Dr Baba A'neal Che🔵
@BabaAnealChe
मानार्थ PhD, Demotivational Speaker !! त्यो पलमा लागेको कुरा पछि उस्तै नलाग्न सक्नाले मुड चले पुराना ट्विट डिलिट हुन्छ। दिलमे समझ आता हुँ दिमाग मे नहिँ!!!!
नेपालमा धेरै कारागार होइन राम्रा र सुविधा सम्पन्न मानसिक अस्पतालको आवश्यक छ। नेपालमा मानसिक धेरै जन्मेका छन्। कसैले यो कुरामा ध्यान दिए हुने।
तारा जी र फुस्टेको गाम छोडेर हिन्न लागियो है। भेट भन्या तेस्तै हो ल।
India is great
A 19-year-old student at VIT Vellore has claimed he pranked the AIFF by sending a hoax e-mail, impersonating as Spanish coach Xavi Hernandez, expressing interest in the vacant head coach role of men’s NT. [TTI] #90ndstoppage
यो फिस्टेको भिडियो लिन लास्टै गाह्रो रहेछ है @mrophiophagus कुन बेला कता उड्दिनी रहेछ। अझ मोबाइलले त लास्टै गाह्रो हुने। लु @RaviMAdhikari अन्तिममा लिएरै छोडे।
१९ वर्ष पहिले भान्जी र भतिजी सँग फुटो हानियो। समय बित्यो हामी ३ फरक फरक स्थानमा थिएम। एक्कासी तिनै जनाको भेट भयो र पुरानो जस्तै फुटो हानियो। लु लाइन लार हेर। 2006 ➡️ 2025 #19yearschallenge


जीबी राई पक्राउ। धन्यवाद नेपाल सरकार। अब केहि होला जस्तो छ है। english.khabarhub.com/2024/07/344718…
ल्या हाम्रो जमानाको अर्को मुन्छे पनि गयो।
BREAKING: Hulk Hogan has died at age 71 - TMZ
काका रूख कसरी चढम भनेर हेर्दै हुनुहुन्छ। कसरी चढ्ने भनेर सिकाउने होला है।
