Prashant Aryal
@Prashant68
an average journalist
भनेपछि, घराँ ताल्चा मारेर परिवारै घुम्न निस्कनु नि भएन, प्रहरी सोधीखोजी गर्दै आईपुग्न सक्छ 😂
🤣🤣🤣
#NLTippani : न्यूज़लॉन्ड्री की ओर से अर्नब गोस्वामी के लिए बेहतरीन ऑफर जब टाइम पास करने के दिल करे तो यहां आ जाया करें यहां ख़बरों और ख़बरनवीसों की धुलाई का बेहतरीन इंतेज़ाम है. देखिए दिन ब दिन की इंटरनेट बहसों और खबरिया चैनलों के रंगमंच पर टिप्पणी : youtu.be/fYQYWQyaRQQ
सप्पैले @Gorakhbista लाई हाईलाईट गरे तर हाम्रा दाई अनि ग्यालरीका सह-साहुजीलाई अन्याय भयोजस्तो लाग्यो र यो तस्बिर पोस्ट्याईयो :-)


संसारमा न्यायाधीश बनाउन माग गर्ने देश हाम्रो मात्र हो कि अरू पनि छन ? 😤
मुख्य रजिस्ट्रार ढकालको अवकाश आज, सर्वोच्चको न्यायाधीश बनाउन अधिकृत समाजको माग nepalkhabar.com/society/244960…
लोकतन्त्र आच्या झोकतन्त्र !
पूर्वराष्ट्रपति भण्डारीको पक्षमा लागेका युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बित deshsanchar.com/2025/07/26/107…
शनिबार बिहानी सुखद रह्यो, अब, खसीको मासु र भात खान केहीले छेकेन 😎 यहाँहरूको पनि दिन शुभ रहोस 💐🌅💐

त्यसोभए कांग्रेसका सांसदले संसदीय समिति र सदनको पूर्ण बैठकबाट ‘हुन्छ’ भनेर किन पारित गरेका त ? गजब छ बा !!!
कांग्रेसको निष्कर्ष- संवैधानिक परिषद् विधेयकमा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरे nepalkhabar.com/politics/24483…
ए... उसोभए 'जनवादी गणतन्त्र नेपाल' हुनेवाला थियो 😂🤣
प्रचण्ड र बाबुरामले गद्दारी गर्दा जनगणतन्त्र आउन सकेन : नेता गजुरेल #Ratopati ratopati.com/story/502668/p…
२०६४ सालमा घोषणा भएको दोधारा-चांदनी सुख्खा बन्दरगाहको निर्माण २०८२ सालमा थालियो । २०८४ मा संचालन होला ।यस गतिमा नागरिकलाई सेवा पुर्याउने कर्मकाण्ड तयार गर्ने कर्मचारी र सहमत हुने जनप्रतिनिधि साधुवादका पात्र हुन् ।😀
यत्तिको आँटचाहिँ हुनुपर्छ नयाँ पुस्तामा 👏
अध्यक्ष ओलीले दुई कार्यकाल पार्टी चलाइसकेको उल्लेख गर्दै उनले भनिन्, ‘वर्तमान अध्यक्ष कमरेडले २ कार्यकाल अध्यक्ष चलाइसक्नुभयो, उहाँले पर्याप्त नेतृत्वको अवसर पाउनु भएको छ। अब निःशर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि परिवर्तनको एउटा विषय हो।’ setopati.com/politics/364790
चौतारीमा बसेर रून पाउँ, मनको पीडा आँसुले धुन पाउँ ... गौँथलीको के घर के गाउँ, दुखियाको के थर के नाउँ... youtu.be/sOQ3QsHM8-A?si… शुभ रात्री
आइ त हाल्यौ गइ त जाउला अघि पछि आलो पालो ... प्रिय अरुण दाई, तिमी घर्तीबाट अस्ताएको साँझ यो दृष्यसँगै हामीले साथै बिताएका तीतीमीठा बातहरु सम्झँदै गमें। सम्झना दाइ… 🙏🏼
🤣🤣🤣
निम्तो आएको खुसियाली मनाउन भोलीलाई सार्वजनिक बिदा दिएका त छैनन् नि!😁😁
म आफैं लेख्दै छु : अलबिदा खगेन् ब्रो ! ekantipur.com/koseli/2025/07…
अहिले त लोप भए गाउँघरमा हुने यस्ता टुकटुके मिल । जसको धुवाँ निस्कने पाईपमा सिलेबरको लोटा,अंखोरा वा गिलास राखिएको हुन्थ्यो र टुक टुक...आवाज निस्कन्थ्यो । मिल चालू छ भनेर जनाउ दिन यस्तो गरिन्थ्यो। यो छोटो भिडियो हेर्नुस र अतीतमा फर्कनुस । शुभ शनिबार 💐 youtube.com/shorts/fS7p0K7…
यिनीहरूलाई enmasse sack गरिदेउ त सरकार। शिक्षित बेरोजगार लाखौं छन देशमा; नंया शैक्षिक methods, लगन, समर्पण र कर्तव्य परायणताका साथ यिनीहरू भन्दा १०० गुणा राम्रो शिक्षा दिन सक्षम र तत्पर यिनीहरूका ब्याबसायिक माग र स्वार्थ पूरा गर्न संसदले ऐन बनाउने अधिकार पनि छोड्नु पर्ने?😡😡😡
संसदलाई अल्टिमेटम ?! हाम्रो लोकतन्त्र र संसदको गरिमा यतिबिघ्न गिरिसक्या हो ?