ग़नी अन्सारी
@GaniAnsarii
Journalist since 2006. @StateIVLP Alumnus. RTs are not endorsements, nor are Likes.
म यस्तो भाग्यमानी मुस्लिम हुँ जसलाई रमजानको दिनभरिको व्रत तोड्दा साँझपख खाइने खाना (इफ्तार) को निम्तो एकजना हिन्दु साथीले दिन्छ। #सहिष्णुता
हेर्नूस्, संसारमा सहयोगी मान्छे पनि उत्तिकै छन्। नागरिक लगानी कोष सम्बन्धित यहाँ काठमाडौँमा झेल्नु परेको समस्याबारे ट्विटरमा मेरो गुनासो पढेर पोखराबाट एकजना सहयोगी मन भएका कर्मचारीले मसँग कुरा गरी हल गरिदिनुभयो। उहाँलाई मुरीमुरी धन्यवाद! तपाईँजस्ता मान्छे छन् र त आस मर्दैन।🙏
नागरिक लगानी कोष नामक अड्डामा हिजो मोबाइलबाट १५ पटक र ल्यान्डलाइनबाट १० चोटि फोन गरेँ। नउठाउने फोन राख्छन् किन? फोन नउठाउने भए चिठीमार्फत् सूचना आदानप्रदान गराओ न हो। वाक्क लाग्छ बेलाबखत।
नागरिक लगानी कोष नामक अड्डामा हिजो मोबाइलबाट १५ पटक र ल्यान्डलाइनबाट १० चोटि फोन गरेँ। नउठाउने फोन राख्छन् किन? फोन नउठाउने भए चिठीमार्फत् सूचना आदानप्रदान गराओ न हो। वाक्क लाग्छ बेलाबखत।

दाजु, राम्राले जगत् नै राम्रो देख्छन्। त्यस्तै राम्रामध्ये तपाईॅं एक हो। तपाईॅंसॅंग हरेक पटक भेट्दा बेग्लै आत्मीयता र आफ्नोपन महशुश हुन्छ। पछिल्लो पटक छोराको व्रतबन्धमा सहभागी हुँदा त्यो झन् महशुश भयो। आँखामा राख्दा पनि नबिझ्ने मान्छे हो तपाईँ। मीठो सम्झना।🤗😍
मान्छेको जात मान्छे हो। अरु कुनै जात छैन। यो बुझेका मान्छेहरु नै “मेरा लागि” देवता तुल्य छन्। गनीको पवित्र प्रेमको लागि नतमस्तक भएको एउटा प्राणि म पनि हुँ भन्न मन लागिरहन्छ।
दाजु, तपाईँको व्रतलाई ध्यानमा राखी पूरै चोखो होओस् भनेर माछा, मासु नपकाएको अनि नुहाएपछि मात्र बनाएको हुँ। मीठो मानेर खानुभएको सुन्दा क्या आनन्द लाग्यो! तपाईँले मलाई गर्ने मायाको अगाडि यो कमै छ। जय होस्।🙏😍
मुस्लिम समुदायको ईफ्तार हिन्दु दाजुभाइले खुवाउने र हिन्दू समुदायको श्रावण ब्रत मुस्लिम दाजुभाइले खुवाउने..... क्या गज्जब @GaniAnsarii 🙏🙏🙏 यो सदासयता र मायामा कमि नआओस 😊😊😊
At 60+ ks chitra singing the notes which will pass every pitch tuner
that one live singing performance lives in my head rent free
लड्डु खुवाएर चश्मा बेच्ने विशेष कला उत्तम दाइमा छ भन्ने मेरो कुरा अमृत दाजुले चाखपूर्वक सुनेपछि खिचिएको तस्वीर।😉🤗 ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’

सीपयुक्त कामदार जापान पठाउने समझदारीपत्र नवीकरणबाट नेपालले कसरी फाइदा लिन सक्छ? सुन्नुहोस् श्रमविज्ञ गणेश गुरुङसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी #BBCNepali #WorkInJapan #ForeignEmployment
म स्तब्ध छु। शब्द फुरेको छैन के भन्ने भनेर। 😭
जिन्दगीमा कसैलाई भेट्ने कुरा थाती राख्नहुँदो रहेनछ। के थाहा तपाईॅंले बिस्तारै भेट्छु भन्दाभन्दै सम्बन्धित मान्छे नै संसारमा नरहन सक्ला अथवा तपाईॅं नै नरहनुहोला। एउटा पछुतो सधैँ रहने भयो। ‘एक दिन भेट्न आऊ’ भन्दाभन्दै तपाईॅं नै जानुभयो। तपाईॅंको आत्माले शान्ति पाओस् इला दिदी।🥹🙏
I was barely 25 when I first met her. She loved me like her own sister. This loss is unbearable for me.
जिन्दगीमा कसैलाई भेट्ने कुरा थाती राख्नहुँदो रहेनछ। के थाहा तपाईॅंले बिस्तारै भेट्छु भन्दाभन्दै सम्बन्धित मान्छे नै संसारमा नरहन सक्ला अथवा तपाईॅं नै नरहनुहोला। एउटा पछुतो सधैँ रहने भयो। ‘एक दिन भेट्न आऊ’ भन्दाभन्दै तपाईॅं नै जानुभयो। तपाईॅंको आत्माले शान्ति पाओस् इला दिदी।🥹🙏
जिन्दगीमा कसैलाई भेट्ने कुरा थाती राख्नहुँदो रहेनछ। के थाहा तपाईॅंले बिस्तारै भेट्छु भन्दाभन्दै सम्बन्धित मान्छे नै संसारमा नरहन सक्ला अथवा तपाईॅं नै नरहनुहोला। एउटा पछुतो सधैँ रहने भयो। ‘एक दिन भेट्न आऊ’ भन्दाभन्दै तपाईॅं नै जानुभयो। तपाईॅंको आत्माले शान्ति पाओस् इला दिदी।🥹🙏

तयार भयो।🤗 Verily, mango is ❤️!
अनुमान गर्नूस् के बनाउन लागेँ!😊