श्रेया
@me_sherya
अरुभन्दा राम्रो होइन,हिजोभन्दा राम्रो बन्ने प्रयास गर्दै छु
RT @me_sherya: कुलमान, रवि, धुर्मुस,गाेविन्द केसि अादिलाइ नेता मन्त्री बन्न सुझाव दिनेहरु बुझ जस्काे जुन क्षेत्रमा ज्ञान छ त्यहि काम गर्ने…
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको छलाङ एक महिनामै ३० जनामा मिर्गौला प्रत्यारोपण nayapatrikadaily.com/news-details/1…
कोशिमा एमाले र बागमतिमा काङ्ग्रेसका कारण प्रदेश सरकार अस्थिर,देशले धान्न नसक्ने संघियता खारेज गर स्थानिय निकायमा अधिकार बढाउनै पर्छ
जीवन में उजाला चहिए तो खुद का दिया जलाओ, दूसरों की मोमबत्ती के सहारे ज़िंदगी रोशन नहीं हुआ करती ! जय श्री राम जय हनुमान जी शुभ प्रभात 🌷 जिंदगी
छिट्टै सके त कमिसन खाने बाटो बन्द भैहाल्यो नि ,अनि सुख्खा खेत हेलिकप्टरबाट कुन आखाँले हेर्नु

अबदेखि परिवारनै घुम्न जानु छ भने आफन्तको अनुमति र वडा कार्यालयबाट सिफारिस लिएर मात्र जानुहोला नत्र कतिबेला हत्या र नरसंहारको समाचार बनाइदिन्छन
गाँउ नै पोखरा घुम्न गको रछ कतिपय मिडियाले हत्या सम्म भनेर समाचार निकाले,समाचारको नि खडेरि परेको हो र ?
शुद्ध मह र सफा मन भएको मानिस बेलैमा चिन्न नसके जिन्दगी कष्टकर बन्ने छ #शुभदिन
प्रधानमन्त्री भएर खेतमा गएर हेर्छन त -एक झोले
प्रधानमन्त्रीलाई सुमनाले भनिन् : हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन #onlinekhabar onlinekhabar.com/2025/07/173143…
दिनमा एक भ्रष्ट्राचार र कमिसन भोजन गरेको पत्रपत्रिकामा समाचार नपढे त के छुट्यो, के छुट्यो पढ्न आज लाग्ने यो भैरेलाई !😂 #मुलुक
बधाइ छ सबैलाइ , सर्वप्रथम उखाने ओलि,स्काउटको जग्गा खाने दलाल उर्जामन्त्रि अनि एसियाको उत्कृष्ट इन्जिनियर सालोकेटाको अथाह मेहनतको फल
कम्तिमा तराइमा बत्ति देउ,बरु हलका पहाडि क्षेत्रमा दिउसो नभएनि फरक पर्दैन व्यवस्थापन गर्न सक्दैनौ भने