Arjun Pokhrel
@Arjun_jee
Interested in media, (Economic Affairs). Tweet/retweet and fav are personal. #MA_Journaliam #MA_Pol_Science #LLB. Fellow - @IIMC_India, past @ujyaalo
अत्यन्तै आधारभूत आवश्यकताकाे लागि पनि हरेक ठाउँमा पैसा तिर्नुपरेकाे छ । आफूले तिरेकाे करबाट हामीले एक पैसाकाे पनि सुविधा नपाउने अवस्था छ । शासकहरुकाे रवाफिलाे जीवनशैलीकाे लागि नागरिकले गाँस काटेर कर तिर्नुपर्ने कस्ताे विडम्बना !
सोमबारबाट पानी पर्छ अनि भन्नेछन् अहम ब्रम्हाश्मि । देख्यौ मैले पानी पारिदिएँ ।
हेलीबाट सुख्खाग्रस्त क्षेत्रको अवलोकन भयो, अब पानी पर्ला कि !

सेवा सञ्चालन गर्न सरकारी अड्डा धाएको धायै स्टारलिंक, सोध्छ- नेपालमा मात्रै किन अप्ठ्यारो ? techpana.com/2025/151979/ne…
टेकपानाको वेबसाइटमा AI को प्रयोग, समाचार पढ्न र खोज्न झनै सजिलो हुने ।
नेपाल अब ग्रे लिस्टबाट बाहिरिने पक्का हो त ? techpana.com/2025/151922/te…
युवा मन्त्रीले सुधारे भनेको सरकारी अस्पतालको पारा यस्तो छ, पालो कहिले आउने?

मेयरमा पराजित, राष्ट्रिय सभामा मनोनीत, मन्त्रीमा नियुक्त । "बा" को आशीर्वाद पाएपछी नहुने के छ र 😁
काजु ग्रुपले शिक्षा मन्त्रालयको वेबसाइटमा भएका डेटा विक्रीमा राखेको छ । techpana.com/2025/151854?fb…
घुसको अडियो नै बाहिरिएपछि मन्त्रीले राजीनामा दिएका हुन् । मन्त्रीले राजीनामा दिनुलाई नै सरकारको सुशासन भन्दै बाझ्न नआउनुहोला है "झोलेहरू" । बरू "चोख्याउने" समिति पो बनाउँछन कि बनाउँदैनन् कुन्नी !
प्रधानमन्त्रीको सुशासन र सुशासन आयोगप्रती संसदमा विपक्षीको आलोचना र व्यंग्य हेर्न लायक छ ।
आज ४ पटकसम्म बत्ति गयो । कुनै पनि नोलाइटको फोन उठ्दैन । विद्युत सेवामा कुशासन फर्काउन सफल भएकोमा "सालो" एन्ड कम्पनीलाई बधाई छ ।
आज आवेदन दिने अन्तिम दिन हो है । #FactChecking सिक्ने रहर हुनेले मध्यरातसम्म फाराम भर्नुहोला 👇⬇️
नेपाली पत्रकारका लागि अवसर: तथ्यजाँच तालिम २०२५ । छनौट भएका सबै पत्रकारलाई @InterlinkAca छात्रवृत्ति उपलब्ध गराइने छ । आवेदन दिने अन्तिम दिन: आइतबार असार २९ गते । थप जानकारीका लागि journalism.academy/factcheck2025/ @NepalFactCheck @CMRNepal @FNJNepal
चैतारीका बस्नेत भन्दा पान्डेमा अलिक "मानवपन" छ कि भन्ने लाग्याथ्यो । तर जोख्यो भने दुरुस्तै रैछन !
काठमाडौको एउटा "आकासे पुल" उदघाटन गरेर देशमा युरोपको जस्तै बिकास भैरहेको फूर्ती लगाए । देशकै लाइफ लाइन मानिने बुटवल-नारायणगढ सडक ४ वर्षदेखी यस्तो भएको कस्ले देख्ने ?