Sujan Oli
@sujanjee
President of @SejonNepal , Masters in journalism&Mass Communication, Executive editor @capitalnepal1 @Nagarik_news @12khari Views are Public
बब्बाल @dahalkeshab प्रभुजी, मलाई भेडो बनाऊ! setopati.com/opinion/364380
जीवनको ७० र ८० को दशकमा पुग्न थालेका तीन नेताले आफ्नो र यो देशकै मुहार फेर्छन् भन्नेमा कम्तीमा तत् तत् पार्टीका कार्यकर्ताहरूले विश्वास गर्छन्। योचाहिँ ताजा भयानक आशावाद भयो। ukaalo.com/opinion/202507…
"Never blame people in life. The good people give you happiness. The bad people give you experiences. The worst people give you lessons. The best people gives you memories." -Anonymous
काठमाडौंमा PP (पुराना पार्टी) अनि KSP (केपी, शेर, प्रचण्ड) को लोकप्रियता ओर्लिने र ABC (एप्पल, बिटरूट, क्यारोट) जूसको लोकप्रियता उक्लिने रफ्तार उस्तै हुनपर्छ 😀😋
राष्ट्र बैंक सबैभन्दा ठूलो व्यावसायिक संस्थाः नाफामा जित्यो बैंकहरुलाई, पूर्वाधारमा ध्यान capitalnepal.com/detail/64208
‘फोन पे’मा राजेन्द्र खेतान समूह प्रवेश, १४० करोडमा २० प्रतिशत सेयर ‘डिल’ capitalnepal.com/detail/64153
हामीले कति धेरै किलोमिटर सडक बनायौ र कहाँ–कहाँसम्म पहुँच पुर्यायौं भन्ने कुरा ठूलो होइन। कति सुरक्षित सडक बनायौं र मान्छे हिँड्दा दुर्घटना हुने दर कतिसम्म घटाउने खाले सडक बनायौं भन्ने विषय प्रमुख हुन्छ। capitalnepal.com/detail/64116
स्रोतको विविधीकरणबिना यस्ता संस्थाको दिगो विकास सम्भव देखिँदैन। त्यसैले एनबीएफसीहरूलाई थप दिगो, विकेन्द्रित र प्रभावकारी बनाउने हो भने लगानी ढाँचा र मोडालिटीलाई फराकिलो बनाउनु आवश्यक छ। capitalnepal.com/detail/64060
इन्स्योरेन्स क्षेत्रमा खड्किएको ‘रिस्क बेस्ड प्राइसिङ,’ कम र बढी जोखिमयुक्त बीमितलाई समान दर capitalnepal.com/detail/64021
पर्यटन बोर्डका पूर्वसीईओ रास्वपामा गएछन् । बल्ल अब रास्वपा "नठग्ने", "नलुट्ने", 'भ्रष्टाचार नगर्ने"हरुको कम्प्लिट प्याकेज बन्ने भो । नपत्याए हेर्नुस् यता छन् प्रमाणः पर्यटन बोर्डको खर्चमा भूगोलसम्बन्धी सम्मेलन, आम्दानी जापानमा जम्मा हुने onlinekhabar.com/2023/08/1353752
एमएडब्ल्यूको धोकाधडीले समग्र मोटरसाइकल व्यवसायी बदनाम, वारेन्टी र ग्यारेन्टीमा छेडखानी capitalnepal.com/detail/64041
रुद्राक्ष मालाः खादाको उपयुक्त विकल्प capitalnepal.com/detail/64007
एउटै मोबाइल नम्बरमा फरक-फरक सेवा प्रदायक छान्ने हङकङ मोडल, जसले बनायो ६जीको रोडम्याप capitalnepal.com/detail/63905
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र न्यून ब्याज दरबाट अर्थतन्त्रले लाभ लिन नसकिरहेको अवस्थालाई मध्यनजर गरेर केन्द्रीय बैंकले आफ्नो नीतिमा उदारता देखाउने प्रयत्न गरेको छ। capitalnepal.com/detail/63716
अदालतको नजरमा क्यापिटल नेपालले लेखेको सेरेसका समाचार असत्य ठहिरएनन् capitalnepal.com/detail/63618
सन् २०२५ को ६ महिनामा सेरेसको व्यापार १५ प्रतिशतले घट्यो, चांगनको बढ्यो capitalnepal.com/detail/63569
किन लागू हुँदैन एउटै मोबाइल नम्बर राखेर सेवाप्रदायक छान्ने सुविधा? capitalnepal.com/detail/63500
It was nice participating in a pre-monetary policy discussion in Kathmandu. It focussed on rising non-performing loans and its implications for monetary policy. @SejonNepal @NepalRastraBank @sujanjee
सरकार आफैले इटा बनाउने, जुत्ता बनाउने, बिँडी बनाउने र आफ्नै देशको निजी क्षेत्रसंग नाफामा प्रतिस्पर्धा गरेर बस्ने कि ग्रामिण सडक, विद्यालय शिक्षा, आधारभूत स्वास्थ्य आदिमा सुधार गर्ने? बुझ्ने वा बुझ्न चाहनेलाई महेश आचार्यको यत्तिको प्रष्ट कुरा काफी छ !🙏