TechPana
@TechPanaNP
Nepal's most loved Tech News portal, providing Tech updates from all around the world and producing Tech awareness content for a wide range of people.
सुबिसुको मोबाइल एप १ लाख बढी डाउनलोड, छिट्टै नयाँ भर्सन ल्याउने तयारी techpana.com/2025/152109/su…
सामाजिक सञ्जालमा भाइरल पोस्टमा बच्चा चोर्ने र किड्नी तस्करी गर्ने ५०० जनाको हतियारसहितको गिरोह नेपाल प्रवेश गरेको दाबी गरिएको छ । विभिन्न समाचार माध्यमको हवाला दिँदै सचेत रहन पनि आग्रह गरिएको छ । techpana.com/2025/152108
फ्याक्टचेकः भारतबाट ५०० जना हतियारधारी नेपाल प्रवेश गरेको दाबी सहित भाइरल पोस्ट मिथ्या techpana.com/2025/152108/te…
एआईको सही सदुपयोग गर्न सके नेपालले ठुलो फड्को मार्छ: देउवा techpana.com/2025/152106/de…
प्रेग्नेन्सी किटले गर्भमा रहेको शिशुको बाबु पत्ता लगाउने हल्ला भ्रामक
जथाभाबी वाई-फाई हटस्पट सञ्चालन नगर्न आईएसपीलाई एनटीएको कडा निर्देशन, कारबाही गर्ने चेतावनी techpana.com/2025/152105/nt…
विद्युत प्राधिकरणले भन्यो- ‘सिस्टममा ओभरलोड छ, राति ९ बजेपछि मात्र सिँचाइ मोटर चलाउनुस्’ techpana.com/2025/152104/ne…
गुगल म्याप्सको निर्देशन आँखा चिम्लेर मान्दा महिलाले पोखरीमा खसाइन् गाडी, सकुशल उद्धार techpana.com/2025/152102/go…
चितवनमा लोडसेडिङले मोबाइल सेवामा पर्दै असर, एनसेलले एसएमएस पठाउँदै भन्यो - 'बिजुली नहुँदा सेवा प्रभावित हुन सक्छ' techpana.com/2025/152099/lo…
एआईमा गुगलको विकल्प खोज्दै सामसङ, एस२६ सिरिजमा ओपन एआई र परप्लेक्सिटीका फिचर थपिन सक्ने techpana.com/2025/152098/sa…
चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु, यस्तो छ तालिका techpana.com/2025/152096/ch…
पाकिस्तानमा फेरि एक टिकटक प्रयोगकर्ताको रहस्यमय मृत्यु, दुई महिनामा तेस्रो युवतीको ज्यान गयो techpana.com/2025/152095/pa…
फ्याक्टचेकः नवलपरासीमा १० करोड टन फलाम भएको खानी भेटिएको भन्दै पुरानो समाचार भाइरल, सुरुङ पनि नेपालको होइन, फोटो भारतको techpana.com/2025/152094/te…
साओमी रेड्मी १५ को डिजाइन र कलर लिक, तीन ओटा क्यामरासहित आउने techpana.com/2025/152092/xi…
एआई दौडमा मेटाको छलाङ, भित्र्यायो च्याटजीपीटीका एक प्रमुख निर्माता techpana.com/2025/152090/me…
हालसम्म कुनै पनि वैज्ञानिक वा मेडिकल रूपमा प्रमाणित प्रेग्नेन्सी किट (जसले पिसाब परीक्षण गर्छ) ले गर्भमा रहेको बच्चाको बाबुको हो भन्ने कुरा बताउन सक्दैन । झन् तस्बिर देखाउने त झनै सम्भव छैन ।techpana.com/2025/152089
आयो पातलो फोनलाई शक्तिशाली बनाउने नयाँ ब्याट्री techpana.com/2025/152088/ho…
उपहारको लोभ देखाएर लिङ्क क्लिक गर्न लगाउने वेबसाइटले कसरी चोर्छन् डेटा ? techpana.com/2025/152087/ho…
जापानी कम्पनीले तयार पार्यो अहिलेसम्मकै ठुलो २४५ टीबी स्टोरेज क्षमताको एसएसडी techpana.com/2025/152086/ki…
‘देवर दुबईमा अपहरणमा परे, तत्काल पैसा पठाऊ’ भन्दै ह्वाट्सएपमा धम्की, भाउजूले गुमाइन् ८०,००० techpana.com/2025/152085/vi…