Rishikesh
@rishikeshdahal
Author "Digital Paridrishya"; Journalist; Asst. Professor - Tribhuvan University, Trainer - CMR Journalism Academy
‘कृष्णकुमारीले नेपालको सेवामा पठाएकी सुयोग्य छोरीलाई नेपालले न्याय गर्न सक्यो ?’ ekantipur.com/opinion/2025/0…
Latest @kurakani360 podcast features our founding member & former chair @rishikeshdahal talking about journalism & mental health. 🎧🎦 youtube.com/watch?v=Ot6TaT… #MentalHealth #MediaMatters #Journalism
People only care about viral | An Open Conversation With @rishikeshdahal on Me And My Mind. YT Link: youtu.be/Ot6TaT4aw38?si…
निष्ठा, सुशासन र विधिका कुरा गर्ने डा. शेखर समूहका प्रवक्ता सुनील शर्मा बारे।
सुधीर शर्मा @sudheerktm को भिक्षु, व्यापार र विद्रोह पढ्दा मजा आयो अनि लेख्न मन लाग्यो - गजब छ। bizmandu.com/content/202507…
श्री सञ्चालकज्यू, निजी, सामुदायिक एवं सरकारी बिद्यालय (सबै) विषयः चालक शिक्षा बारे उपरोक्त सम्बन्धमा कलिला बालबालिका बोकेका यहाँका अधिकाशं गाडीहरु अत्यन्तै लापरवाहिपूर्ण ढंगमा असुरक्षित तवरले गुडेका देखिन्छन्। बेलैमा चालकहरुलाई उचित निर्देशन, पथप्रदर्शन र शिक्षा दिनु होला।
प्रविधि र प्रयासमा समयानुकूल अभ्यास गर्न सकोस् भन्ने अपेक्षाका साथ कान्तिपुर टेलिभिजन @KantipurTVHD लाई २३ औं वर्ष प्रवेशको शुभकामना।
बुद्धको सफल कारोबारी उडानमा बस्नेत : ओह्रालो लागेको कस्मिक र कोशी बाढी आकस्मिकता bizmandu.com/content/202507… #bizmandu
त्रिविमा रिसर्च हुँदैन कसले भन्छ? एक जना सहप्राध्यापकको गुगल स्कलरमा इतिहास खोजेको, २०२४ मै २४ वटा जर्नल लेख अझ त्यसमा पनि एउटै जर्नलमा ९ महिनामा ७ वटासम्म छाप्न सक्ने ल्याकत भएका परेछन्। अब भारतबाट प्रतिलेख २५० डलर एपीसी तिर्नुपर्ने चाहिँ नभन्नुहोला :-) यिनलाई VC बनाम् 🤣
खर्चालु स्वभावका ती हाइ क्लास पर्यटकलाई बाघ देखाउन टाइगर टप्सले नजिकै बाँधेर राख्थ्यो – पाडो। त्यही पाडोको सिकार गरिरहेको जंगली बाघको दृश्यका लागि पर्यटक खर्च गर्न अलिकति पनि हिच्किचाउँदैन थिए। bizmandu.com/content/202507…
अझ रमाइलो त के भने आफ्ना करतुत बाहिरिए पछि "म यस्मा आत्मालोचित हुँदै" भन्ने आधा वाक्य बोलेपछि फेरि त्यै वा त्यस्तै करतुतमा लाग्न पाइने रेछ। आत्मालोचना गर्दा के गरे, के भने कसैलाई क्यै भन्नु नपर्ने रेछ। हामीले बोतामा पाँच रुपैयाँ राखेर गोदान गरेको भन्दा पनि कहाँ हो कहाँ सजिलो!😁
वाम राजनीतिमा सेफल्यान्डिङका लागि बहुप्रचलित शब्द हो 'आत्मालोचना'। गलत गर्यो, तर मार्यो, अनि आत्मालोचना गरेर फेरि सुकिलो बन्यो। राजनीतिक कमीकमजोरीको मैलो धुने 'डिटर्जेन्ट'को पर्यावाची लाग्छ मलाई - आत्मालोचना।
हात परेको हप्तादिन पछि बल्ल पढ्ने फुर्सद मिलेको छ @rishikeshdahal @CMRNepal
शहरमा मकै पोलेर जिबिका चलाउने लाई लछारपछार गर्दा/ साइकलेको साइकल खोसिदा त्यसको बिरोधमा हस्ताक्षर संकलन किन नभएको होला चमेली ?
"Crisis in Journalism: The Impact of the US Government Funding Cuts on Global Media" finds media closures/ layoffs are widespread; journalists face rising risks; trusted local news disappearing; & disinformation threats growing. @Internews @bbcmediaaction internews.org/new-report-rev…
CMR Nepal Journalism Academy's #DataJournalism Course VI's 2nd attendance phase begins in Pokhara with 14 journalists. @CMR_Academy @InterlinkAca #MediaTraining