Sharad Raj Pathak
@SharadRPathak
महामन्त्री-राप्रपा।
बर्षातको मौसम छ। म स्वयंलाई पनि भन्न मिल्ने अङ्ग्रेजी शब्द सिकियो। Pluviophile

वाइडबडी प्रकरणमा अख्तियारले आफ्नै प्रमुख राईलाई उन्मुक्ति दिएकामा विशेष अदालतको प्रश्न @Bodhighanashyam ekantipur.com/news/2025/07/2…
मेरो जुँगा धेरै नतान्नोस् न, कृपया! मैले एक वर्षअघि नै (अहिले होइन) राजेन्द्र बानियाँ (@RBaniyaji) सँगको अन्तर्वार्तामा यसो भनेको थिएँ: - देशमा प्रमुख नेताहरूले "देशमा" धेरै विवाद र संकट भयो भने सार्वजनिकरपमा "बोल्नु पर्छ"। - तर देशका प्रमुख नेताहरूले "पार्टीभित्र" धेरै विवाद…
बीपी स्मृति दिवसको सन्दर्भमा: बीपीको आदर्श बकेर प्रचण्डपथमा हिँड्ने कांग्रेसीहरू, र राजसंस्थाको आदर्श बोकेर व्यक्तिगत स्वार्थमा हिँड्ने राजसंस्थावादीहरू भएसम्म देश ट्रयाकमा आउँदैन। एकाध देशलाई छोडेर सन् १९६० को दशक यता विभिन्न कारण देखाउँदै राजसंस्था फाल्ने यमन, इरान,…
यो कुरा जनस्तरमा बुझाउन ज्यादै कठिन छ। धुलो हटेको छ, किनबेच ठप्प भए पनि जग्गाको 'मूल्य बढेको छ'। बाटो पीच गरेकै कारण आधुनिक सहरीकरणको आर्किटेक्टको उपाधि मिडियाले दिलाइदिएका छन्। स्थानीय सरकार र जनतालाई win-win जस्तो भएको छ। पूर्वाधार विकासको भत्केको प्रणाली मर्मत भयङ्कर गाह्रो छ।
विश्व बैंक र एशियाली विकास बैंकको ऋण लिएर वडा तहका सडक पीच गर्ने काम अर्को रूपको ‘भ्यु-टावर‘ हो।नेपालको पूर्वाधार विकासको भत्किएको प्रणालीलाई मर्मत गर्न सहज देखिंदैन।
गायिका एलिना चौहानले सार्वजनिक गरेको घरेलु हिंसाको मन कुँड्याउने तस्बिरले मन भारी बनायो। प्रत्येकको जीवनमा आ-आफ्नै कथा-व्यथा छन्, तिनका गहिराइमा जान जरूरी नहोला। तर घर त प्रेम, माया र सम्मानको पवित्र मन्दिर हुनुपर्छ। यो कुनै पनि हिंसाको चीत्कार गुञ्जिने चार दिवारको संरचना बन्नु…

भ्रष्टाचार विरुद्ध युवाले गर्नै पर्ने काम: आज राप्रपाले भ्रष्टाचारका विरुद्ध 'अख्तियार' र 'सम्पत्ति शुद्धिकरण' गुहार्यो। गज्जब भयो। अरूले पनि यसैगरी दबाब दिउन्। जबसम्म राजनीतिलाई संवैधानिक/कानूनी रूपमैँ संवैधानिक निकाय तथा कर्मचारीतन्त्रबाट अलग गर्न सक्दैनौँ, भ्रष्टाचार…
क्या दिन थिए ति.. समाचार पत्याइन्थ्यो .. नेताका भाषण ले जिउ मा रगत उम्लिन्थ्यो... अन्तरवार्ता सुनेर र आत्मवृतान् पढेर "वाह क्या महान् व्यक्तित्व " भन्ठानिन्थ्यो... न्यायलय बाट भएको फैसला अन्तिम सत्य मानिन्थ्यो .. वाह क्या दिन थिए ति.....
यसै हप्ताका सतहमा आएका घुस काण्डका यी तस्वीरहरु हेर्नुस् त। १) सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ७८ लाख। २) सिरहाको मेयरको १ लाख। ३) भक्तपुर मालपोत हाकिमको २४.५ लाख। ४) भूमि व्यवस्था मन्त्री बलरामको ३२ लाख। *यी मन्त्रीहरु, यी मेयर, यी कर्मचारी, हामी भित्रैबाट कुहिसकेउँ।
सस्तो भ्रष्टाचार अपराध हो, महँगो भ्रष्टाचार सुविधा! नेपालमा भ्रष्टाचार अब अपराध होइन, त्यो त कति खायो भन्ने ‘क्लास’मा निर्भर हुन्छ। लाखमा खायो भने अख्तियारले समात्छ, मुद्दा हाल्छ, जेल पठाउँछ। तर करोड, अरब खायो भने? राजीनामा दिए पुग्छ। न प्रक्रिया लाग्छ, न छानबिन हुन्छ, उल्टै…
सहज बनाउन खोज्दा यस्ता असहजता झन् थपिएछन्। अन्य जिल्लामा पनि यही प्रकृतिका समस्या होलान्। यसलाई तत्काल मिलाउनुपर्ने देखियो मन्त्री ज्यू @paudelpradipNC narayanionline.com/2025/07/403585…
अहिलेको निर्वाचन प्रणाली, पार्टीमा टिकट प्राप्ति र समानुपातिक सूचिमा स्थान निर्धारण, मन्त्री बन्न एड्भान्समा रकम, खर्चिलो चुनावी अभ्यास, पैसामा भोट साट्ने आम मतदाताको प्रवृत्ति, आर्थिक र दलीय झुकावमा गरिने सर्वेक्षण वा उम्मेदवार प्रोफाइलिङको बहानामा मत प्रभावित गर्ने पत्रकारिता।…
My latest piece on why our Loot-tantrickster leaders in power are scared of their own shadows and lose their minds when King Gyanendra is mentioned! Behind Nepal’s Political Instability: Flaws in Loktantra’s Ethical Foundation spotlightnepal.com/2025/07/15/beh…
"म सेटिङ्ग डिलका लागि आउने विचौलियासँगको कुराकानीको अडियो/भिडियो रेकर्ड पो भइरहेको छ कि भनि अत्यन्त चनाखो रहनेछु। झुक्याएरै रेकर्ड गरे भने त्यसलाई बाहिर ल्याउन नदिन अर्को छुट्टै डिल गर्नेछु।" सपथ ग्रहणको ब्यहोरा संसोधन गरेर दुई लाइन थप्न सुझाव।
बिचौलियाको योजनामा जग्गा हेर्न पोखरासमेत गएका थिए गुप्ता र रञ्जिता, होटलकै बिल सात महिनासम्म बाँकी ekantipur.com/news/2025/07/1…