जगन्नाथ दुलाल
@revoltjagan
#Former Sr.Reporter Himalaya tv #Former Reporting Incharge/Input- Desk-Editor #News24television #Advocate
गीत, सङ्गीतले समाजलाई उन्नत बनाउँछ: उपप्रधानमन्त्री सिंह laltinkhabar.com/story/43973/ #laltinkhabar @Sirjana_Singh
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ ।
भगवान विश्वकर्माले राम सीताकाे विवाहका लागि मणि जडित मडवा जडान गरेकाे स्थलकाे नाम मणिमण्डप रहन गएकाे किंवदन्ती छ । hulakpost.com/2025/07/23/539…
शहरी विकास मन्त्रालयअन्तर्गत जनकपुर र महाेत्तरी जलेश्वरमा बनेका महत्वपूर्ण संरचना ।
धनुषाको राम सीता विवाहस्थलमा सीतापुष्पवाटिका (मणिमण्डप) र महोत्तरीको जलेश्वरमा बहुउद्देश्यीय व्यापारिक भवनको आज उद्घाटन गरेको छु । यी संरचनाले धनुषा र महोत्तरीको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास लिएको छु ।
राम सीता विवाह भएकाे स्थललाई विवाह गर्ने स्थलका रूपमा विकास गर्नुपर्छ : उपप्रधानमन्त्री प्रकाशमान सिंह #PrakashManSingh
तराेताजा खबर ! एमाले राजनीति राेचक माेडमा पुगेकाे छ । अब पूर्व सम्माननीयज्यूकाे क्रिया,प्रतिक्रियाले एमालेभित्रकाे राजनीति थप तरंगित हुने संकेत देखियाे । दलीय व्यवस्थामा दलहरू `दलदल´मा फस्नु भने राम्राे हाेइन ।



आज वी पी कोइरालाको स्मृतिदिवस!महानायकको अन्तिम विदाइको स्मरण।शंकरदेवमा बि.कम मा पढ्दै थिए।बिध्धार्थी राजनीतिमा थिए।म पनी शवयात्रामा शुरूदेखी अन्तसम्म सहभागी भएको थिए।भावपुर्ण श्रद्दाशुमन 💐🙏 #स्मरण२०३९
पूर्व—पश्चिम राजमार्गको कल्पना सायद बीपीले गर्नुभएको थियो । हुनतः महेन्द्र सरकारले गर्नुभयो । तर कल्पना बीपी कोइरालाको थियो । - शशांक कोइराला

नेपाली राजनीतिका शिखर व्यक्तित्व, राजनीतिका वीपी र साहित्यका विश्वेश्वरप्रसाद काेइराला सँधै जीवीत रहने नाम । उहाँकाे आज स्मृति दिवस । न्यानाे स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु ।

हार्दिक श्रद्धासुमन ! नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाज्यूको आज स्मृति दिवस । उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
चाक्सीवारी भेटघाट !! प्रकाशमान सिंहकाे निवास, चाक्सीबारीमा नेपाली कांग्रेसका शिर्ष नेताहरू जम्मा भएका रहेछन्, के अब राष्ट्रिय राजनीति र कांग्रेस भित्रकाे राजनीतिमा केही फेरबदल हुन लागेकाे हाेला त ? अनुमान गर्दै गराैं ।
आउनोस् कृषि र कृषकलाई हेर्ने दृस्टी बदलौं ! #कार्यक्रम_ऎना #सिजन_2 #एपिसोड_3 झुत्रो लुगाको तस्वीर पाठ्यपुस्तकमा राखेर बालबालिकालाई `किसान´ चिनाइन्छ / पढाइन्छ, भने ठूलो भएर खेतीकिसानी गर्ने सपना उसले कसरी देख्छ ? #कृषिको_कथा_ब्यथामा मुस्ताङकि एक बिद्यार्थीको गहकिलो प्रश्न !
बर्दियाको ठाकुरबाबा नगरपालिकाले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गरी जरिवाना संकलन गरेको छ। पालिकाले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरी एक करोड २२ लाख राजस्व जरिवाना संकलन गरेको हो। nayapatrikadaily.com/news-details/1…
याे देशमा आफै जिम्मेवारी बुझेर काम गर्ने प्रवृत्ति कमजाेर छ । दण्ड जरिवानाकाे सिर्कनाे नपरेसम्म कामकाे गति बढ्दैन । अब याे माेडल ठेक्काकाे म्याद थपेकाे थप्यै गर्ने प्रवृत्ति राेक्न सबैतिर लागू गर्न ढिलाे भइसक्याे ।
याे देशमा आफै जिम्मेवारी बुझेर काम गर्ने प्रवृत्ति कमजाेर छ । दण्ड जरिवानाकाे सिर्कनाे नपरेसम्म कामकाे गति बढ्दैन । अब याे माेडल ठेक्काकाे म्याद थपेकाे थप्यै गर्ने प्रवृत्ति राेक्न सबैतिर लागू गर्न ढिलाे भइसक्याे ।

पार्टीका नेता–कार्यकर्ताले सभापतिका रूपमा हेर्न चाहनुभएको छ : प्रकाशमान सिंह khabarhub.com/2025/19/822696/