Prem Gurung
@PremPahchu
हृदय र दिमाग क्यामराको वास्तविक लेन्स हो । दुई नयनहरुले देखेका दृश्यहरुलाई हृदय र दिमागमा कैद गरिरहेको हुन्छु । बेला बेलामा फोटो पोष्ट्याउँछु पनि😁
झ्यालबाट धेरै हेरेँ तिमीलाई घरको छतमा चढी हेरेँ तिमीलाई शहरका गल्लिहरुमा बरालिन्दै हेरेँ तिमीलाई वरपरका आग्लो थुम्काहरू चढी हेरेँ तिमीलाई जति हेर्छु उति बढ्छ इच्छा हेर्ने तिमीलाई #माछापुच्छ्रे #हिमाल #machhapuchchhre #landscape

"खोला समुन्द्र सँग मिसिदा खुशी हुन्छ कि बगरबाट टाढिदा दु:खी?" 🤔😉 #prempahchuphotography

अक्सर मान्छेहरू पढेको किताबको संख्या गन्छन् ! मैले गत साल दुई पटक यो आख्यान पढें, लाख किताब बराबर भयो ! यस्तो आख्यान बिरलै लेखिन्छ ! धेरै धेरै बधाई तीर्थजी ! @TirthaGrg
मदन पुरस्कार -२०८१ को श्रेष्ठ सूचीमा पर्न सफल भएकोमा "हिउँको गीत" उपन्यासका लेखक तीर्थ गुरुङलाई धेरै धेरै बधाई तथा शुभकामना ! @TirthaGrg
During the monsoon, many herpetofauna are highly active and frequently fall victim to road kills on all types of roads. If safe and visible, let them cross. Photo: Yellow Monitor (protected under Nepal's Wildlife Act) by Rajan Chaudhary. @BishalN58025383 @herpsNEPAL
मलाइ पनि यस्ले पाउला लागीराछ हेहे । हाम्ले त यता यसरी भएपनी चर्चा गरीराछम है 😁😁- youtu.be/H_DNN5eeYFg?si…
यदि मैले पुरस्कार दिने भए तिर्थ गुरुङको यही आदिवासी तमु समाजको आदिम सांस्कृतिक आख्यानलाई दिने थिएँ। यस्तो आख्यान झुक्किएर मात्रै लेखिन्छ। खासमा यसले पाउनुपर्ने जति चर्चा पनि पाएन किन हो !
बधाई एवं शुभकामना छ तीर्थ @TirthaGrg
मदन पुरस्कार -२०८१ को श्रेष्ठ सूचीमा पर्न सफल भएकोमा "हिउँको गीत" उपन्यासका लेखक तीर्थ गुरुङलाई धेरै धेरै बधाई तथा शुभकामना ! @TirthaGrg
मदन पुरस्कार-२०८१ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूचीः उरमाल- छुदेन काविमो, छालबाटो- रमेश भुसाल, दर्ज्यु संलाप- कुमारी लामा, पञ्चतत्त्वको पालाम- मनप्रसाद सुब्बा, बहुरुपी- श्रेयज सुवेदी, भिक्षु, व्यापार र विद्रोह- सुधीर शर्मा, हिउँको गीत- तीर्थ गुरुङ।
मदन पुरस्करको सुचीमा पर्न सफल पुस्तकका सर्जकहरुलाई शुभकामना । #मदन_पुरस्कार #हिउँको_गीत #उरमाल #छालबाटो #दर्ज्यु_संलाप #पञ्चतत्वको_पालाम #बहुरुपी #भिक्षु_व्यापार_र_विद्रोह

जहाँ म जन्मे र हुर्किएँ। यहाँ मैले जीवनको सही मूल्य बुझें।❤️ हाम्रो जरा, हर पल र उद्देश्यसहित बाँच्न प्रेरित गरौं! 🙏 #रामादी #prempahchuphotography
"रैथाने स्वाद बोकेको र रैथाने समाजलाई औपनिवेशिक शक्तिले विस्थापित गरेको गुरुङहरुको पुरानो समाजको कथा नै हिउँको गीत हो । जसका पात्रहरू मुलतः गजबले स्थापित भएका छन्।" -त्रिवेणी #हिउँको_गीत #तीर्थगुरुङ #त्रिवेणी #randomreaderssociety #ReadersCorner #pokhara #prempahchuphotography
प्रकृतिको सौन्दर्यसँगै यात्रा! ❤️ #माछापुच्छ्रे #पोखरा #prempahchuphotography

नमस्ते दाइ @bishwaprakash77 , सन्चै हुनुहुन्छ? केही दिन अगाडी तपाईँको वातावरण, जलवायु परिवर्तन खै के के बारे चिन्ता व्यक्त गरेको पोस्ट देखेर मैले शेर पनि गरेको थिए। अब तपाई आफै कानुन तिर लागेको मान्छे मैले के सिकाउनु पर्छ र, तर, अस्ति नेपालमा मज्जाले सहर बजारमा चराहरू बेचिरहेको…
"अहिलेलाई गुरुङ साहित्य होला । कालान्तरमा विश्व साहित्य नै हुन्छ ।" - तीर्थ गुरुङ, साहित्यकार 👌🤞❤️ #तीर्थगुरुङ #गुरुङ_साहित्यिक_मञ्च_नेपाल #prempahchuphotography
So beautiful picture with even more beautiful quote.❤️👌
Embracing the morning mist, where the majestic Machhapuchhre and Annapurna stand tall, an old man's steady steps inspire us to keep walking through life's clouds. Good morning all 🙏☕️🤗🌼🌿🌱 #machhapuchhre #fishtail #annapurna #pokhara #prempahchuphotography
Embracing the morning mist, where the majestic Machhapuchhre and Annapurna stand tall, an old man's steady steps inspire us to keep walking through life's clouds. Good morning all 🙏☕️🤗🌼🌿🌱 #machhapuchhre #fishtail #annapurna #pokhara #prempahchuphotography

गन्तव्य आ-आफ्नै । 🚲️🛵👣🦅 #माछापुच्छ्रे #पोखरा #prempahchuphotography
