Sirjana Singh
@Sirjana_Singh
SocialWork•AdvisorNWA•Mother of Prabhas/Bhaskar & Grandmother of Prabhakar #tweetsarepersonal #Gorkha #Kathmandu
घरदैलो तथा बिभिन्न कार्यक्रममा उपस्थित भै मलाई साथ हौसला प्रदान गर्नुहुने सम्पुर्ण मतदाता तथा सुभेच्छूक हरूमा हार्दिक आभार।बैसाख ३० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजे भित्र मतदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु। सिर्जना सिंह मेंयर पदको उम्मेदवार काठमाडौं महानगर चुनाव चिन्हः रूख 🌳
शिक्षा नै मुलुकको दीर्घकालीन समृद्धिको आधार : काँग्रेस नेतृ सिंह kantipurhotline.com/2025/07/172723/
धनुषाको राम सीता विवाहस्थलमा सीतापुष्पवाटिका (मणिमण्डप) र महोत्तरीको जलेश्वरमा बहुउद्देश्यीय व्यापारिक भवनको आज उद्घाटन गरेको छु । यी संरचनाले धनुषा र महोत्तरीको पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास लिएको छु ।
‘आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढ्यो’-मन्त्री सिंह laltinkhabar.com/story/43921/ @Sirjana_Singh
आज जननायक वीपी कोइरालाको स्मृतिदिवस! कमलाक्षीको अफिसमा विपी संगको भेट,०३६ सालको आमसभा,अन्तिम विदाइमा उहाको शवयात्रामा शुरूदेखी अन्तसम्म सहभागी भएको र त्यसपछीका स्मृतिदिवसमा(०४६ साल अघी) बृक्षारोपण गर्न जादा प्रहरीको धरकपड सधै मानसपटलमा ताजा हुदो रहेछ।भावपुर्ण श्रद्दाशुमन। #स्मरण

हार्दिक श्रद्धासुमन ! नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाज्यूको आज स्मृति दिवस । उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
हार्दिक श्रद्गाशुमन ! 🙏🙏🙏🙏 #स्मरण
आज वी पी कोइरालाको स्मृतिदिवस!महानायकको अन्तिम विदाइको स्मरण।शंकरदेवमा बि.कम मा पढ्दै थिए।बिध्धार्थी राजनीतिमा थिए।म पनी शवयात्रामा शुरूदेखी अन्तसम्म सहभागी भएको थिए।भावपुर्ण श्रद्दाशुमन 💐🙏 #स्मरण२०३९
कांग्रेस र एमाले एकसाथ मिलेर प्रभावकारी काम गरे मात्रै हाललाई प्रजातन्त्रको कल्याण छ। अर्को समयमा अरू प्रजातान्त्रिक शक्तिहरु उदाउन र निर्णायक बन्न सक्लान्। अहिलेलाई भने यिनको मेलमिलाप भत्काउने होइन प्रभावकारी बनाउने हो। शुभ होस्
सोध्छु, जबाफ आफैलाई दिए पनि हुन्छ। जनमत संग्रह ताका के उमेर थियो? कसलाई भोट दियौ बहुदललाई कि पंचायतलाई? कि बहिष्कार गऱ्यौ? ४२ सालको सत्याग्रहमा के गऱ्यौ? ४६ सालको आन्दोलनमा के गऱ्यौ? माओवादी युद्धताका के गऱ्यौ? ६२-६३को आन्दोलनमा के गऱ्यौ? युवा हौ भने प्रश्न पाकालाई गर! शुभ होस्
कलेज पढ्दै गरेका छोरीहरुको सत्प्रयास - स्वदेशमै केही गर्ने हुटहुटीले आफ्नै बलबुतामा ब्यवसाय खडा गरेका छन् त्यो पनि वातावरण मैत्री । नव उद्यमी बन्ने हाम्रो छोरीहरुको मिहिनेतलाई माया गरिदिनु होला। ❣️❣️
याे देशमा आफै जिम्मेवारी बुझेर काम गर्ने प्रवृत्ति कमजाेर छ । दण्ड जरिवानाकाे सिर्कनाे नपरेसम्म कामकाे गति बढ्दैन । अब याे माेडल ठेक्काकाे म्याद थपेकाे थप्यै गर्ने प्रवृत्ति राेक्न सबैतिर लागू गर्न ढिलाे भइसक्याे ।
दोषी प्रमाणित भएपछि कांग्रेसकै नेता पनि कारबाहीमा पर्नुभएको छ, पर्नुहुन्छ: उपप्रधानमन्त्री सिंह (अन्तरवार्ता) - Surya Khabar suryakhabar.com/2025/07/456642/
दोषी प्रमाणित भएपछि कांग्रेसकै नेता पनि कारबाहीमा पर्नुभएको छ, पर्नुहुन्छ: उपप्रधानमन्त्री सिंह (अन्तरवार्ता) - Surya Khabar suryakhabar.com/2025/07/456642/ @PM_nepal_ @kpsharmaoli @PMSinghNC
आज पहाडिया छोरीहरू माईती गएर मासु भात खाने दिन पनी हो #साउनेसंक्रान्ती ❣️
सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना laltinkhabar.com/story/43661/ #laltinkhabar @Sirjana_Singh
“बडागुरु अम्बिकाप्रसाद अधिकारी र पिताजीको भेट : गणेशमान सिंहको चर्चा : एक संस्मरण” श्री मुकुन्द शर्माज्यूको पठनीय लेख ! @PMSinghNC @Sirjana_Singh @OOP_Nepal facebook.com/share/p/19UKaG…