Prakash Rimal
@rimalprakash
Views and/or the counter-views expressed here have, or should have, NOTHING to do with who I am and/or what I do for living.
राजनितिकर्मी सबैले सबैंका सुरुवालको ईंजार खुस्काउने भए
मलाई त यो ठिक लागेन माननीय सुमना श्रेष्ठ, स्वर्णिम वाग्ले र रबि लामिछानेको व्यक्तिगत जीवनको बारेमा यस्तो बोल्न हुदैन थियो !
I bet this is one hell of a statement 😂 कम्प्युटरमा हाल्दे पछि आफैं नाच्दो रहेछ फोटोः मा. सोविता गौतम facebook.com/share/r/1Higx1…
आउनोस् कृषि र कृषकलाई हेर्ने दृस्टी बदलौं ! #कार्यक्रम_ऎना #सिजन_2 #एपिसोड_3 झुत्रो लुगाको तस्वीर पाठ्यपुस्तकमा राखेर बालबालिकालाई `किसान´ चिनाइन्छ / पढाइन्छ, भने ठूलो भएर खेतीकिसानी गर्ने सपना उसले कसरी देख्छ ? #कृषिको_कथा_ब्यथामा मुस्ताङकि एक बिद्यार्थीको गहकिलो प्रश्न !
आहा! कस्तो गज्जबको परिपक्वता ! She really makes me proud! Look forward to reading at least one full length article profiling her 🙏🏼
आउनोस् कृषि र कृषकलाई हेर्ने दृस्टी बदलौं ! #कार्यक्रम_ऎना #सिजन_2 #एपिसोड_3 झुत्रो लुगाको तस्वीर पाठ्यपुस्तकमा राखेर बालबालिकालाई `किसान´ चिनाइन्छ / पढाइन्छ, भने ठूलो भएर खेतीकिसानी गर्ने सपना उसले कसरी देख्छ ? #कृषिको_कथा_ब्यथामा मुस्ताङकि एक बिद्यार्थीको गहकिलो प्रश्न !
पूर्व राष्ट्रपती विद्या भण्डारी एमालेको सक्रिय राजनितिमा फर्किन मिल्ने/नमिल्ने बारे मार्क्सवादले के भन्छ? मार्क्स कमरेडले केही भन्या थे कि नाइ?
बुझ्ने भाषामा यति भन्देको भए हुन्थो - “विकास”कालागि तानाशाही व्यवस्थाअनिवार्य शर्त हो🙏
*अमेरिका र चीनमा High-Speed Rail (बुलेट-ट्रेन)* बुलेट-ट्रेन (HSR) प्रविधिको प्रारम्भिक विकासमा अमेरिकाको अग्रणी भूमिका रह्यो। तर दोस्रो विश्वयुद्धपछि यातायात क्षेत्रमा अमेरिकाको नीतिगत प्राथमिकता सडक तथा कार केन्द्रित बन्यो। जापानले भने बुलेट-ट्रेनको सम्भावनालाई आत्मसात गर्दै सन्…
“पुराना दल, पुराना नेता”का विरोध पनि गर्ने, भगवती पाण्डेलाई मन्त्रि बनाउंदा उनलाई “नयां” भनेर नस्विकार्ने, अनुभव नभएकालाई मन्त्रि बनायो भनेर चर्को विरोध पनि गर्ने? होइन यी के खान्छन् हं? (मेरो एमाले र भगवती पाण्डेसंग साईनो, सरोकार केही छैन। प्रवृतीमा मात्रै टिप्पणी हो)
बिचौलियाले नै राज्यसत्ता हाँकेको देशमा किसान ठगिनु के आश्चर्य भयो र? यि किसानको पिडा बुझ्ने कसले? तपाईँ हामीले बुझेर के गर्ने?
राज्य एक दशकदेखि ''छाउ गोठ भत्काउने कि छाउ सोच'' भन्ने दुविधा मै छ, मारमा चाँही सुदुरका छोरी चेली र किसोरी छन !
छाउ गोठ मान्छेका दिमागमा छ, हामी संरचना भत्काई राखेका छौं।
एकाएक पलायनवादीहरुको लर्को लागे। देश बनाउने हुटहुटी हो यो?🤣 @jaya_hos देश बनाउने हुटहुटी ठ्याम्मै नभाका पलायनवादी @anamolmani @anantabrt @BabaAnealChe 🤣
छाउ गोठ मान्छेका दिमागमा छ, हामी संरचना भत्काई राखेका छौं।
डेभिड बेकम उहिलै नेपाल आ थे के प्रधानमन्त्रि ज्यु 😁
रियल म्याड्रिडको खेलाडी अर्को वर्षभित्र नेपाल ल्याउन सक्छौंः प्रधानमन्त्री ओली
अर्का गर्वे काङ्ग्रेसले काङ्ग्रेस छोडेर रास्वपा ज्वईन गरेछन् - धुरुधुरु रुंदै। रास्वपामा स्टन्टको मार्केट छ भन्ने बुझ्या रान्😂
अन्तर्वार्ताकार सासंसदज्युले होटेलमा लगानी गर्दिनुस। उहांहरुले चलाई दिनु हुन्छ। कुरो मिलो त।
मैले सोधे नेपाल त फर्कनुभयो अब यहाँ के गर्ने योजना छ? उहाँहरूको उत्तर थियो -- नेपालमै रोजगार हुने वातावरण दिनुस् न। हामीले ५ वर्ष क्याट्रिन गरेर आएका छौं, ६०० जना जति एउटै कम्पनीमा काम गर्थ्यौं, नेपालमा ठूला ठूला होटेल सजिलै चलाउन सक्छौं, तर खै नेपालमा आश छैन, एक दुई महिना…
सुमिरे ट्राभल्स मार्फत गाको हो?🤣
गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सभापति रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको होइन? भनेर प्रश्न गरेका छन्। लेखकको प्रश्न छ, ‘मैले जान्न खोजेको के भने उहाँ भिजिटरका रूपमा अमेरिका जानु भएको हो कि होइन? भिजिटरका रूपमा जानु भनेको भिजिट भिसा नै हो। उहाँ केमा…
भाषा र परिभाषाको चर्चा गर्ने महोदयाले ‘राष्ट्रप्रमुख’ ‘सरकारप्रमुख’ दुई अलग कुरा हुन् भन्ने कुरा बुझ्न बॅाकी नै रहेछ। राष्ट्रप्रमुख त शीतल निवास बस्नुहुन्छ क्यार। कि होइन ?
पूर्व राष्ट्रपती होलटाईमर भ’र राजनीतिमा आउने होईन। हुंदै होइन। NOT DONE. तर पूर्व राष्ट्रपतीले देउवा, ओली, दाहाल, नेपाल लगायतलाई “तपांई के लोभले”दशकौं देखी पार्टी र राष्ट्रिय राजनीति कब्जा गरेर बसेको भनेर प्रतिप्रश्न गरेकी त छैनन् नि?🤔
देउवाले ओलीलाई सोधे- पूर्वराष्ट्रपति भण्डारीले के लोभ गरेको हो? setopati.com/politics/363588
असामान्य ज्ञान भएका प्रधान मन्त्रि मात्र थिए सम्माननीय राष्ट्रपतीज्यु थपिनु भएछ😁 🤣 बाख्रा चराउन जाँदा गिर खेल्थ्यौं, यसकै विकास भएर क्रिकेट भएको छः राष्ट्रपति onlinekhabar.com/2025/07/171745…