कागदाइ 🔨 #NoNotAgain
@addkali
विवाहित मान्छे भनेसी अरू लेख्नु पर्ला र ? ®
हेर्नु उता यसरी बेलैमा आफू फेक नभएको प्रमाण पेश गरियो, ट्रुथ भनेको आखिर ट्रथ नै हो 😂

‘हामीलाई केही दिन अघिमात्रै अदालतबाट फैसला कार्यान्वयनका लागि पत्र आएको छ’, डीएसपी श्रेष्ठले नेपालप्रेससँग भनिन्, ‘हामीले खोजी गरिरहेका छौं ।’ ३२ वर्ष देखि नेपाली काँग्रेसका नेता हालका प्रदेश सांसदलाई खोजेको खोज्यै 😝 जने है जने अपराधी जति नेका बने 😂 nepalpress.com/2024/02/23/433…
मौका आउँछ पर्ख दैन 😝 मंसिरमा फोकटिया पुलाउ खाने निम्तो त आउँछ नै होला, आजै त्यसको तयारी गरौ 😉🎊
MEGA SALE !! mans suit rs : 6500
दलेहरुले देश सक्न लागिसके ! Bizmandu Exclusive: सासुआमालाई अवैध ‘बिजनेस’ दिएर दीपक भट्टले हिमालयन रिबाट लगे ५२ करोड bizmandu.com/content/202507… #bizmandu
दलेहरुले देश सक्न लागिसके ! Bizmandu Exclusive: सासुआमालाई अवैध ‘बिजनेस’ दिएर दीपक भट्टले हिमालयन रिबाट लगे ५२ करोड bizmandu.com/content/202507… #bizmandu
देउवाका पालामा देखिएको थियो हाल यिनले देउवा कदमलाई साथ दिएछन् 😎 ३६ से र ७४ तरेहरु 😝 बहादुरको मुख्यमन्त्री पद धरापमा, २३ सांसदलाई एउटै होटलमा राखेका बानियाँको यस्तो छ तयारी nepalpress.com/2025/07/29/621…
आममाफी त दिनै पर्यो, आफ्नालाई थुनीराख्न हुदैन 😎
किनभने भ्रष्टचारी, बलत्कारी, हत्या र मानब बेचबिखनमा यिनै नेता नमुछिएको कुनै कान्ड छैन, अब ॲाफुलाइ जोगाउनकै लागि भएपनि आममाफि दिने कानुन ल्याउनै पर्यो ! क्या देश बनाए भने नि !
When +2 scholarships get implemented with correct leadership, the scholarship reaches the targeted group.
ओहो आज नाग पञ्चमी रहेछ, नागको फोटो ल्याउनै बिर्सियो। केही छैन तिम्रै फोटो टाँसौला 😎
टोल नफेर्नु होला 😎 ज्ञानका दायरा कम होला 😉
हाम्रो तिर टोलटोलमा रास्वपा को पर्यायवाची शब्द ठग हो भन्ने बुजाई रहेछ । के भाएका हुन ? जति सम्झाए नि ठग नै हो भन्छन । 😪
यो साला @grok लाई साइबर कानुन लगाउन मिल्दैन? जाक्देओ सालेलाई 😎
नेपालमा अहिले सबैभन्दा लोकप्रिय नेता बालेन शाह हुन्, युवा र नयाँ राजनीतिक आशाका कारण। अलोकप्रियमा केपी शर्मा ओली, आर्थिक सुस्तता, भ्रष्टाचार आरोप र जनअसन्तुष्टिका आधारमा। स्रोतहरूबाट विश्लेषण।
२४, २५ सयमा नेपाल फाइनान्स किन्ने जनताहरुलाई नेपाल फाइनान्सले बोनस दिसक्यो कि बाँकी छ? अहिले त ७ सय तिर रहेछ 😎 #दिपेन्द्र अग्रवाललाई रिहा गर 😉
कुलमानले नगरेकोले लोडसेडिङ गरेको, कुलमानले नगरेको भएर बाँझो पल्टेको। 😎 लगाइ देओ दोष जति कुलमानलाई। तिनी हुन्जेल बिजुली चाहिँ कताबाट आयो 😝
चितवनका जनताको घण्टी 🔔 बजाउन सफल हुनु भएकोमा समस्त भिनाजु सालो जोडीलाई बधाई 🎊

"लुटको धन फूपुको श्राद्ध" यो त उखान मात्र हो 😎 यसको वास्तविकता संग कुनै सरोकार छैन। जने

यो कुरा हो त? 😎
शरीर 500 देकर भी मिल सकता है लेकिन, पुरुष औरत पर लाखों हया और वफादारी के खर्च करता...
नेपाली हुँ नेपाली भाषी हैन। तपाई नेपाली भाषी हुनु हुन्छ तपाईलाई हाँसो उठ्छ, सोच्नुस् तपाई नेपाली भाषी नभएको भए! 😎
बत्ति कहिले कुन एरियामा कहिले कुन एरियामा झ्याप्प झ्याप्प पारेरै भए नि देश बनाउदैछन् 😎
प्याकेज १ एमालेलाई प्याकेज २ काँग्रेसलाई 😎 जनताका हात हातमा पासपोर्ट 😉
दलाल र भ्रस्ट युवाहरुको ठाउँ पनि कांग्रेस र एमालेनै हो !