Kamal Shishir
@kamalshishir3
Skinny boy with large & lovely heart, trying to be good human. Connecting people from multi culture, love nature, art & literature. Writer & Reader Not A Leader
२०७७ जेठ १० गते पश्चिम रुकुममा नवराज विक र उनका साथीहरुको सामुहिक नरसंहार गरिएको थियो। यो अपराधको भागिदार म र मेरो समय भैरहनेछ। भेरीले बगाएको मानवीयता र दलनको सकस shilapatra.com/detail/30624
कति लोकतान्त्रिक छ सरकार ! अब भ्रष्टाचारगर्ने सरकारी कर्मचारीले पनि पेन्सन पाउने भएका छन ! लोकलाज नभएपछि जे गरे पनि हुन्छ !
चिरञ्जीवी, गाेविन्दा आदि भारतीय कलाकारहरु नियमित रुपमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउछन्। केही सयअघि तेलुगु अभिनेता बेल्लमकाेंडा श्रीनिवास पनि आएका थिए। पशुपतिनाथ केन्द्रीय पर्यटकीय स्थल हाे नेपालकाे तर व्यवस्थापन ठीक छैन मन्दिरकाे।
कस्तो डरलाग्दो घटना हो सिन्धुलीको!
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको अर्का एक सदस्य तीन वर्षअघि यसैगरी बेपत्ता भएको खुलेको छ । #onlinekhabar onlinekhabar.com/2025/07/173165…
बिरामी आमाले गाउँ गएर फलाएको तरकारीको भिडियो पाएँ, यता राख्न मन भयो।❤️
यो चाहिँ ओलीले सही बोले है।
‘पञ्चायतकालमा उहाँले गरेको जम्माजम्मी अखिलको राजनीति हो । संसदीय राजनीतिमा आएपछि त खाएको खायै हुनुहुन्छ । सांसद, मन्त्री, राष्ट्रपति, अन्याय भन्ने ठाउँ नै छैन,’ ओलीले भनेका थिए । #onlinekhabar #KPSharmaOli #bidhyabhandari onlinekhabar.com/2025/07/173126…
राईजी राजीनामा दिनोस्।
अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईले नैतिकताका आधारमा राजीनामा दिनु देश र स्वयं उनका लागि सबैभन्दा उपयुक्त विकल्प देखिन्छ । उनले राजीनामा दिनुपर्ने तर्कलाई पुष्टि गर्ने ७ वटा आधार यी हुन् : khabarhub.com/2025/27/826995/
हिन्दु भारतीयहरु पशुपतिनाथ भनेपछि हुरुक्कै हुन्छन्। उनीहरु प्राय सकेसम्म आफ्नो जिन्दगीमा एकपटक पशुपति पुगौँ भन्ने कामना गर्दा रहेछन्। केहि धनाड्यहरु लाइन नबसी पुजा गर्नलाई लाखौँ घुस दिएको समाचार पनि आएको थियो।
Popular Indian actor Chunky Pandey recently visited Pashupatinath temple & says, “So blessed to get a Darshan at the Pashupatinath on the month of Shrawan.” ❤️🙏🏻
त्यसै ओलीका प्यारा प्रेम राईलाई प्रमुख बनाइएको हो त ?
छानबिन शुरू भएको पाँच वर्षभित्र अनुसन्धान टुंग्याउनुपर्ने कानूनी प्रावधान भए पनि पूर्वमन्त्री गोकुल बास्कोटा मुछिएको बहुचर्चित ७० करोड अडियो प्रकरणमा अख्तियारले केही निर्णय नगरी हदम्याद कटाइदियो । #onlinekhabar onlinekhabar.com/2025/07/173114…
पूर्वी पहाडी जिल्लाका सिमान्तकृत समुदायमा व्यापक इसाइकरण भैरहेको त देखेकै थियौ। अहिले फेरी पूर्वी तराइका जिल्लामा इस्लामिकरण भएका समाचारहरु आइरहेका छन्। सुझबुझ नभएको शासकबाट शासित हुने सम्पूर्ण देशको कथा उस्तै हुने रहेछ समाजका सबै पक्षमा सामान्य समुहले पनि उपनिवेश चलाउन सक्ने।
ल्या! पवन पुत्र हनुमानहरुलाई डिस हानम भनेको त यो रिपोर्ट ल्याउने नै पवन रहेछन 😂
पवन पुत्र हनुमानहरुलाई पनि सकस छ, कति र कसरी बचाउ गर्ने भन्ने! जति र जसो गरेपनि यो पत्रिकाले लेख्न छोड्दैन ।
लौ! है लौ
अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन सांसदको माग nepalkhabar.com/politics/24502…
वर्ष समाचार २०८२ !
तीन विवादास्पद अनियमितता र भ्रष्टाचारमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई माथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ । onlinekhabar.com/2025/07/173079…
मानसिक स्वास्थ्यलाई यसरी नकारात्मक स्टेरियोटाइपसँग जोडेको पनि तार्किक लागेन । सिधै "मानसिक रोगी" भनेर मानसिक समस्यासँग जुधिरहेकाहरुको संघर्षलाई अबमुल्यन नगरौं । नत्र तपाई र तपाईले भनेका ती अस्वभाविक व्यक्तिहरुमा खासै फरक हुन्न ।#MentalHealthMatters
गाली गर्नेहरु मानसिक रोगी हुन्, स्वस्थ मान्छेले स्वस्थ बहस गर्छ, तर्क प्रस्तुत गर्छ। साधारणतय गालीको जवाब दिन्न म, फोहोर चलाउदा आफैँ माथि उछिट्टिएर आउछ भन्ने थाहा छ तर कुनै कुनै रोगीहरु को रोग करेन्टको झड्का नखाई निको नहुने हुन्छन, झड्का दिनै पर्ने र बोल्नै पर्ने हुन्छ। जसले जसरी…
पवन पुत्र हनुमानहरुलाई पनि सकस छ, कति र कसरी बचाउ गर्ने भन्ने! जति र जसो गरेपनि यो पत्रिकाले लेख्न छोड्दैन ।

देशमा अझपनि एउटा यस्ता समुह छ जस्ले अझै कुलमानले भन्दा ओलिले लोडसेडिङ हटाएको अन्धविश्वासमा छन
ओहो! नयाँ पत्रिकालाई गाली गर्न ढिलो भएन ? फेरी सरकारका मन्त्रीको कर्तुत लेखेछ। दिपक खड्का भन्ने स्काउटको पैसा नतिर्ने मन्त्रीले आफ्ना स्वकियलाई दसवटा विद्युत प्राधिकरणको गाडी दिएको देखि रमेश लेखकसम्मको समाचार लेखेछ। अत: काँग्रेस एमालेको सरकारको विरुद्धमा लेखेकोले गाली गरौँ।

जहाज त खै कहाँ पो सुरक्षित हुने रैछ र ?
WATCH: People evacuate American Airlines plane at Denver International Airport (DEN) after left main wheels caught fire. Everyone accounted for.
विश्व कहिँ पनि सुरक्षित छैन झन अमेरिका अझै सुरक्षित छैन तर पनि मान्छेहरु करोडौँ तिरेर त्यहिँ पुग्छन्।
BREAKING: At least 11 people stabbed at Walmart in Traverse City, Michigan, hospital says