना भत्काई राखेका छौं।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएछन

बालेन पथमा प्रधानमन्त्री ओली : विपक्षी दलका नेता पुकदाले संसदमा उठाएका प्रश्न को जवाफ फेसवुकमा आएछ

ऋषि धमला : प्रधानमन्त्री ओलीको आह्वान अनुसार तीस बर्षमा तीनवटा सन्तान कसरी जन्माउनुहुन्छ तपाईं ? ज्योति मगर : सबै कुरा भोगियो, त्यो सन्तान जन्माउने तरिका थाहा भएन 😂😂
मान्छे फुर्सदिला भएका कि आफू बेफुर्सदिलो आजकल साँझ ढल्नु अघिका सवै भेटमा गयल हुने सूचिमा परिन्छ, आजपनि हिरोइन @UshaRajak सँग वेल्फी खिच्ने मौका गुमेछ 😄
यो भेट यो माया सामाजिक सन्जालले नै जुराएको हो @jaya_hos ज्यु लाई मनै देखि धन्यवाद ❤️❤️
यताका हुडार ज्ञानका भण्डार शक्तीशाली ,प्रभावशाली,धैर्यशाली ,सुन्दर , बिद्वान ,तेजस्वी ,महावीर ,सुरवीर ,धर्मवीर , कर्मवीर ,सर्वशक्तिमान ,सर्वगुणसम्पन्न, हितकारी ,सदाचारी ,दयालु , संयमी अनि त्यागी महापुरूष श्री १००८ महाराज @bk_sangram लाई जन्म दिनको हार्दिक मंगलमय शुभकामना 🎁
परिवार नियोजनको स्थायी साधन भनेकै स्कुल फि हो !
प्रधानमन्त्रीले भनेका कुरा एकदम सही हो, २० वर्ष पुग्ने बित्तिकै बिहे गरिहाल्ने हो। तर ३ वटा बच्चा जन्माउन चैं स्कुल जति सबै नि:शुल्क हुनुपर्यो। परिवार नियोजनको स्थायी साधन भनेकै स्कुल फी हो।