Subhash Adhikary
@subry2000
Architect | Democrat
Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई मलेसियामा पक्राउ
Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई मलेसियामा पक्राउ
मध्यरातसम्म चलेको एमाले केन्द्रीय समिति बैठकको सारांशः एजेण्डाः विद्या भण्डारी एमालेको सकृय राजनितिमा फिर्ता हुने बारे! के पी ओलीः त्यो पर्दैन!!
बहुदलप्राप्ति पश्चात २०४७ मा छापिएको हुलाक टिकट। श्रद्धा सुमन विपी कोइराला।

इन्जिनियर दिवसको अवसरमा सम्पूर्ण इन्जिनियरहरूलाई शुभकामना!!
Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई मलेसियामा पक्राउ
Breaking : सहकारी ठगीको मुद्दामा फरार जीबी राई मलेसियामा पक्राउ
नेचर इज अमेजिङ ब्रो, यो भ्यागुताबारे @iMaanthaa लाई सोध्नुस्! x.com/imaanthaa/stat…
What kind of frog is this?
श्री सञ्चालकज्यू, निजी, सामुदायिक एवं सरकारी बिद्यालय (सबै) विषयः चालक शिक्षा बारे उपरोक्त सम्बन्धमा कलिला बालबालिका बोकेका यहाँका अधिकाशं गाडीहरु अत्यन्तै लापरवाहिपूर्ण ढंगमा असुरक्षित तवरले गुडेका देखिन्छन्। बेलैमा चालकहरुलाई उचित निर्देशन, पथप्रदर्शन र शिक्षा दिनु होला।
प्लास्टिकको मात्र हैन, दलको झोला पनि रिसाइकल हुन्छ - प्रदिप भट्टराई!!
कामरेडहरुको डिल करोडौंमा हुने गरेकोमा गुप्ता कामरेडले लाखमा सल्टाएपछि घुस लिएको आरोपमा भन्दा पनि घुसको रेट घटाएकोमा पो कारवाहि गर्लान् कि क्या हो?
राजेन्द्र लिङ्ग्देन निर्वाचित झापा - ३ को ज्ञाने चोक सिधा अगाडि रहेछ!!
