Deepak
@DeepakDahal1
मुलमन्त्र:- परोक्षे कार्यहन्तारं प्रत्यक्षे प्रियवादिनम्। वर्जयेत् तादृशं मित्रं विषकुम्भं पयोमुखम्।
कतै चिठ्ठीले भावी नेपालको मार्गचित्र त देखाएको छैन? सोच र भाषा त 🙈🙈 🙈

८ वर्षसम्म राष्ट्र प्रमुख भएर पुगेन। कुर्सी छाड्नसाथ फेरी पदका लागि जे पनि गर्न तयार छु भन्नेलाई एमालेले संस्थागत रूपमा लगाएको बन्देज सही लाग्यो। दोस्रो तहका भनिएका स्वाँठहरूका खुट्टा पनि कति लुला! परिवर्तनको पक्ष लाग्लान भनेको त खराऊ खोज्न पो हिड्छन्।
निष्ठा, सुशासन र विधिका कुरा गर्ने डा. शेखर समूहका प्रवक्ता सुनील शर्मा बारे।

शेखर कोइरालासँग मलाई झनै आशा बढेको छ। सुनील शर्मा, राजेन्द्र बजगाईंसँगको सहकार्यको अपार सफलतापछि मोहन बस्नेत र बालकृष्ण खाँडले पनि उहाँलाई नै नेता छानेका छन्।
राजनीति कति महङ्गो हो! २४ लाख ५७ हजार ६ सय १८ हस्ताक्षर ५९ लाख ६८ हजार खर्च ४६ लाख १२ हजार ६ सय ३७ संकलन
सुनील शर्माले निष्ठा, इमान, मेहनत र सुशासन सिकाउदै हिडेँको देख्छु त! नेपाली समाज र राजनीति यति तन्नम भइसकेकै हो र?
विदेश बनाउन पसिना बगाउछन्। उतै कर तिर्छन्। वर्षमा १-२ सय डलर परिवारलाई पठाउँदैमा, देशै मैले चलाएको छु’ ठान्छन् । केही घण्टा समय मिल्यो कि, जनताले लडेर ल्याएको व्यवस्था, खोप र शिक्षा दिने देश, गाउँ कुरी बस्नेहरूलाई एकाध असफल नेताकै मेसोमा राखेर गाली गरिबस्छन्। तिम्रा हिपोक्रेसी!
सात समुन्द्र तरेर आज आए। कुनै नयाँ कौतुहलता, कुनै पुनर्ताजगीको मन। @jiwan_kshetry @RameshBhushal

नेपालमा ३४ हजार ९सय १० एमबिबिएस र १० हजार ५सय ८८ विशेषज्ञ दर्ता भइसकेका छन्। यसको कति प्रतिशत नेपालमा प्राक्टिस गरिरहेका होलान्?

चिकित्सा शिक्षा विधेयकमा संसदीय समितिमा दिनभर छलफल हुन्थे, कर्मचारीसँग मिलेर राजेन्द्र पाण्डे र वंशीधर मिश्रहरूले रातारात सच्याउथे। बिएण्डसीलाई सम्बधनको बाटो खोल्न केके मात्र भएको थिएन। धेरैले बिर्सीसकेको विषय फेरी रामहरीले सम्झाए। अहिले पनि कारवाही नगरे अर्को हराम जन्मिन्छ।।
मेयर मार्टिनेज पनि कम्युनिटी सेन्टरका लागि व्याक्तिगत रुपमा १ हजार अमेरिकी डलर सहयोग गरेर अभियानमा जोडिएका छन् durbinnepal.com/07/01/72547/
स्वास्थ्य पत्रकारका संस्थामा पनि के चलिरारछ? janaaastha.com/story/167966
थुप्रै समस्याका जुध्द्धै निजी र व्यवसायीक जीवन उकाली चढिरहेका यी दुई चेलीहरू नेपाली छोरीहरूका लागि प्रेरणाका स्रोत बनिरहेका छन। setopati.com/art/art-activi…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अन्याय भयो भनेर हस्ताक्षर र सहयोग संकलन गर्दै हिडेको अवस्थामा 'middle east security' क्याम्प आबुधाबीबाट युएई प्रहरीले ५० बढी नेपालीलाई एकैसाथ पक्राउ गरेर लगेको कुरा आयो त!
कांग्रेसबाट सांसद बनेका माफिया, विचौलिया र तस्करहरूका अनुहारमा देश परिवर्तनको हुटहुटी देखेर देशै मख्ख छ त!
"कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन" सात समुन्द्रपारी नवाह हवन गरेर समापन गरियो।
श्रीमद देबी भागवत नवाह ज्ञान महायज्ञ, सान फ्रन्सिस्को- छैठौं दिन।


भीडसँगको डर र भ्युजको आशमा 'जे पनि गरिदिने प्रवृति' आजको पत्रकारिताका प्रमुख रोग हुन। तर यो समस्याको उपचार गर्न चलाइएका झनै औषधी गलत छ। शासकका व्यवहारले संविधानको हुर्मत लिइरहेको छ, व्यवस्था बदनाम भइरहेको छ। राज्य संयन्त्र प्रति विश्वास घट्दो छ।